• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

दोर्दीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

संवाददाता
मङ्गलबार, माघ १०, २०७९ प्रकाशित
Advertisement
Advertisement

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पालिकाको पशुपन्छि शाखाको आयोजनामा वडा नं. १ भारतेमा आज आयोजित एक दिने सो शिविरमा .१२६ किसान लाभान्वित भएका छन् ।


सो शिविरमा २ हजार १३ पशुपन्छिको उपचार तथा औषधी वितरण भएको छ । ५० वटा कुकुरमा रेविज विरुद्धको खोप, आन्तरिक तथा बाह्य परजिविका कारण लाग्ने रोगविरुद्धका औषधि ३४० गाईभैँसी, भेँडाबाख्रा ८५० वटालाई वितरण गरिएको पशुपन्छि शाखा प्रमुख शंकर पन्थीले बताउनुभयो । त्यस्तै, कुखुरा ७७३ वटालाई औषधी वितरण गरेको छ । भिटामिन तथा सिजन अनुसार लाग्ने रोगहरु नियन्त्रणको लागि औषधी वितरण भएको बताइएको छ । सो शाखा प्रमुख पन्थीले भन्नुभयो, हामीले तीन वटा ठाउँमा यस्ता कार्यक्रमका लागि साढे एक लाख रुपैयाँ बजेट अनुमान गरिएपनि यही मात्रै करिब एक लाख रुपैयाँ बराबरको औषधी वितरण भएको छ । केही दिन अघि पालिकाको वडा नं. ९ हिलेटक्सारमा यस्तै शिविर आयोजना गरेको थियो ।

अब आगामी १८ गते वडा नंं ८ बन्सारमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिने पालिकाको पशुपन्छि शाखाले जनाएको छ । पशु स्वास्थ्य रेविज रोग नियन्त्रण र पशुपन्छिको स्वास्थ्य भई उत्पादन बढाउने उदेश्यका साथ यस शिविर सञ्चालन गरिएको सो शाखा प्रमुख पन्थीको भनाई छ । सो शिविरमा किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिनुका साथै पशुरोगबाट बच्ने उपायका बारेमा समेत परामर्स पनि प्रदान गरिएको थियो । सो शिविरमा पशुपन्छि शाखा प्रमुख पन्थीको नेतृत्वमा ४ जना कर्मचारीहरु विकेश तिवारि , प्रबिण रेग्मी, विनाेद प्रसाद कट्टेल, गजेन्द्र सापकाेट खटिएका थिए । यस शिविरको उद्घाटन गर्नुहुँदै वडा नं. १ का वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले वडाभित्रका किसानहरुलाई पशुपन्छिमा लाग्ने रोग, उपचार लगायतका बारेमा जानकारी हुनुका साथै उपचार पाएपछि उनीहरु लाभान्वित भएको बताउनुभयो । वडामै निशुल्क सो शिविर आएपछि किसानहरु हर्षित भएका थिए ।

मङ्गलबार, माघ १०, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पालिकाको पशुपन्छि शाखाको आयोजनामा वडा नं. १ भारतेमा आज आयोजित एक दिने सो शिविरमा .१२६ किसान लाभान्वित भएका छन् ।


सो शिविरमा २ हजार १३ पशुपन्छिको उपचार तथा औषधी वितरण भएको छ । ५० वटा कुकुरमा रेविज विरुद्धको खोप, आन्तरिक तथा बाह्य परजिविका कारण लाग्ने रोगविरुद्धका औषधि ३४० गाईभैँसी, भेँडाबाख्रा ८५० वटालाई वितरण गरिएको पशुपन्छि शाखा प्रमुख शंकर पन्थीले बताउनुभयो । त्यस्तै, कुखुरा ७७३ वटालाई औषधी वितरण गरेको छ । भिटामिन तथा सिजन अनुसार लाग्ने रोगहरु नियन्त्रणको लागि औषधी वितरण भएको बताइएको छ । सो शाखा प्रमुख पन्थीले भन्नुभयो, हामीले तीन वटा ठाउँमा यस्ता कार्यक्रमका लागि साढे एक लाख रुपैयाँ बजेट अनुमान गरिएपनि यही मात्रै करिब एक लाख रुपैयाँ बराबरको औषधी वितरण भएको छ । केही दिन अघि पालिकाको वडा नं. ९ हिलेटक्सारमा यस्तै शिविर आयोजना गरेको थियो ।

अब आगामी १८ गते वडा नंं ८ बन्सारमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिने पालिकाको पशुपन्छि शाखाले जनाएको छ । पशु स्वास्थ्य रेविज रोग नियन्त्रण र पशुपन्छिको स्वास्थ्य भई उत्पादन बढाउने उदेश्यका साथ यस शिविर सञ्चालन गरिएको सो शाखा प्रमुख पन्थीको भनाई छ । सो शिविरमा किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिनुका साथै पशुरोगबाट बच्ने उपायका बारेमा समेत परामर्स पनि प्रदान गरिएको थियो । सो शिविरमा पशुपन्छि शाखा प्रमुख पन्थीको नेतृत्वमा ४ जना कर्मचारीहरु विकेश तिवारि , प्रबिण रेग्मी, विनाेद प्रसाद कट्टेल, गजेन्द्र सापकाेट खटिएका थिए । यस शिविरको उद्घाटन गर्नुहुँदै वडा नं. १ का वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले वडाभित्रका किसानहरुलाई पशुपन्छिमा लाग्ने रोग, उपचार लगायतका बारेमा जानकारी हुनुका साथै उपचार पाएपछि उनीहरु लाभान्वित भएको बताउनुभयो । वडामै निशुल्क सो शिविर आएपछि किसानहरु हर्षित भएका थिए ।

मङ्गलबार, माघ १०, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.