गोरखा उद्योग वाणिज्य संघ पालुङटार बजाई ईकाइको आज भएको प्रथम साधारणसभा तथा अधिवेशनमा सबै पदाधिकारीहरु सर्वसम्मतले चएन भएका छन् । जसको विवरण यस्तो रहेको छ ।
निर्वाचित समिति :
अध्यक्ष: मान बहादुर आले मगर
वरिष्ठ उपाध्यक्ष: सुरज श्रेष्ठ
उपाध्यक्ष: सूर्यमान श्रेष्ठ
सचिव: दीपक कुमार श्रेष्ठ
कोषाध्यक्ष: गुरु प्रसाद पौडेल
सह सचिव: भरत प्रसाद देवकोटा
कार्यकारी सदस्य:
१. टिकाराम कुमाल
२. राजेन्द्र सुनार
३. रविन खड्का
४. रमेश कुमार श्रेष्ठ
५. जिवमनी लुइँटेल
६. रवीन्द्र देवकोटा
७. केशर कुमार श्रेष्ठ
८. रिता श्रेष्ठ
पालुङटार उद्योग वाणिज्य संघ ईकाइमा सबै पदाधिकारीहरु सर्वसम्मतिले चयन
बिहिबार, माघ ०८, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया








