बेलायतमा कोरोनाको नयाँ स्वरुप (स्ट्रेन) सँग डराउनु आवश्यक नरहेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।
कोरोना भाइरसका कारण विश्वमा हालसम्म ८ करोड ७३ लाख ३१ हजार ९९२ जनालाई कोरोना संक्रमण भएको छ भने १७ लाख ६४ हजार ९१३ जनाको कोरोना भाइरसबाट निधन भएको छ ।
त्यस्तै विश्वमा ५ करोड ६९ लाख २४ हजार ९९३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ लाख ५ हजार ५१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।



