नेकपा एमालेले लमजुङ मर्स्याङग्दी पारीको प्रतिनिधित्व गर्दै रामचन्द्र भट्टले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
उहाँ पर्टी प्रतिको ईतिहास यस्तो रहेको छ ।
– २०३९ सालमा सौभाग्यदयको माध्यमिक विद्घालयको निर्वाचित स्ववियु सभापति ।
– २०४२ सालमा नेकपा एमालेको संगठित सदस्य ।
– २०५४ सालमा जिविस सदस्य (ईलाका नम्बर ११)
– पुर्वी लमजुङको प्रवेश द्वार तार्कुघाट, बोराङखोला, विचौर र दुधपोखरी बाटोको संयोजन गर्दै पार्टी र विकासको संयोजनमा अग्रगामि भुमिका निर्वाह गरेको ।
– गण्डकी प्रदेशको बृहत राईनासटार सिंचाइ आयोजनाको अध्यक्ष भई कृषकहरू अगुवाइ गरेको जुझारु नेता ।
– नेकपा एमालेले फुटको संघारमा एमालेले एकताबद्द गर्न अनबरत सघ्रर्ष गर्दै आउनु भएको ।
– दशौं राष्ट्रिय माहाधिवेशन, आठौं जिल्ला अधिवेशनमा पर्टी अग्रमी भुमिका खेल्नु भएका हाल पर्टीको भुमिका खोज्दै पार्टीलाई अग्रगामी उचाईमा पुर्याउन नेकपा एमाले लमजुङको उप सचिव पदमा मनोनयन गर्नु भएका रामचन्द्र भट्टलाई अत्याधिक बहुमतले जिताउन उहाँले आग्रह गर्नु भएको छ ।









