• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

ग्राण्डीको ११ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

संवाददाता
बुधबार, पुष १८, २०८० प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष इञ्जिनीयर दिपक कुँवरले ग्राण्डीले विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको बताउनुभएको छ ।

ग्राण्डी अस्पतालका ११ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले विभिन्न आरोह अवरोहका बीचमा पनि ग्राण्डीले विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको बताउनुभएको हो ।

उहाँले स्थापनापछि भूकम्प, नाकाबन्दी र कोरोनालगायतका समस्यामा परेको ग्राण्डीले स्वदेशी तथा विदेशी विरामीलाई गुणस्तरीय सेवा प्रदान गरेकोमा आफूलाई ज्यादै खुशी लागेको बताउनुभयो ।

“नाफा कमाउनेभन्दा सेवा प्रदान गर्ने उदेश्यका साथ ग्राण्डी स्थापना भएको हो, सामुहिक रुपमा काम गरेमा हामी सफल हुन्छौँ, ग्राण्डीलाई सफल बनाउने जिम्मा अस्पतालका डाक्टर, नर्स र कर्मचारीको हो,”– उहाँले भन्नुभयो ।

काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ११ वर्षमा १३ लाख ५८ हजार ४३५ विरामीको उपचार गरेको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा दिने उदेश्यले सन् २०१३ जनवरी ३ मा स्थापना भएको ग्राण्डीले आज आफ्नो ११ औँ वार्षिकोत्सवका अवसरमा १३ लाख ५८ हजार ४३५ विरामीको उपचार गरेको जानकारी दिएको हो ।

ग्राण्डीले बहिरङ्ग सेवाअन्तर्गत ११ लाख ७६ हजार ३८५, अन्तरङ्ग सेवा (भर्ना गरेर) अन्तर्गत ७३ हजार ३७, इमर्जेन्सी सेवाअन्तर्गत ६३ हजार ९२३, शल्यक्रियाअन्तर्गत ३४ हजार ३७२, एम्बुलेन्स सेवाअन्तर्गत आठ हजार ८८१ र हेलिकप्टरमार्फत एक हजार ८३७ विरामीको उद्दार गरेर स्वास्थ्यसेवा प्रदान गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले जानकारी दिनुभयो ।

दश वर्षभन्दा बढी सेवा गर्ने २२ डाक्टर र ६५ कर्मचारीलाई सम्मान

ग्राण्डीले आफ्नो स्थापनाको १० वर्षभन्दा बढी सेवा प्रदान गर्ने २२ डाक्टर र कर्मचारीलाई सम्मान गरेको हो । ग्राण्डीले दश वर्षभन्दा बढी समय सेवा गर्ने अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छे, डा विवेक शर्मा, डा बन्दना श्रेष्ठ, डा प्रविनविक्रम थापा, डा समिरा सफि खान, डा आभा शाक्य श्रेष्ठ, प्राडा सुवासप्रसाद आचार्य, डा धीरेन्द्रकुमार महर्जनलाई सम्मान गरेको छ ।

यसैगरी, प्राडा विमलकुमार सिन्हा, प्राडा उत्तमकृष्ण श्रेष्ठ, डा आनन्द घिमिरे, डा अर्चन अधिकारी, डा राजु पौडेल, डा अन्जु डंगोल, डा सञ्जयराज थापा, डा शोभा बाँस्तोला, डा मीलनप्रकाश श्रेष्ठ, प्राडा पदमराज पन्त, डा दिव्यासिंह शाह, प्राडा प्रेमराज ज्ञवाली, डा प्रशान्तप्रसाद रिजाल र डा जयनमान श्रेष्ठलाई सम्मान गरिएको हो ।

यसैगरी कर्मचारीतर्फ अर्चना प्रधान, वासुदेव उप्रेती, ज्योती मिश्रा झा, अजयसिंह श्रेष्ठ, लक्ष्मण लामिछानेसहित ६५ जनालाई सम्मान गरिएको हो । सोही अवसरमा प्रत्येक विभागमा रहेर उत्कृष्ट कार्य गर्ने ३३ कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

डर्मेटोलोजी तथा एस्थेटिक्स विभाग सुरु

ग्राण्डीले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसरमा डर्मेटोलोजी तथा एस्थेटिक्स विभाग सुरु गरेको छ । नयाँ सुरु गरिएको विभागको अस्पतालका अध्यक्ष इञ्जिनीयर कुँवर र मेडिकल डाइरेक्टर डा विजुक्छेले शुभारम्भ गर्नुभयो ।

नयाँ सुरु गरिएको विभागले छालासम्बन्धी रोगको उपचार गर्दै व्यक्तिलाई सौन्दर्य राख्नेसम्बन्धी उपचार गर्नेछ । उक्त विभागकी डा अनु सुवेदीले नयाँ सुरु गरिएको विभागले छालासम्बन्धी विभिन्न रोगको उपचार गर्नुका साथै लेजर प्रविधिबाट डण्डिफोरको दाग हटाउने, रौँ हटाउने, कोठी हटाउनुका साथै अनुहारलाई सौन्दर्य राख्नका लागि सहयोग पुग्ने बताउनुभयो ।

बुधबार, पुष १८, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष इञ्जिनीयर दिपक कुँवरले ग्राण्डीले विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको बताउनुभएको छ ।

ग्राण्डी अस्पतालका ११ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले विभिन्न आरोह अवरोहका बीचमा पनि ग्राण्डीले विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको बताउनुभएको हो ।

उहाँले स्थापनापछि भूकम्प, नाकाबन्दी र कोरोनालगायतका समस्यामा परेको ग्राण्डीले स्वदेशी तथा विदेशी विरामीलाई गुणस्तरीय सेवा प्रदान गरेकोमा आफूलाई ज्यादै खुशी लागेको बताउनुभयो ।

“नाफा कमाउनेभन्दा सेवा प्रदान गर्ने उदेश्यका साथ ग्राण्डी स्थापना भएको हो, सामुहिक रुपमा काम गरेमा हामी सफल हुन्छौँ, ग्राण्डीलाई सफल बनाउने जिम्मा अस्पतालका डाक्टर, नर्स र कर्मचारीको हो,”– उहाँले भन्नुभयो ।

काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ११ वर्षमा १३ लाख ५८ हजार ४३५ विरामीको उपचार गरेको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा दिने उदेश्यले सन् २०१३ जनवरी ३ मा स्थापना भएको ग्राण्डीले आज आफ्नो ११ औँ वार्षिकोत्सवका अवसरमा १३ लाख ५८ हजार ४३५ विरामीको उपचार गरेको जानकारी दिएको हो ।

ग्राण्डीले बहिरङ्ग सेवाअन्तर्गत ११ लाख ७६ हजार ३८५, अन्तरङ्ग सेवा (भर्ना गरेर) अन्तर्गत ७३ हजार ३७, इमर्जेन्सी सेवाअन्तर्गत ६३ हजार ९२३, शल्यक्रियाअन्तर्गत ३४ हजार ३७२, एम्बुलेन्स सेवाअन्तर्गत आठ हजार ८८१ र हेलिकप्टरमार्फत एक हजार ८३७ विरामीको उद्दार गरेर स्वास्थ्यसेवा प्रदान गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले जानकारी दिनुभयो ।

दश वर्षभन्दा बढी सेवा गर्ने २२ डाक्टर र ६५ कर्मचारीलाई सम्मान

ग्राण्डीले आफ्नो स्थापनाको १० वर्षभन्दा बढी सेवा प्रदान गर्ने २२ डाक्टर र कर्मचारीलाई सम्मान गरेको हो । ग्राण्डीले दश वर्षभन्दा बढी समय सेवा गर्ने अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छे, डा विवेक शर्मा, डा बन्दना श्रेष्ठ, डा प्रविनविक्रम थापा, डा समिरा सफि खान, डा आभा शाक्य श्रेष्ठ, प्राडा सुवासप्रसाद आचार्य, डा धीरेन्द्रकुमार महर्जनलाई सम्मान गरेको छ ।

यसैगरी, प्राडा विमलकुमार सिन्हा, प्राडा उत्तमकृष्ण श्रेष्ठ, डा आनन्द घिमिरे, डा अर्चन अधिकारी, डा राजु पौडेल, डा अन्जु डंगोल, डा सञ्जयराज थापा, डा शोभा बाँस्तोला, डा मीलनप्रकाश श्रेष्ठ, प्राडा पदमराज पन्त, डा दिव्यासिंह शाह, प्राडा प्रेमराज ज्ञवाली, डा प्रशान्तप्रसाद रिजाल र डा जयनमान श्रेष्ठलाई सम्मान गरिएको हो ।

यसैगरी कर्मचारीतर्फ अर्चना प्रधान, वासुदेव उप्रेती, ज्योती मिश्रा झा, अजयसिंह श्रेष्ठ, लक्ष्मण लामिछानेसहित ६५ जनालाई सम्मान गरिएको हो । सोही अवसरमा प्रत्येक विभागमा रहेर उत्कृष्ट कार्य गर्ने ३३ कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

डर्मेटोलोजी तथा एस्थेटिक्स विभाग सुरु

ग्राण्डीले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसरमा डर्मेटोलोजी तथा एस्थेटिक्स विभाग सुरु गरेको छ । नयाँ सुरु गरिएको विभागको अस्पतालका अध्यक्ष इञ्जिनीयर कुँवर र मेडिकल डाइरेक्टर डा विजुक्छेले शुभारम्भ गर्नुभयो ।

नयाँ सुरु गरिएको विभागले छालासम्बन्धी रोगको उपचार गर्दै व्यक्तिलाई सौन्दर्य राख्नेसम्बन्धी उपचार गर्नेछ । उक्त विभागकी डा अनु सुवेदीले नयाँ सुरु गरिएको विभागले छालासम्बन्धी विभिन्न रोगको उपचार गर्नुका साथै लेजर प्रविधिबाट डण्डिफोरको दाग हटाउने, रौँ हटाउने, कोठी हटाउनुका साथै अनुहारलाई सौन्दर्य राख्नका लागि सहयोग पुग्ने बताउनुभयो ।

बुधबार, पुष १८, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.