भारतले भदौ १५ सम्म लकडाउन लम्ब्याउने
बिहिबार, साउन १५, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया
गाेरखा, १५ साउन । भारत सरकारले अबका दिनमा सङ्क्रमित धेरै भएका क्षेत्रमा भदौ १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेकाे छ ।
तर यश सँगै सङ्क्रमित कम भएका ठाउँमा भने लकडाउन खुकुलो पार्दै लैजाने निर्णय पनि गरेको छ । अब रात्रीकालीन कर्फ्यु हटाउने छ । यस्तै जीम र योग संस्था खोल्ने निर्णय भएको छ । तर अझै पनि ठूलो संख्यामा जमघट गर्न भने प्रतिबन्ध छ । शिक्षण संस्था, सिनेमा हल, स्वीमिङ पुल, मनोरञ्जन पार्क, बार लगायत जमघट हुने ठाउँ अगष्ट ३१ तारिखसम्मै बन्द हुनेछन् । त्यहाँको गृह मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई यात्रा सीमित गर्ने निर्णय पनि गरेको हाे ।