• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

नेकपा एमाले लमजुङको ८ औं जिल्ला अधिवेशनको बन्दसत्र सुरु

संवाददाता
शनिबार, पुष २४, २०७८ प्रकाशित
Advertisement
Advertisement

नेपाल कम्युनिष्ट पार्टी (एमाले) लमजुङ जिल्ला कमिटी लमजुङको ८ औं जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको छ ।
शनिबार विहानबाट जिल्ला समन्वय समिति लमजुङको सभाहलमा बन्दसत्र सुरु भएको नेकपा एमाले जिल्ला संगठन कमिटीले जनाएको छ । कमिटीका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार लमजुङको ८ वटै स्थानीय तहको ७५ वटै वडाबाट प्रतिनिधि सहभागि भएका छन् । शुक्रबार सुन्दरबजारमा उद्घाटन सत्र सकिएपछि शनिबारदेखि बेंसीसहरमा बन्दसत्र सुरु भएको हो ।
बन्दसत्रमा ६ सय ५१ जना प्रतिनिधि सहभागि भएका छन् । नेकपा एमालेको यसअघि वडा तथा पालिका अधिवेशन भइसकेका छन् । पार्टीको केन्द्रीय १० औं महाधिवेशन पनि भइसकेको छ । गण्डकी प्रदेशको मनाङ र मुस्ताङबाहेक नेकपा एमालेको सवै जिल्लामा अधिवेशन भइरहेको छ । नेकपा एमाले लमजुङको बन्दसत्रलाई केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । यो अधिवेशनबाट विभिन्न प्रतिवेदनहरु पारित गर्दै नयाँ नेतृत्व चयन गर्नेछ ।

शनिबार, पुष २४, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
हिजोका प्रश्नको कठघरामा आजको सत्ता
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

नेपाल कम्युनिष्ट पार्टी (एमाले) लमजुङ जिल्ला कमिटी लमजुङको ८ औं जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको छ ।
शनिबार विहानबाट जिल्ला समन्वय समिति लमजुङको सभाहलमा बन्दसत्र सुरु भएको नेकपा एमाले जिल्ला संगठन कमिटीले जनाएको छ । कमिटीका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार लमजुङको ८ वटै स्थानीय तहको ७५ वटै वडाबाट प्रतिनिधि सहभागि भएका छन् । शुक्रबार सुन्दरबजारमा उद्घाटन सत्र सकिएपछि शनिबारदेखि बेंसीसहरमा बन्दसत्र सुरु भएको हो ।
बन्दसत्रमा ६ सय ५१ जना प्रतिनिधि सहभागि भएका छन् । नेकपा एमालेको यसअघि वडा तथा पालिका अधिवेशन भइसकेका छन् । पार्टीको केन्द्रीय १० औं महाधिवेशन पनि भइसकेको छ । गण्डकी प्रदेशको मनाङ र मुस्ताङबाहेक नेकपा एमालेको सवै जिल्लामा अधिवेशन भइरहेको छ । नेकपा एमाले लमजुङको बन्दसत्रलाई केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । यो अधिवेशनबाट विभिन्न प्रतिवेदनहरु पारित गर्दै नयाँ नेतृत्व चयन गर्नेछ ।

शनिबार, पुष २४, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.