• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

डिप्रोक्स लघुवित्तद्वारा केन्द्र प्रमुख गोष्ठी तथा तरकारी खेती तालिम सम्पन्न

संवाददाता
मङ्गलबार, फागुन ०१, २०८० प्रकाशित
Advertisement
Advertisement

माघ २८, गोरखा । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड ठाँटीपोखरी शाखाले एक दिवसीय केन्द्र प्रमुख गोष्ठी तथा तरकारी खेती तालिम कार्यक्रम सम्पन्न गरेको छ । पालुङटार नगरपालिका वडा नं ५ का वडा अध्यक्ष दिपक पाण्डेको प्रमुख आतित्यथतामा एक दिवसीय केन्द्र प्रमुख गोष्ठी तथा तरकारी खेती तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाको गण्डकी प्रदेश कार्यालयका प्रमुख जमिरि राय यादव, अनुगमन अधिकृत मधुराम खत्री पालुङटार नगरपालिका वडा नं ५ की वडा सदस्य सिता सेञ्चुरी, लगायतको विशेष अतिथ्यता रहेको थियो ।

 शाखा कार्यालय ठाँटीपोखरीकी शाखा प्रबन्धक सुमित्रा गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी शिवराज अधिकारीले गर्नुभएको थियो । उक्त गोष्ठी कार्यक्रममा करिब १ सय १० जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा वित्तीय साक्षरता तथा वित्तिय जानकारी प्रदान गराइएको थियो ।

संस्थाले पछिल्लो समय आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै देशभरका विभिन्न ठाउँहरुमा साक्षरता कार्यक्रम गर्दै आइरहेको छ । शाखाको शाखा प्रबन्धक सुमित्रा गुरुङले बचत ,कर्जा प्रवाह, ब्याजदर, तथा संस्थाको सेवा सुविधाको बारेमा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमा कर्जा सदुपयोगिता तथा आगामी दिनमा साना तथा मझौला ब्यवसायमा अवलम्बन गर्न लघु कर्जा कसरी सदुपयोग गर्ने, बचतको बानी  विकास, महिला कसरी सशक्तीकरण हुने, रास्ट्र बैकले निर्धारण गरेको नीति तथा कार्यक्रमलाई कसरी ब्यबहारिक बनाउने, सदस्यहरुको हाल देखिएका समस्याहरु साथै सदस्यहरुको गुनासो जस्ता बिषयमा  पहिलो दिन छलफल भएको थियो भने दास्रो दिन कृषि शाखाका शाखा प्रमुख शर्मिला ढकाल तथा प्रविधिक पुष्पा कार्कीले तरकारी खेती सम्बन्धित आफ्ना शेषनहरु प्रस्तुत गर्नु भएको थियो ।

मङ्गलबार, फागुन ०१, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

माघ २८, गोरखा । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड ठाँटीपोखरी शाखाले एक दिवसीय केन्द्र प्रमुख गोष्ठी तथा तरकारी खेती तालिम कार्यक्रम सम्पन्न गरेको छ । पालुङटार नगरपालिका वडा नं ५ का वडा अध्यक्ष दिपक पाण्डेको प्रमुख आतित्यथतामा एक दिवसीय केन्द्र प्रमुख गोष्ठी तथा तरकारी खेती तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाको गण्डकी प्रदेश कार्यालयका प्रमुख जमिरि राय यादव, अनुगमन अधिकृत मधुराम खत्री पालुङटार नगरपालिका वडा नं ५ की वडा सदस्य सिता सेञ्चुरी, लगायतको विशेष अतिथ्यता रहेको थियो ।

 शाखा कार्यालय ठाँटीपोखरीकी शाखा प्रबन्धक सुमित्रा गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी शिवराज अधिकारीले गर्नुभएको थियो । उक्त गोष्ठी कार्यक्रममा करिब १ सय १० जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा वित्तीय साक्षरता तथा वित्तिय जानकारी प्रदान गराइएको थियो ।

संस्थाले पछिल्लो समय आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै देशभरका विभिन्न ठाउँहरुमा साक्षरता कार्यक्रम गर्दै आइरहेको छ । शाखाको शाखा प्रबन्धक सुमित्रा गुरुङले बचत ,कर्जा प्रवाह, ब्याजदर, तथा संस्थाको सेवा सुविधाको बारेमा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमा कर्जा सदुपयोगिता तथा आगामी दिनमा साना तथा मझौला ब्यवसायमा अवलम्बन गर्न लघु कर्जा कसरी सदुपयोग गर्ने, बचतको बानी  विकास, महिला कसरी सशक्तीकरण हुने, रास्ट्र बैकले निर्धारण गरेको नीति तथा कार्यक्रमलाई कसरी ब्यबहारिक बनाउने, सदस्यहरुको हाल देखिएका समस्याहरु साथै सदस्यहरुको गुनासो जस्ता बिषयमा  पहिलो दिन छलफल भएको थियो भने दास्रो दिन कृषि शाखाका शाखा प्रमुख शर्मिला ढकाल तथा प्रविधिक पुष्पा कार्कीले तरकारी खेती सम्बन्धित आफ्ना शेषनहरु प्रस्तुत गर्नु भएको थियो ।

मङ्गलबार, फागुन ०१, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.