• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

कृषि क्षेत्रमा लगानी बढाउँछौँ : गाउँपालिका अध्यक्ष अधिकारी

संवाददाता
आइतबार, पुष २४, २०७९ प्रकाशित
Advertisement
Advertisement

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले कृषि क्षेत्रमा गाउँपालिकाले आगामी दिनमा अझै बजेट बढाउने बताउनु भएको छ । पालिकाको वडा नं. ३ श्रीमञ्जाङस्थित उत्तरपानीदेवी कृषि सहकारी संस्थाको १५ औँ साधरणसभालाई शनिबार सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।
कृषि सम्बन्धि निति नबनिसकेको र यसको निति निर्माण भएपछि अझै कृषि सम्बन्धि विभिन्न कार्यक्रम ल्याउँदै लगानी समेत बढाउने योजनामा रहेको उहाँको भनाई छ । यस्ता सहकारीहरुले स्थानीय एवं कृषकहरुलाई सहज बनाएकाले सहकारीहरु बढी मुनाफा भन्दा सेवामुलक बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै, उहाँले भन्नुभयो पालिकामा कृषिसँगसँगै पर्यटनलाई पनि जोड्न सके समृद्धि पालिका बन्नेछ । पालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार एवं रोजगारलाई पहिलो प्राथमकितामा राखेर अघि बढिरहेको उहाँले बतानुभयो । सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, निवर्तमान गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङ लगायतले मन्तव्य राख्दै सहकारीले कृषकको जीवन उकास्न मदत पुग्ने बताएका थिए ।
त्यस्तै, सो कार्यक्रमको अवसरमा दुई उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको थियो । सहकारीका सदस्य रहेर कृषि क्षेत्रमा उत्कृष्ट गरेका राज्यप्रसाद घिमिरे र सोमनाथ घिमिरेलाई जनही पाँच सय रुपैयाँ सहित सम्मान गरिएको सहकारीका अध्यक्ष रामकान्त वाग्लेले बताउनुभयो । हामीले प्रत्येक वर्ष दुई दुई जना उत्कृष्ट कृषकहरुलाई पुरस्कृ तिगर्दै आएको र यस वर्ष पनि राज्यप्रसादको तरकारी खेति र बाख्रापान र सोमनाथको बाख्रापानमा राम्रो भएकाले उनीहरुलाई उत्कृष्ट कृषक घोषणा गरेका हौँ ।
सुरुमा २५ जनाबाट अघि बढेको यस सहरकारीमा हाल २५२ जना सेयर सदस्य रहेको सहकारीले जनाएको छ । त्यस्तै, एक वर्षको अवधिमा ८० लाख रुपैयाँ हाराहारीमा कारोबार गर्दा १ लाख ५७ हजार रुपैयाँ मुनाफा भएको सहकारीका अध्यक्ष वाग्लेले बताउनुभयो ।

आइतबार, पुष २४, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले कृषि क्षेत्रमा गाउँपालिकाले आगामी दिनमा अझै बजेट बढाउने बताउनु भएको छ । पालिकाको वडा नं. ३ श्रीमञ्जाङस्थित उत्तरपानीदेवी कृषि सहकारी संस्थाको १५ औँ साधरणसभालाई शनिबार सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।
कृषि सम्बन्धि निति नबनिसकेको र यसको निति निर्माण भएपछि अझै कृषि सम्बन्धि विभिन्न कार्यक्रम ल्याउँदै लगानी समेत बढाउने योजनामा रहेको उहाँको भनाई छ । यस्ता सहकारीहरुले स्थानीय एवं कृषकहरुलाई सहज बनाएकाले सहकारीहरु बढी मुनाफा भन्दा सेवामुलक बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै, उहाँले भन्नुभयो पालिकामा कृषिसँगसँगै पर्यटनलाई पनि जोड्न सके समृद्धि पालिका बन्नेछ । पालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार एवं रोजगारलाई पहिलो प्राथमकितामा राखेर अघि बढिरहेको उहाँले बतानुभयो । सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, निवर्तमान गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङ लगायतले मन्तव्य राख्दै सहकारीले कृषकको जीवन उकास्न मदत पुग्ने बताएका थिए ।
त्यस्तै, सो कार्यक्रमको अवसरमा दुई उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको थियो । सहकारीका सदस्य रहेर कृषि क्षेत्रमा उत्कृष्ट गरेका राज्यप्रसाद घिमिरे र सोमनाथ घिमिरेलाई जनही पाँच सय रुपैयाँ सहित सम्मान गरिएको सहकारीका अध्यक्ष रामकान्त वाग्लेले बताउनुभयो । हामीले प्रत्येक वर्ष दुई दुई जना उत्कृष्ट कृषकहरुलाई पुरस्कृ तिगर्दै आएको र यस वर्ष पनि राज्यप्रसादको तरकारी खेति र बाख्रापान र सोमनाथको बाख्रापानमा राम्रो भएकाले उनीहरुलाई उत्कृष्ट कृषक घोषणा गरेका हौँ ।
सुरुमा २५ जनाबाट अघि बढेको यस सहरकारीमा हाल २५२ जना सेयर सदस्य रहेको सहकारीले जनाएको छ । त्यस्तै, एक वर्षको अवधिमा ८० लाख रुपैयाँ हाराहारीमा कारोबार गर्दा १ लाख ५७ हजार रुपैयाँ मुनाफा भएको सहकारीका अध्यक्ष वाग्लेले बताउनुभयो ।

आइतबार, पुष २४, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.