• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

खेलकुदको माध्यमबाट ग्रामिण भेगको विकास सम्भब : गाउँपालिका अध्यक्ष अधिकारी

संवाददाता
मङ्गलबार, माघ १७, २०७९ प्रकाशित
Advertisement
Advertisement

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले खेलकुदको माध्यमबाट पालिकाका गाउँगाउँको विकास गर्न सकिने बताउनु भएको छ । नवज्योति युवा क्लबद्धारा दोर्दी गाउँपालिका वडा नं. ९, हिलेटक्सार माझगाउँमा सोमबारदेखि सचालित नवज्योति कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, खेलकुदको माध्यमले गाउँठाउँको प्रचार–प्रसारमा सहयोग पुग्ने र यसको माध्यमबाट गाउँगाउँमा पर्यटन प्रवद्र्धन समेत हुनेछ । खेलकुद स्वास्थ्यका लागि समेत महत्वपूर्ण र खेलाडीलाई अनुशासित बनाउने उहाँको भनाई छ । गाउँगाउँमा हुने यस्ता खेलकुदले गाउँगाउँमा लुकेर रहेका दक्षा खेलाडीको पहिचान गर्न मतदन समेत पुग्नेछ । पालिकाले समेत युवा र खेलकुद क्षेत्रलाई मध्यनजर राखेर अघि बढ्ने गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

कार्यक्रममा वडाअध्यक्ष आशिष तामाङ, कार्यपालिका सदस्य लिलाबहादुर सुनार, तमू ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य धनबहादुर गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो । क्लबका अध्यक्ष जगतबहादुर गुरुङका अनुसार प्रथम हुने टिमलाई नगद १ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमलाई नगद ५० हजार रुपैयाँ, मेडलm ट्रफि, र प्रमाणपत्र वितरण गरिने भएको छ । त्यस्तै, सेमीफाइनल प्रवेश गर्ने २ टिमलाई नगद १५÷१५ हजार रुपैयाँ दिने भएको छ । त्यस्तै, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ३÷३ हजार रुपैयाँ वितरण गर्ने आयोजकले जनाएको छ ।

मङ्गलबार, माघ १७, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले खेलकुदको माध्यमबाट पालिकाका गाउँगाउँको विकास गर्न सकिने बताउनु भएको छ । नवज्योति युवा क्लबद्धारा दोर्दी गाउँपालिका वडा नं. ९, हिलेटक्सार माझगाउँमा सोमबारदेखि सचालित नवज्योति कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, खेलकुदको माध्यमले गाउँठाउँको प्रचार–प्रसारमा सहयोग पुग्ने र यसको माध्यमबाट गाउँगाउँमा पर्यटन प्रवद्र्धन समेत हुनेछ । खेलकुद स्वास्थ्यका लागि समेत महत्वपूर्ण र खेलाडीलाई अनुशासित बनाउने उहाँको भनाई छ । गाउँगाउँमा हुने यस्ता खेलकुदले गाउँगाउँमा लुकेर रहेका दक्षा खेलाडीको पहिचान गर्न मतदन समेत पुग्नेछ । पालिकाले समेत युवा र खेलकुद क्षेत्रलाई मध्यनजर राखेर अघि बढ्ने गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

कार्यक्रममा वडाअध्यक्ष आशिष तामाङ, कार्यपालिका सदस्य लिलाबहादुर सुनार, तमू ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य धनबहादुर गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो । क्लबका अध्यक्ष जगतबहादुर गुरुङका अनुसार प्रथम हुने टिमलाई नगद १ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमलाई नगद ५० हजार रुपैयाँ, मेडलm ट्रफि, र प्रमाणपत्र वितरण गरिने भएको छ । त्यस्तै, सेमीफाइनल प्रवेश गर्ने २ टिमलाई नगद १५÷१५ हजार रुपैयाँ दिने भएको छ । त्यस्तै, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ३÷३ हजार रुपैयाँ वितरण गर्ने आयोजकले जनाएको छ ।

मङ्गलबार, माघ १७, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.