• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

पालुङटारमा नगर स्तरीय कृषक संजाल गठन

संवाददाता
बुधबार, फागुन ०९, २०८० प्रकाशित
Advertisement
Advertisement

फागुन ९, गोरखा । पालुङटार नगरपालिकामा नगर स्तरीय कृषक संजाल गठन भएको छ । फागुन ८ गते मंगलबार पालुङटार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ३ निवासी रामचन्द्र बोगटीको संयोजकत्वमा १३ सदस्यीय कमिटी गठन भएको हो ।  पालुङटार नगरपालिकाकी उप प्रमुख बन्दना पाण्डेको  अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तन रहनु भएको थियोे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चिन्तनले कृषकहरुले मिहेनतका साथ कृषि कर्म गर्न हो भने नगरपालिकाले लिएको दूध र मासुमा आत्मनिर्भर हुने लक्षमा पुग्न सकिने बताउनु भएको छ । नगरले कृषकले उत्पादन गर्ने कृषि उपज पालुङटारमा नै खपत गर्न कृषकहरूलाई के सहयोग गर्नु पर्छ सहयोग गर्न तयार रहेको पनि बताउनु भयो । त्यस्तै उहाँले कृषकहरुले उपयुुक्त सल्लाह दिए नगर बजेट बनाउँदा त्यसलाई टेकेर बनाउन सजिलो हुने पनि बताउनु भयो ।

त्यस्तै कार्यक्रमको अध्यक्ष्ाता गर्नु भएकी पालुङटार नगरपालिका उप प्रमुख बन्दना पाण्डेले कृषकहरु व्यसायिक उत्पादनमा लाग्नु पर्ने बताउनु भयो । त्यस्तै उहाँले कृषकलाई नगरपालिकाले सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमका बिशेष अतिथि रहनु भएका पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले संजाल गठन गर्नु मात्र नभएर संजालले छलफल गरि राम्रो कामको सुझाव पालिकालाई दिन आग्रह गर्नु भयो ।

 नगर कृषि शाखाकी प्रमुख सर्मिला ढकालले संञ्चालन गर्नु भएको कार्यक्रममा विभिन्न शाखा प्रमुखहरु, वडा कृषि संजालका अध्यक्षहरु कृषकहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न  भएको थियोे ।

बुधबार, फागुन ०९, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

फागुन ९, गोरखा । पालुङटार नगरपालिकामा नगर स्तरीय कृषक संजाल गठन भएको छ । फागुन ८ गते मंगलबार पालुङटार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ३ निवासी रामचन्द्र बोगटीको संयोजकत्वमा १३ सदस्यीय कमिटी गठन भएको हो ।  पालुङटार नगरपालिकाकी उप प्रमुख बन्दना पाण्डेको  अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तन रहनु भएको थियोे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चिन्तनले कृषकहरुले मिहेनतका साथ कृषि कर्म गर्न हो भने नगरपालिकाले लिएको दूध र मासुमा आत्मनिर्भर हुने लक्षमा पुग्न सकिने बताउनु भएको छ । नगरले कृषकले उत्पादन गर्ने कृषि उपज पालुङटारमा नै खपत गर्न कृषकहरूलाई के सहयोग गर्नु पर्छ सहयोग गर्न तयार रहेको पनि बताउनु भयो । त्यस्तै उहाँले कृषकहरुले उपयुुक्त सल्लाह दिए नगर बजेट बनाउँदा त्यसलाई टेकेर बनाउन सजिलो हुने पनि बताउनु भयो ।

त्यस्तै कार्यक्रमको अध्यक्ष्ाता गर्नु भएकी पालुङटार नगरपालिका उप प्रमुख बन्दना पाण्डेले कृषकहरु व्यसायिक उत्पादनमा लाग्नु पर्ने बताउनु भयो । त्यस्तै उहाँले कृषकलाई नगरपालिकाले सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमका बिशेष अतिथि रहनु भएका पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले संजाल गठन गर्नु मात्र नभएर संजालले छलफल गरि राम्रो कामको सुझाव पालिकालाई दिन आग्रह गर्नु भयो ।

 नगर कृषि शाखाकी प्रमुख सर्मिला ढकालले संञ्चालन गर्नु भएको कार्यक्रममा विभिन्न शाखा प्रमुखहरु, वडा कृषि संजालका अध्यक्षहरु कृषकहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न  भएको थियोे ।

बुधबार, फागुन ०९, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.