• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

मौरीपालक किसानको मेहनत खेर जादैनः गाउँपालिका अध्यक्ष अधिकारी

संवाददाता
सोमबार, फागुन १५, २०७९ प्रकाशित
Advertisement
Advertisement

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले मौरीपालक किसानहरुले यस पेशामा गरेको मेहतन खेर नजाने बताउनु भएको छ । दोर्दी गाउँपािलकाको आयोजनामा आईतबारदेखि सुरु भएको मौरीपालक सम्बन्धि ७ दिने तालिमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष अधिकारीले यस्तो बताउनु भएको हो ।

मौरी पालन व्यवसाय राम्रो रहेको र महको माग पालिका र पालिका बाहिर समेत राम्रो भएकाले किसानको दुःख अनुसारको आम्दानी हुने उहाँको भनाई छ । मौरी पालन किसानलाई आईपर्ने समस्याको समाधान गर्न सहयोगमा बताउँदै उहाँले यसमा दुक्क भएर व्यवसायमा लाग्दै सफल व्यवसाय बन्नुपर्नेमा जोड दिनुभयो । मौरीपालक किसानहरुका लागि यस तालिमले व्यवसाय गर्न थप सहज बनाउने समेत उहाँले बताउनुभयो । तालिममा सहभागिहरुलाई तालिममा व्यवसाय सम्बन्धि कुराहरु सिकेर व्यवहारमा उतार्न गाउँपालिा अध्यक्ष अधिकारीले आग्रह गर्नुभयो । त्यस्तै, गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत सम्सेर गुरुङ लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

कृषिशाखा प्रमुख बेन्जु अधिकारीका अनुसार तालिममा कम्तिमा २ वटा मौरी घार सञ्चालन गर्दै आएका पालिकाभित्रका नौ वटै वडाबाट गरी ३० जनाको सहभागिता रहेको छ । सहभागिलाई मौरी प्रशिक्षक प्रेम अधिकारी र ललित गुरुङ साथै कृषिशाखाका कर्मचारीहरुले प्रशिक्षण दिने भएको छ । सहभागीहरुलाई मौरी पालन व्यवसाय, गोला विभाजन, शत्रु व्यवस्थापन, मौरीमा लाग्ने रोग उपचार विधिलगायतका बारेमा प्रशिक्षण दिने कृषि शाखाले जनाएको छ । उद्घाटन कार्यक्रमको कृषि शाखा प्राविधिक सहायक निरान्जन पौडेलले स्वागत गर्नुभएको थियो । कार्यक्रममा कार्यक्रममा प्रशासन शाखा प्रमुख भिमप्रसाद लामिछाने, आन्तरिक लेखा परिक्षक मानबहादुर बुढालगायतको उपस्थिति थियो ।

कार्यक्रम गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य अम्विका मरहठ्को अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कृषिशाखा प्रमुख अधिकारीले गर्नुभएको थियो । तालिममा सहभागिहरुले तालिम पश्चात् दक्ष मौरीपालक किसान बन्ने अपेक्षा गरेका छन् ।

सोमबार, फागुन १५, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले मौरीपालक किसानहरुले यस पेशामा गरेको मेहतन खेर नजाने बताउनु भएको छ । दोर्दी गाउँपािलकाको आयोजनामा आईतबारदेखि सुरु भएको मौरीपालक सम्बन्धि ७ दिने तालिमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष अधिकारीले यस्तो बताउनु भएको हो ।

मौरी पालन व्यवसाय राम्रो रहेको र महको माग पालिका र पालिका बाहिर समेत राम्रो भएकाले किसानको दुःख अनुसारको आम्दानी हुने उहाँको भनाई छ । मौरी पालन किसानलाई आईपर्ने समस्याको समाधान गर्न सहयोगमा बताउँदै उहाँले यसमा दुक्क भएर व्यवसायमा लाग्दै सफल व्यवसाय बन्नुपर्नेमा जोड दिनुभयो । मौरीपालक किसानहरुका लागि यस तालिमले व्यवसाय गर्न थप सहज बनाउने समेत उहाँले बताउनुभयो । तालिममा सहभागिहरुलाई तालिममा व्यवसाय सम्बन्धि कुराहरु सिकेर व्यवहारमा उतार्न गाउँपालिा अध्यक्ष अधिकारीले आग्रह गर्नुभयो । त्यस्तै, गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत सम्सेर गुरुङ लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

कृषिशाखा प्रमुख बेन्जु अधिकारीका अनुसार तालिममा कम्तिमा २ वटा मौरी घार सञ्चालन गर्दै आएका पालिकाभित्रका नौ वटै वडाबाट गरी ३० जनाको सहभागिता रहेको छ । सहभागिलाई मौरी प्रशिक्षक प्रेम अधिकारी र ललित गुरुङ साथै कृषिशाखाका कर्मचारीहरुले प्रशिक्षण दिने भएको छ । सहभागीहरुलाई मौरी पालन व्यवसाय, गोला विभाजन, शत्रु व्यवस्थापन, मौरीमा लाग्ने रोग उपचार विधिलगायतका बारेमा प्रशिक्षण दिने कृषि शाखाले जनाएको छ । उद्घाटन कार्यक्रमको कृषि शाखा प्राविधिक सहायक निरान्जन पौडेलले स्वागत गर्नुभएको थियो । कार्यक्रममा कार्यक्रममा प्रशासन शाखा प्रमुख भिमप्रसाद लामिछाने, आन्तरिक लेखा परिक्षक मानबहादुर बुढालगायतको उपस्थिति थियो ।

कार्यक्रम गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य अम्विका मरहठ्को अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कृषिशाखा प्रमुख अधिकारीले गर्नुभएको थियो । तालिममा सहभागिहरुले तालिम पश्चात् दक्ष मौरीपालक किसान बन्ने अपेक्षा गरेका छन् ।

सोमबार, फागुन १५, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.