• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

रसुवाको उत्तरगया गाउँपालिकाद्वारा किसानलाई आलुको विउँ वितरण

संवाददाता
शनिबार, फागुन २१, २०७८ प्रकाशित
Advertisement
Advertisement

रसुवा, २१ फागुन । रसुवाको उत्तरगया गाउँपालिकाले किसानहरुलाई आलुको बिउँ उपलब्ध गराउन सुरु गरेको छ । आलुखेतीलाई व्यावसायीक बनाई जिवन निर्वाहमा सघाउ पुर्याउन गाउँपालिकाले किसानहरुलाई आलुको बिउँ उपलब्ध गराउन सुरु गरेको हो ।

गाउँपालिकाले शनिबारदेखि ५० प्रतिशत अनुदानमा गाउँपालिकाको तिरु, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई आलुको बिउँ बितरण गर्न सुरु गरेको छ । शनिबार गाउँपालिकाको वडा नम्बर १ तिरुमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले ७० जना किसानलाई आलुको बिउँ बितरण गरेका छन् । प्रति किसानलाई २५ किलोको दरले आलुको बिउँ बितरण गरिएको उनले बताए ।

त्यसैगरि वडा नम्बर १ कै करुमर्याङ, सिरुचेत, काम्लुङका किसानहरुलार्ई पनि आलुको बिउँ बितरण गर्ने तयारी रहेको उनले बताए । सोमबार सम्ममा सबै किसानलाई आलुको बिउँ बितरण गर्ने तयारी रहेको उनको भनाई रहेको छ ।चालु आर्थिक बर्ष २०७८÷०७९ मा गाउँपालिकाको कार्यक्रम मार्फत बितरण गरिएको आलुको बिउँबाट वडा नम्बर १ का ४ सय २० घरधुरीका किसानहरु लाभान्वित हुने समेत उनले बताए । लेकमा फल्ने उन्नत जातका आलु बितरणले भुकम्प पिडित बिस्थापित परिवारको जिवन निर्वाहमा टेवा पुग्ने समेत लम्सालले बताए । ‘कृषकहरुलाई व्यावसायिक खेती तर्फ प्रोत्साहन गराउनका लागि गाउँपालिकाको कार्यक्रम मार्फत अनुदानमा आलुको बिउँ बितरण गरेका हौ, उनले भने, ।

बितरण गरिएको आलु उत्पादन बाट बढी लाभसँगै कृषकको आम्दानी स्तर बढाउन यस्तो नीति अपनाएको उत्तरगया गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आलुको बिउँ बितरण गरेको भन्दै कृषकहरु खुशी भएका छन् । आगामी दिनमा पनि कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु संचालन गर्न स्थानियहरुले अनुरोध गरेका छन् ।

त्यस्तै उत्तरगया गाउँपालिकाको वडा नम्बर १, ४ र ५ लाई आलु जोन क्षेत्रको रुपमा घोषणा गरिएको छ । उत्तरगया गाउँपालिका सहित कृषि ज्ञान केन्द्र नुवाकोटले यी क्षेत्रहरुमा व्यावसायिक रुपमा आलु खेतीका लागि कृषकहरुलाई आलुको बिउँ लगायतमा अनुदान दिएको छ ।

शनिबार, फागुन २१, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

रसुवा, २१ फागुन । रसुवाको उत्तरगया गाउँपालिकाले किसानहरुलाई आलुको बिउँ उपलब्ध गराउन सुरु गरेको छ । आलुखेतीलाई व्यावसायीक बनाई जिवन निर्वाहमा सघाउ पुर्याउन गाउँपालिकाले किसानहरुलाई आलुको बिउँ उपलब्ध गराउन सुरु गरेको हो ।

गाउँपालिकाले शनिबारदेखि ५० प्रतिशत अनुदानमा गाउँपालिकाको तिरु, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई आलुको बिउँ बितरण गर्न सुरु गरेको छ । शनिबार गाउँपालिकाको वडा नम्बर १ तिरुमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले ७० जना किसानलाई आलुको बिउँ बितरण गरेका छन् । प्रति किसानलाई २५ किलोको दरले आलुको बिउँ बितरण गरिएको उनले बताए ।

त्यसैगरि वडा नम्बर १ कै करुमर्याङ, सिरुचेत, काम्लुङका किसानहरुलार्ई पनि आलुको बिउँ बितरण गर्ने तयारी रहेको उनले बताए । सोमबार सम्ममा सबै किसानलाई आलुको बिउँ बितरण गर्ने तयारी रहेको उनको भनाई रहेको छ ।चालु आर्थिक बर्ष २०७८÷०७९ मा गाउँपालिकाको कार्यक्रम मार्फत बितरण गरिएको आलुको बिउँबाट वडा नम्बर १ का ४ सय २० घरधुरीका किसानहरु लाभान्वित हुने समेत उनले बताए । लेकमा फल्ने उन्नत जातका आलु बितरणले भुकम्प पिडित बिस्थापित परिवारको जिवन निर्वाहमा टेवा पुग्ने समेत लम्सालले बताए । ‘कृषकहरुलाई व्यावसायिक खेती तर्फ प्रोत्साहन गराउनका लागि गाउँपालिकाको कार्यक्रम मार्फत अनुदानमा आलुको बिउँ बितरण गरेका हौ, उनले भने, ।

बितरण गरिएको आलु उत्पादन बाट बढी लाभसँगै कृषकको आम्दानी स्तर बढाउन यस्तो नीति अपनाएको उत्तरगया गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आलुको बिउँ बितरण गरेको भन्दै कृषकहरु खुशी भएका छन् । आगामी दिनमा पनि कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु संचालन गर्न स्थानियहरुले अनुरोध गरेका छन् ।

त्यस्तै उत्तरगया गाउँपालिकाको वडा नम्बर १, ४ र ५ लाई आलु जोन क्षेत्रको रुपमा घोषणा गरिएको छ । उत्तरगया गाउँपालिका सहित कृषि ज्ञान केन्द्र नुवाकोटले यी क्षेत्रहरुमा व्यावसायिक रुपमा आलु खेतीका लागि कृषकहरुलाई आलुको बिउँ लगायतमा अनुदान दिएको छ ।

शनिबार, फागुन २१, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.