• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
-->
   शुक्रबार, कार्तिक १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

साताको चर्चित

  • १. पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

  • २. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • १०. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

पालुङटारको नीति तथा कार्यक्रम : अनिवार्य अवकास प्राप्त महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ५० हजार

संवाददाता
शुक्रबार, असार १०, २०७९ प्रकाशित
Advertisement
Advertisement

पालुङटार नगरपालिकाले असार ०९ गते आफ्नो निति तथा कार्यक्रम सार्वजनिक गर्दै अनिवार्य अवकास प्राप्त महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ५० हजार रुपैया दिने कार्यक्रम अगाडि सारेको छ । त्यस्तै निति तथा कार्यक्रमबाट भ्रष्टाचार प्रति शुन्य सहनशिलताको नीति , नगरपालिका भित्रका सवै घरमा नगर पालिकाको तर्फबाट घर नम्बर सहितको धातुको स्टिकर वितरण गर्ने र आबश्यक न्यूनतम तथ्याङ्क वडामा र नगरपालिकामा राख्ने व्यवस्था घोषणा गरिएको छ ।

त्यस्तै प्रत्येक वडामा ‘एक वार्ड, एक पोखरी’ निर्माणको नीति लिई पोखरी निर्माण गरी सिमसार क्षेत्रको संरक्षण र बिरुवारोपण नीतिलाई अबलम्बन गरिने, जनयुद्ध, जनआन्दोलन लगायतका परिवर्तनकारी आन्दोलनमा सहादत प्राप्त महान् शहिद हरुको सम्मान र सम्झनामा नगर स्तरीय सहिद स्मृति पार्कको स्थापना तथा सोको विकासका लागि आवश्यक कार्यक्रम ल्याउने नगरप्रमुख चिन्तनले घोषणा गर्नुभयो ।

विपद जोखिमलाई न्यूनिकरण गर्नका लागि नगरपालिका भित्रका सम्भावित जोखिमको नक्शाकंन गरि प्रभावकारी योजनाहरु निर्माण गरि प्राथमिकताको आधारमा संघीय र प्रदेश सरकारसंग योजना तथा कार्यक्रमहरु माग गरि कार्यान्वयन गर्ने नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

मेयरसंग बालबालिका कार्यक्रमलाई पनि नगरपालिकाले निरन्तरता दिएको छ । नगरपालिकाले दलित तथा अपांगता भएकाहरुलाई बिबिध बिषयमा सीपमुलक तालिमको ब्यबस्था गरि क्षमता अभिवृद्धि श्रमिकहरुको न्युनतम पारिश्रमिक पुर्नमुल्यांकन सहित निर्धारण गर्ने तथा जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला आदिलाइ दिइने सामाजिक सुरक्षा भत्ता बैंक मार्फत घर–घरमा उपलब्ध गराउने ब्यबस्था गर्ने घोषणा गरेको छ ।

लिगलिग कोटमा गन्धर्व संग्राहलय सहित थप पर्यटकीय पूर्वाधार विकास गर्ने, अनिवार्य अवकास प्राप्त महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ५० हजार रुपैया उपलब्ध गराउने, जेष्ठ नागरिकलाई घर घरमा निशुल्क स्वास्थ्य परीक्षण, उप–प्रमुखसँग सुत्केरी महिला तथा शिशु कार्यक्रम ३ हजार थप गरी ५ हजार रुपैया पुर्याउने घोषणा नगरपालिकाले गरेको छ ।

साथै, गर्भवती महिलालाई बच्चा जन्माउनका लागि अस्पताल वा बर्थिङ सेन्टरसम्म पुग्न निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने र गर्भवती महिलाको लागि घर–घरमा पुगी स्वास्थ्य परीक्षण गर्ने ब्यबस्था नगरपालिकाले गर्ने घोषणा गरेको छ ।

नगरपालिका भित्र स्थापना हुने कृषि तथा पशु फर्ममा साबिकमा लिंदै आएको दर्ता, नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ । पुष्प खेती गर्ने किसानलाई प्रोत्साहन स्वरुप बीउ र बिरुवा खरिदमा अनुदान उपलब्ध गराउने नीति नगरपालिकाले अख्तियारी गरेको छ ।

नगर भित्र एक सुबिधा सम्पन्न सभाहल सहितको ब्यबसायिक भवन निर्माण, नगरपालिकाको सुब्यबस्थित विकासको लागि आर्थिक, सामाजिक, भौतिक, शैक्षिक, ऐतिहासिक, पर्यटकिय स्थल लगायतका क्षेत्रलाई समेटर नगर चक्रपथको निर्माण गर्ने कार्यलाई अगाडि बढाउने घोषणा नगरपालिकाले गरेको छ ।

नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरक्षेत्र भित्रका व्यापारिक बजार क्षेत्र तथा अन्य महत्वपुर्ण सार्वजनिक स्थलहरुमा सिसि क्यामेरा जडान गरी निगरानी गर्ने व्यवस्था मिलाउने, नगरभित्रका भित्रका सबै सामुदायिक बिद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने नीति लिएको छ ।

हेर्नुहोस पूर्ण पाठ :

नीति तथा कार्यक्रम-२०७९-०८० फाइनल

शुक्रबार, असार १०, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
यो पनि हेर्नुहोस
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

  • २. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • ३. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ४. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ५. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

पालुङटार नगरपालिकाले असार ०९ गते आफ्नो निति तथा कार्यक्रम सार्वजनिक गर्दै अनिवार्य अवकास प्राप्त महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ५० हजार रुपैया दिने कार्यक्रम अगाडि सारेको छ । त्यस्तै निति तथा कार्यक्रमबाट भ्रष्टाचार प्रति शुन्य सहनशिलताको नीति , नगरपालिका भित्रका सवै घरमा नगर पालिकाको तर्फबाट घर नम्बर सहितको धातुको स्टिकर वितरण गर्ने र आबश्यक न्यूनतम तथ्याङ्क वडामा र नगरपालिकामा राख्ने व्यवस्था घोषणा गरिएको छ ।

त्यस्तै प्रत्येक वडामा ‘एक वार्ड, एक पोखरी’ निर्माणको नीति लिई पोखरी निर्माण गरी सिमसार क्षेत्रको संरक्षण र बिरुवारोपण नीतिलाई अबलम्बन गरिने, जनयुद्ध, जनआन्दोलन लगायतका परिवर्तनकारी आन्दोलनमा सहादत प्राप्त महान् शहिद हरुको सम्मान र सम्झनामा नगर स्तरीय सहिद स्मृति पार्कको स्थापना तथा सोको विकासका लागि आवश्यक कार्यक्रम ल्याउने नगरप्रमुख चिन्तनले घोषणा गर्नुभयो ।

विपद जोखिमलाई न्यूनिकरण गर्नका लागि नगरपालिका भित्रका सम्भावित जोखिमको नक्शाकंन गरि प्रभावकारी योजनाहरु निर्माण गरि प्राथमिकताको आधारमा संघीय र प्रदेश सरकारसंग योजना तथा कार्यक्रमहरु माग गरि कार्यान्वयन गर्ने नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

मेयरसंग बालबालिका कार्यक्रमलाई पनि नगरपालिकाले निरन्तरता दिएको छ । नगरपालिकाले दलित तथा अपांगता भएकाहरुलाई बिबिध बिषयमा सीपमुलक तालिमको ब्यबस्था गरि क्षमता अभिवृद्धि श्रमिकहरुको न्युनतम पारिश्रमिक पुर्नमुल्यांकन सहित निर्धारण गर्ने तथा जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला आदिलाइ दिइने सामाजिक सुरक्षा भत्ता बैंक मार्फत घर–घरमा उपलब्ध गराउने ब्यबस्था गर्ने घोषणा गरेको छ ।

लिगलिग कोटमा गन्धर्व संग्राहलय सहित थप पर्यटकीय पूर्वाधार विकास गर्ने, अनिवार्य अवकास प्राप्त महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ५० हजार रुपैया उपलब्ध गराउने, जेष्ठ नागरिकलाई घर घरमा निशुल्क स्वास्थ्य परीक्षण, उप–प्रमुखसँग सुत्केरी महिला तथा शिशु कार्यक्रम ३ हजार थप गरी ५ हजार रुपैया पुर्याउने घोषणा नगरपालिकाले गरेको छ ।

साथै, गर्भवती महिलालाई बच्चा जन्माउनका लागि अस्पताल वा बर्थिङ सेन्टरसम्म पुग्न निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने र गर्भवती महिलाको लागि घर–घरमा पुगी स्वास्थ्य परीक्षण गर्ने ब्यबस्था नगरपालिकाले गर्ने घोषणा गरेको छ ।

नगरपालिका भित्र स्थापना हुने कृषि तथा पशु फर्ममा साबिकमा लिंदै आएको दर्ता, नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ । पुष्प खेती गर्ने किसानलाई प्रोत्साहन स्वरुप बीउ र बिरुवा खरिदमा अनुदान उपलब्ध गराउने नीति नगरपालिकाले अख्तियारी गरेको छ ।

नगर भित्र एक सुबिधा सम्पन्न सभाहल सहितको ब्यबसायिक भवन निर्माण, नगरपालिकाको सुब्यबस्थित विकासको लागि आर्थिक, सामाजिक, भौतिक, शैक्षिक, ऐतिहासिक, पर्यटकिय स्थल लगायतका क्षेत्रलाई समेटर नगर चक्रपथको निर्माण गर्ने कार्यलाई अगाडि बढाउने घोषणा नगरपालिकाले गरेको छ ।

नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरक्षेत्र भित्रका व्यापारिक बजार क्षेत्र तथा अन्य महत्वपुर्ण सार्वजनिक स्थलहरुमा सिसि क्यामेरा जडान गरी निगरानी गर्ने व्यवस्था मिलाउने, नगरभित्रका भित्रका सबै सामुदायिक बिद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने नीति लिएको छ ।

हेर्नुहोस पूर्ण पाठ :

नीति तथा कार्यक्रम-२०७९-०८० फाइनल

शुक्रबार, असार १०, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
यो पनि हेर्नुहोस
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.