• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

दोर्दी राष्ट्रपति रनिङ शिल्ड कपमा लक्ष्मी माविको ह्याट्रिक

संवाददाता
मङ्गलबार, माघ १७, २०७९ प्रकाशित
Advertisement
Advertisement

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिकाको आयोजनामा वडा नं. ४ नौथर सेरामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड कपको लक्ष्मी माध्यमिक विद्यालयले जितेको छ । आईतबारदेखि सञ्चालि यस प्रतियोगित जितेसँगै पालिकाको वडा नं. ३ श्रीमञ्जाङस्थित लक्ष्मी माविले ह्याट्रिक गर्न सफल भएको हो ।


सो माविले ५० अंक अर्थात १० स्वर्ण पदक, ७ कास्य पदक र ६ रजत प्राप्त गर्दै विजयी बन्न सफल भएको हो । त्यस्तै, फलेनी माध्यमिक विद्यालय ९ स्वर्ण पदक, १० कास्य र १ रजत प्राप्त गर्दै दोस्रो भएको थियो । पाचोक माध्यमिक विद्यालय ६ स्वर्ण पदक, ४ कास्य पदक र ४ रजत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ । विजयीलाई क्रमशः पाँच हजार, मेडल, शिल्ड, कप, तीन हजार, मेडल, शिल्ड कप र दुई हजार, मेडल, शिल्ड र कप वितरण गरिएको दोर्दी शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछानेले बताउनुभयो । उहाँका अनुसार दोस्रो स्थानमा प्राप्त फलेनीले ४८ अंक र तेस्रो भएको पाचोकले ३० अंक प्राप्त गर्न सफल भएको थियो । यस पटकको च्याम्पियनसँगै लगायत तीन पटक विजयी भएको भन्दै लक्ष्मी माविलाई यस कार्यक्रमकै अवसरमा आज दोर्दी गाउँपालिकाद्धारा नगद १५ हजार रुपैयाँसहित सम्मान गरेको थियो ।
पालिकामा रहेका आठ माध्यमिक विद्यालयका करिब ३०० जना विद्यार्थी सहभागि भएको बताइएको छ । यस प्रतियोगितामा महिला तथा पुरुष भलिबलसहित एथ्लेटिक्सतर्फ छात्र, छात्राहरुको खेल, फिल्डतर्फ उफ्रने र फ्याक्नेमा छात्रतर्फ हाइजम्प, लडजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सुटपुट १२ पाउन्ट थियो । त्यस्तै, छात्रातर्फ हाइजम्प, लडजम्प ज्याभलिङ थ्रो ६०० ग्रायम, सटपुट ८ पाउन्ट, विभिन्न दुरीको दौड प्रतियोगिता भएको थियो ।
विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले दोर्दी गाउँपालिकामै गुणस्तरीय खेलमैदान नभएको र पालिकाकै हाल सञ्चालन गरिएको खेल मैदानलाई पालिका स्तरीय व्यवस्थित खेलमैदान बनाउने प्रतिवद्धता जनाउनुभयो ।

खेलकुद क्षेत्रलाई व्यवस्थित तथा गुणस्तरीय बनाउनका लागि खेलकुद सामग्री विभिन्न विद्यालयलाई सहयोग गर्ने उहाँको भनाई छ । दोर्दी शिक्षा शाखा प्रमुख लामिछानेले माध्यमिक विद्यालयमा रहेका विद्यार्थीहरुको खेलकुद सम्बन्धित आफ्नो क्षमता प्रस्तुत गराउने उदेश्यले यस प्रतियोगिता सञ्चालन गरिएको र यस प्रतियोगितामा प्रथम भएको विद्यार्थीहरुलाई अब जिल्लामा हुन लागेको राष्ट्रपति कप प्रतियोगितामा सहभागि गराउनेछौँ ।
गाउँपालिकाका कार्यपालिका सदस्य लालमाया मिजार, सृष्टी नेपाली, गाउँपालिकाका खेलकुद प्रशिक्षक चेतन गुरुङ लगायतले मन्तव्य राखेका थिए । गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य अम्बिका मरहट्ठाको अध्यक्षतामा भएको यस कार्यक्रमको सहजीकरण शिक्षा शाखाका सहायक प्राविधिक राजेश अधिकारीले गर्नुभएको थियो । आईतबारदेखि सञ्चालित यस प्रतियोगितामा आठ वटा माध्यमिक विद्यालय सहभागि रहेको थियो ।

मङ्गलबार, माघ १७, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिकाको आयोजनामा वडा नं. ४ नौथर सेरामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड कपको लक्ष्मी माध्यमिक विद्यालयले जितेको छ । आईतबारदेखि सञ्चालि यस प्रतियोगित जितेसँगै पालिकाको वडा नं. ३ श्रीमञ्जाङस्थित लक्ष्मी माविले ह्याट्रिक गर्न सफल भएको हो ।


सो माविले ५० अंक अर्थात १० स्वर्ण पदक, ७ कास्य पदक र ६ रजत प्राप्त गर्दै विजयी बन्न सफल भएको हो । त्यस्तै, फलेनी माध्यमिक विद्यालय ९ स्वर्ण पदक, १० कास्य र १ रजत प्राप्त गर्दै दोस्रो भएको थियो । पाचोक माध्यमिक विद्यालय ६ स्वर्ण पदक, ४ कास्य पदक र ४ रजत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ । विजयीलाई क्रमशः पाँच हजार, मेडल, शिल्ड, कप, तीन हजार, मेडल, शिल्ड कप र दुई हजार, मेडल, शिल्ड र कप वितरण गरिएको दोर्दी शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछानेले बताउनुभयो । उहाँका अनुसार दोस्रो स्थानमा प्राप्त फलेनीले ४८ अंक र तेस्रो भएको पाचोकले ३० अंक प्राप्त गर्न सफल भएको थियो । यस पटकको च्याम्पियनसँगै लगायत तीन पटक विजयी भएको भन्दै लक्ष्मी माविलाई यस कार्यक्रमकै अवसरमा आज दोर्दी गाउँपालिकाद्धारा नगद १५ हजार रुपैयाँसहित सम्मान गरेको थियो ।
पालिकामा रहेका आठ माध्यमिक विद्यालयका करिब ३०० जना विद्यार्थी सहभागि भएको बताइएको छ । यस प्रतियोगितामा महिला तथा पुरुष भलिबलसहित एथ्लेटिक्सतर्फ छात्र, छात्राहरुको खेल, फिल्डतर्फ उफ्रने र फ्याक्नेमा छात्रतर्फ हाइजम्प, लडजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सुटपुट १२ पाउन्ट थियो । त्यस्तै, छात्रातर्फ हाइजम्प, लडजम्प ज्याभलिङ थ्रो ६०० ग्रायम, सटपुट ८ पाउन्ट, विभिन्न दुरीको दौड प्रतियोगिता भएको थियो ।
विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले दोर्दी गाउँपालिकामै गुणस्तरीय खेलमैदान नभएको र पालिकाकै हाल सञ्चालन गरिएको खेल मैदानलाई पालिका स्तरीय व्यवस्थित खेलमैदान बनाउने प्रतिवद्धता जनाउनुभयो ।

खेलकुद क्षेत्रलाई व्यवस्थित तथा गुणस्तरीय बनाउनका लागि खेलकुद सामग्री विभिन्न विद्यालयलाई सहयोग गर्ने उहाँको भनाई छ । दोर्दी शिक्षा शाखा प्रमुख लामिछानेले माध्यमिक विद्यालयमा रहेका विद्यार्थीहरुको खेलकुद सम्बन्धित आफ्नो क्षमता प्रस्तुत गराउने उदेश्यले यस प्रतियोगिता सञ्चालन गरिएको र यस प्रतियोगितामा प्रथम भएको विद्यार्थीहरुलाई अब जिल्लामा हुन लागेको राष्ट्रपति कप प्रतियोगितामा सहभागि गराउनेछौँ ।
गाउँपालिकाका कार्यपालिका सदस्य लालमाया मिजार, सृष्टी नेपाली, गाउँपालिकाका खेलकुद प्रशिक्षक चेतन गुरुङ लगायतले मन्तव्य राखेका थिए । गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य अम्बिका मरहट्ठाको अध्यक्षतामा भएको यस कार्यक्रमको सहजीकरण शिक्षा शाखाका सहायक प्राविधिक राजेश अधिकारीले गर्नुभएको थियो । आईतबारदेखि सञ्चालित यस प्रतियोगितामा आठ वटा माध्यमिक विद्यालय सहभागि रहेको थियो ।

मङ्गलबार, माघ १७, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.