• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

पत्रकार कृष्ण के.सी. सहिद तिलकराज पाण्डे स्मृति पुरस्कारबाट पुरस्कृत

संवाददाता
शुक्रबार, पुष ३०, २०७८ प्रकाशित
Advertisement
Advertisement
पत्रकार कृष्ण के.सी. सहिद तिलकराज पाण्डे स्मृती पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । प्रेस चौतारी नेपाल लमजुङ शाखाको शुक्रबार बेसीशहरमा आयोजना गरिएको ७ औं जिल्ला अधिवेशनकामा पत्रकार केसी पुरस्कृत हुनुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य संविधानसभा सदस्य जमीन्द्रमान घले, प्रेदश सदस्य एवं बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्याल, नेकपा एमाले लमजुङका अध्यक्ष कृष्ण प्रसाद अधिकारी र पुरस्कार स्थापना गर्ने सहिद तिलक पाण्डेका भाई एवं जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले संयुक्त रुपमा दोसल्ला, सम्मानपत्र, टिका र नगद ५ हजारसहित वरिष्ठ पत्रकार केसीलाई पुरस्कृत गरिएको हो ।२०५२ सालदेखी श्रीसंगरमाथा र एभरेष्ट हेराल्ड दैनिकबाट पत्रकारिता शुरु गर्नुभएका नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष, प्रेस चौतारीका केन्द्रीय सदस्य केसी लमजुङमा कर्मदा, लमजुङ हाईलाईट साप्ताहिक हुदै हाल लमजुङ दर्पण दैनिकका प्रकाशक÷सम्पादकको रुपमा क्रियाशील रहनु भएको छ । बेसीशहर नगरपालिकाको प्रेस सल्लाहकार समेत रहनु भएका केसीलाई अग्रज पत्रकारको रुपमा सहिद तिलकराज पाण्डे स्मृतीका रुपमा स्थापना गरिएको पहिलो पुरस्कार प्रदान गरिएको शाखाका अध्यक्ष डिवि मजाकोटीले जानकारी दिनुभयो ।

नेकपा एमालेको तत्कालिन नेता तिलकराज पाण्डेको तत्कालिन विद्रोही नेकपा माओवादीले २०६१ माघ १६ गते लमजुङको परेवाडाँडाँमा हत्या गरेको थियो । विकासप्रेमी नेताको रुपमा परिचित पाण्डेको नाममा उहाँका भाई एवं जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले प्रेस चौतारीसंगको सहकार्यमा पुरस्कार स्थापना गर्नुभएको थियो । पुरस्कारको लागि एक लाखको अक्षयकोष स्थापनागरी त्यसको ब्याजबाट हरेक बर्ष एकजना पत्रकारलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार, पुष ३०, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement
पत्रकार कृष्ण के.सी. सहिद तिलकराज पाण्डे स्मृती पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । प्रेस चौतारी नेपाल लमजुङ शाखाको शुक्रबार बेसीशहरमा आयोजना गरिएको ७ औं जिल्ला अधिवेशनकामा पत्रकार केसी पुरस्कृत हुनुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य संविधानसभा सदस्य जमीन्द्रमान घले, प्रेदश सदस्य एवं बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्याल, नेकपा एमाले लमजुङका अध्यक्ष कृष्ण प्रसाद अधिकारी र पुरस्कार स्थापना गर्ने सहिद तिलक पाण्डेका भाई एवं जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले संयुक्त रुपमा दोसल्ला, सम्मानपत्र, टिका र नगद ५ हजारसहित वरिष्ठ पत्रकार केसीलाई पुरस्कृत गरिएको हो ।२०५२ सालदेखी श्रीसंगरमाथा र एभरेष्ट हेराल्ड दैनिकबाट पत्रकारिता शुरु गर्नुभएका नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष, प्रेस चौतारीका केन्द्रीय सदस्य केसी लमजुङमा कर्मदा, लमजुङ हाईलाईट साप्ताहिक हुदै हाल लमजुङ दर्पण दैनिकका प्रकाशक÷सम्पादकको रुपमा क्रियाशील रहनु भएको छ । बेसीशहर नगरपालिकाको प्रेस सल्लाहकार समेत रहनु भएका केसीलाई अग्रज पत्रकारको रुपमा सहिद तिलकराज पाण्डे स्मृतीका रुपमा स्थापना गरिएको पहिलो पुरस्कार प्रदान गरिएको शाखाका अध्यक्ष डिवि मजाकोटीले जानकारी दिनुभयो ।

नेकपा एमालेको तत्कालिन नेता तिलकराज पाण्डेको तत्कालिन विद्रोही नेकपा माओवादीले २०६१ माघ १६ गते लमजुङको परेवाडाँडाँमा हत्या गरेको थियो । विकासप्रेमी नेताको रुपमा परिचित पाण्डेको नाममा उहाँका भाई एवं जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले प्रेस चौतारीसंगको सहकार्यमा पुरस्कार स्थापना गर्नुभएको थियो । पुरस्कारको लागि एक लाखको अक्षयकोष स्थापनागरी त्यसको ब्याजबाट हरेक बर्ष एकजना पत्रकारलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार, पुष ३०, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.