• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

ग्राण्डीको ‘भ्यालेन्टाइन डे’ अफर : जोडीलाई उपचारमा एक टिकट किन्दा अर्कौ ‘फ्रि’

संवाददाता
बिहिबार, माघ २९, २०७७ प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ, २९ माघ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले प्रेमदिवस अर्थात् ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ ।

नेपालको स्वास्थ्य क्षेत्रमा अग्रणी संस्थाका रुपमा स्थापित ग्राण्डीले फ्रेबुबरी १४ अर्थात् प्रेम दिवसलाई लक्षित गरेर जोडीलाई स्वास्थ्य सेवामा विशेष छुटको योजना सार्वजनिक गरेको हो ।

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले प्रेमी÷प्रेमीकाका लागि विशेष दिनको रुपमा रहेको प्रेम दिवसलाई थप यादगार बनाउनका लागि ग्राण्डीले स्वास्थ्य क्षेत्रमा विशेष सहुलियतको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “ग्राण्डीले दिने सहुलियत फ्रेबुबरी १४ देखि फ्रबुबरी २८ सम्म कायम रहन्छ,”–महाप्रबन्धक सिंहले भन्नुभयो ।

रु १४ हजार ५०० को प्याकेजमा डक्टर कन्सल्टेन्ट, सिविसी, ब्लड सुगर, लिपिड प्रोफाइल, थाइराईड टेष्ट, सोडियम, पोटासियम, एसजीपीटी, एसजीओटी, युरिक एसिड, युरीन, एक्सरे, युएसजी, इसिजी, ईको, टिएटी, भिटामीन डि, मेमोग्राफीलगायतका सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।

उक्त रकममा एक जोडीले सेवा लिनसक्ने महाप्रबन्धक सिंहको भनाई छ । यसअघि उक्त सेवाका लागि ग्राण्डी अस्पतालले एकजनालाई रु १५ हजार लिँदै आएको थियो ।

बिहिबार, माघ २९, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ, २९ माघ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले प्रेमदिवस अर्थात् ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ ।

नेपालको स्वास्थ्य क्षेत्रमा अग्रणी संस्थाका रुपमा स्थापित ग्राण्डीले फ्रेबुबरी १४ अर्थात् प्रेम दिवसलाई लक्षित गरेर जोडीलाई स्वास्थ्य सेवामा विशेष छुटको योजना सार्वजनिक गरेको हो ।

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले प्रेमी÷प्रेमीकाका लागि विशेष दिनको रुपमा रहेको प्रेम दिवसलाई थप यादगार बनाउनका लागि ग्राण्डीले स्वास्थ्य क्षेत्रमा विशेष सहुलियतको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “ग्राण्डीले दिने सहुलियत फ्रेबुबरी १४ देखि फ्रबुबरी २८ सम्म कायम रहन्छ,”–महाप्रबन्धक सिंहले भन्नुभयो ।

रु १४ हजार ५०० को प्याकेजमा डक्टर कन्सल्टेन्ट, सिविसी, ब्लड सुगर, लिपिड प्रोफाइल, थाइराईड टेष्ट, सोडियम, पोटासियम, एसजीपीटी, एसजीओटी, युरिक एसिड, युरीन, एक्सरे, युएसजी, इसिजी, ईको, टिएटी, भिटामीन डि, मेमोग्राफीलगायतका सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।

उक्त रकममा एक जोडीले सेवा लिनसक्ने महाप्रबन्धक सिंहको भनाई छ । यसअघि उक्त सेवाका लागि ग्राण्डी अस्पतालले एकजनालाई रु १५ हजार लिँदै आएको थियो ।

बिहिबार, माघ २९, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.