माघ २०, पालुङटार । पालुङटार नगरपालिकामा नगर स्तरीय विज्ञान शिक्षक समाज गठन भएको छ ।
पालुङटारको अमर ज्योति जनता माध्यमिक विद्यालयका विज्ञान शिक्षक सोम प्रसाद मुडबरीको अध्यक्ष्ातामा १८ सदस्यीय कार्यसमिती बनेको हो । जस्को उपाध्यक्षमा युनाइटेड बोर्डिङ स्कुलका शिक्षक दिपक गुरुङ, सचिवमा जनता माध्यमिक विद्यालयका शिक्षक सुजन श्रेष्ठ, सहसचिवमा बीर वहादुर खड्का र कोषाध्यक्ष राधिका बगाले सर्वस्मत चएन भएका विज्ञान शिक्षक समाजका अध्यक्ष मुडबरीले बताउनु भयो ।
त्यस्तै आजनै विज्ञान शिक्षक समाजको सल्लाहकार समिति पनि गठन भएको अध्यक्ष मुडबरीले बताउनु भयो ।
जस्को संयोजकमा माधव राज देवकोटा सर्वसम्मत चएन हुनुभएको छ । जस्को सदस्यहरुमा बल राम भण्डारी, पिताम्बर देवकोटा र विक्रम तिवारी रहनुभएको छ ।









