• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

साईकल दौडमा भाग लिन नगरप्रमुख कडेलको आह्वान

संवाददाता
बुधबार, माघ २१, २०७७ प्रकाशित
Advertisement
Advertisement

पालुङटार नगरपालिकाका नगरप्रमुख ई. दिपक बाबु कडेलले सम्पुर्ण साईकलिस्टहरुलाई लिगलिगे साईकल दौडमा भाग लिन आह्वान गर्नुभएको छ । नगरप्रमुख कडेलले पालुङटार नगरपालिकाको मेन मोटो भनेको स्पोट्स टुरिजम भएको भन्दै पालुङटार नगरपालिकाको आयोजना र सहकार्यमा सञ्चालन हुन लागेको प्रथम ऐतिहासिक लिगलिगे साईकल दौडमा भाग लिन आह्वान गर्नुभएको हो । पालुङटार स्पोट्स टुरिजमका लागि सम्भावना बोकेको ठाउँ भएकोले पछिका समयमा यो दौडलाई अन्तराष्ट्रिय दौडका रुपमा विकास गर्न सकिने भन्दै नगरप्रमुख कडेलले लिगलिगे साईकल दौड लिगलिग बासीको पहिचान बन्नेमा विश्वास व्यक्त गर्नुभयो । स्थानिय जनसहभागितामा लिगलिग भिलेज स्पोट्सले आयोजना गर्न लागेको लिगलिगे साईकल दौडले आन्तरिक पर्यटन र वाह्य पर्यटनको पनि उत्थान हुने उहाँको भनाई छ । उहाँले देश बिदेशमा रहनुभएका साइकल दौड सँग आकर्षित मान्छे र साइकलिस्टहरुलाई लिगलिगे साइकल दौडमा सहभागि हुन अपिल गर्नुभएको छ । सोहि अवसरमा उहाँले साईकल दोडमा सहभागि भएर यहाँको मनोरम प्राकृतिक छटाहरु सँग र मनोरम दृष्य सँग आनन्द लिन अपिल गर्नुभएको छ ।
लिगलिगे साइकल दौड लिगलिग देखि लिगलिग सम्म
लिगलिगबाट सुरु हुने लिगलिगे साईकल दौड लिगलिगबाट सुरु भई लिगलिग सम्म आएर समापन हुने छ । साइकल दौडको लागि २५÷३० जनाले नाम दर्ता गराइ सक्नुभएको दौडको तयारी तिव्र पारिएको लिगलिग भिलेज स्पोट्स क्लबका अध्यक्ष सञ्जिब रानाले जानकारी दिनुभयो । उहाँका अनुसार साईकल दौडमा सार्क गेमका पार्टीसिपेन्टस्हरु र मेडलिष्टस्हरुको समेत उपस्थिती रहने छ । पालुङटार नगरपालिका वडा नं. २ मा रहेको लिगलिगकोटबाट सुरुहुने दौड सिरानचोक गाउँपालिकाको हर्मी, वयापानी, मकुण्डे डाँडा, पालुङटारकै पाथीभरा, मर्दीखोला, भण्डारथोक, आख्लेपुल हुँदै राइनास नगरपालिकाको घर्ती गाउँ, बगैचा, चेपे दोभान हुँदै हवाइग्राउण्ड, तालपोखरी, राधा कृष्ण मन्दीर, बाह्रपिर्के, लुईटेल, बडडाँडा, बिजुलेडाँडा हुँदै लिगलिगकोटमा पुगेर दौड समापन हुने छ । पोर्टसका अध्यक्ष सञ्जीव रानाका अनुसार साइकल दौडले यस क्षेत्रको उजागर गरेर पर्यटनको विकासमा सघाउ पु¥याउनुका साथै वातावरण सम्बन्धमा स्थानीयलाई चेतना पनि जगाउने छ । आयोजकले साइकल दौड अन्तर्राष्ट्रिय मान्यता कायम राखी नेपाल साइक्लिङ सङ्घको राष्ट्रिय नियम अनुसार खेलाइने जनाएको छ ।

 

बुधबार, माघ २१, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

पालुङटार नगरपालिकाका नगरप्रमुख ई. दिपक बाबु कडेलले सम्पुर्ण साईकलिस्टहरुलाई लिगलिगे साईकल दौडमा भाग लिन आह्वान गर्नुभएको छ । नगरप्रमुख कडेलले पालुङटार नगरपालिकाको मेन मोटो भनेको स्पोट्स टुरिजम भएको भन्दै पालुङटार नगरपालिकाको आयोजना र सहकार्यमा सञ्चालन हुन लागेको प्रथम ऐतिहासिक लिगलिगे साईकल दौडमा भाग लिन आह्वान गर्नुभएको हो । पालुङटार स्पोट्स टुरिजमका लागि सम्भावना बोकेको ठाउँ भएकोले पछिका समयमा यो दौडलाई अन्तराष्ट्रिय दौडका रुपमा विकास गर्न सकिने भन्दै नगरप्रमुख कडेलले लिगलिगे साईकल दौड लिगलिग बासीको पहिचान बन्नेमा विश्वास व्यक्त गर्नुभयो । स्थानिय जनसहभागितामा लिगलिग भिलेज स्पोट्सले आयोजना गर्न लागेको लिगलिगे साईकल दौडले आन्तरिक पर्यटन र वाह्य पर्यटनको पनि उत्थान हुने उहाँको भनाई छ । उहाँले देश बिदेशमा रहनुभएका साइकल दौड सँग आकर्षित मान्छे र साइकलिस्टहरुलाई लिगलिगे साइकल दौडमा सहभागि हुन अपिल गर्नुभएको छ । सोहि अवसरमा उहाँले साईकल दोडमा सहभागि भएर यहाँको मनोरम प्राकृतिक छटाहरु सँग र मनोरम दृष्य सँग आनन्द लिन अपिल गर्नुभएको छ ।
लिगलिगे साइकल दौड लिगलिग देखि लिगलिग सम्म
लिगलिगबाट सुरु हुने लिगलिगे साईकल दौड लिगलिगबाट सुरु भई लिगलिग सम्म आएर समापन हुने छ । साइकल दौडको लागि २५÷३० जनाले नाम दर्ता गराइ सक्नुभएको दौडको तयारी तिव्र पारिएको लिगलिग भिलेज स्पोट्स क्लबका अध्यक्ष सञ्जिब रानाले जानकारी दिनुभयो । उहाँका अनुसार साईकल दौडमा सार्क गेमका पार्टीसिपेन्टस्हरु र मेडलिष्टस्हरुको समेत उपस्थिती रहने छ । पालुङटार नगरपालिका वडा नं. २ मा रहेको लिगलिगकोटबाट सुरुहुने दौड सिरानचोक गाउँपालिकाको हर्मी, वयापानी, मकुण्डे डाँडा, पालुङटारकै पाथीभरा, मर्दीखोला, भण्डारथोक, आख्लेपुल हुँदै राइनास नगरपालिकाको घर्ती गाउँ, बगैचा, चेपे दोभान हुँदै हवाइग्राउण्ड, तालपोखरी, राधा कृष्ण मन्दीर, बाह्रपिर्के, लुईटेल, बडडाँडा, बिजुलेडाँडा हुँदै लिगलिगकोटमा पुगेर दौड समापन हुने छ । पोर्टसका अध्यक्ष सञ्जीव रानाका अनुसार साइकल दौडले यस क्षेत्रको उजागर गरेर पर्यटनको विकासमा सघाउ पु¥याउनुका साथै वातावरण सम्बन्धमा स्थानीयलाई चेतना पनि जगाउने छ । आयोजकले साइकल दौड अन्तर्राष्ट्रिय मान्यता कायम राखी नेपाल साइक्लिङ सङ्घको राष्ट्रिय नियम अनुसार खेलाइने जनाएको छ ।

 

बुधबार, माघ २१, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.