• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

प्रेम परियारको कविता – जीवन

बुधबार, पुष ०१, २०७७ प्रकाशित
Advertisement
Advertisement

लाखौं शुक्राणु मध्ये एक, जित्छ दैड, भेट्छ डिम्बाणु ।
पाउछ जीवन रुपी घर।
त्याे घर जहाँ,
बित्छ । दिन, हप्ता, र महिना !
बन्छ। काेषिका, तन्तु, र शरिर !
पुग्छ। अक्सिजन, रगत, र सुरक्षा!
धड्किन्छ मुटु , खुल्छ नयन, भरिन्छ मस्तिष्क ।
अनि उदय हुन्छ जीवन ।

त्याे जीवन जहाँ ,
रुन्छाैं । जन्म, धाेका, र दुखमा !
रमाउछाैं । प्राप्ति, प्रेम, र सुखमा !
बगाउछाैं। पसिना, रगत, र सपना !
कमाउछाैं। सम्पति, आफन्ती, इज्जत !
जब थाक्छ मुटु,बन्द हुन्छन् नयन, हारिन्छ खेल ।
अनि हुन्छ दुखद मृत्यु ।

त्यो मृत्यु जहाँ ,
रुन्छन, बोलाउछन, कराउछन ! सुनिद्दैन।
पहिराउछन , रंगाउछन, श्रीगांरछन् ! देखिदैन ।
छुन्छन्, अगांल्छन, जलाउछन ! महशुस हुदैन ।
त्यसैले त भनिन्छ ,
रुदै आउनु र रुवाउदै जानू बीचको हांसाे हो जीवन ।
भुंगुराले सेकाउने र चित्तामा सेलाउने बीचको मनतातो राप हो जीवन ।
आफ्नो बाट छुट्नु र काल संग जुट्नु बीचकाे सम्बन्ध हाे जीवन ।

तेहिपनि सबैलाई,
जीत्नु छ संसार, चुम्नु छ गगन, रित्याउनु छ समुन्द्र र बस्नु छ आलीशान बाँस।
तर यस्तै हाे जीवन साथी केही छैन खास।। – प्रेम परियार, राईनास – ६, लमजुङ     

बुधबार, पुष ०१, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आधुनिकताको चपेटोमा पर्दै गएको साउनेटपरी परम्परा
लमजुङकी कलाकार सुमित्रा देवकोटा अब ‘जदौ’ मार्फत् ठूलो पर्दामा
`विद्यार्थी जीवनमा ध्यानको महत्त्व ´ : साफ्रिन गिरी (प्रेमाधुरि )
यो पनि हेर्नुहोस
गायक रिमालको ‘देखें तिमीलाई’ सार्वजनिक
७ औ लमजुङ महोत्सब २०७८ को दोस्रो दिनको फोटो फिचर
लेखक कृति पुरस्कार–२०७७ बाट मतिप्रसाद पुरस्कृत
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

लाखौं शुक्राणु मध्ये एक, जित्छ दैड, भेट्छ डिम्बाणु ।
पाउछ जीवन रुपी घर।
त्याे घर जहाँ,
बित्छ । दिन, हप्ता, र महिना !
बन्छ। काेषिका, तन्तु, र शरिर !
पुग्छ। अक्सिजन, रगत, र सुरक्षा!
धड्किन्छ मुटु , खुल्छ नयन, भरिन्छ मस्तिष्क ।
अनि उदय हुन्छ जीवन ।

त्याे जीवन जहाँ ,
रुन्छाैं । जन्म, धाेका, र दुखमा !
रमाउछाैं । प्राप्ति, प्रेम, र सुखमा !
बगाउछाैं। पसिना, रगत, र सपना !
कमाउछाैं। सम्पति, आफन्ती, इज्जत !
जब थाक्छ मुटु,बन्द हुन्छन् नयन, हारिन्छ खेल ।
अनि हुन्छ दुखद मृत्यु ।

त्यो मृत्यु जहाँ ,
रुन्छन, बोलाउछन, कराउछन ! सुनिद्दैन।
पहिराउछन , रंगाउछन, श्रीगांरछन् ! देखिदैन ।
छुन्छन्, अगांल्छन, जलाउछन ! महशुस हुदैन ।
त्यसैले त भनिन्छ ,
रुदै आउनु र रुवाउदै जानू बीचको हांसाे हो जीवन ।
भुंगुराले सेकाउने र चित्तामा सेलाउने बीचको मनतातो राप हो जीवन ।
आफ्नो बाट छुट्नु र काल संग जुट्नु बीचकाे सम्बन्ध हाे जीवन ।

तेहिपनि सबैलाई,
जीत्नु छ संसार, चुम्नु छ गगन, रित्याउनु छ समुन्द्र र बस्नु छ आलीशान बाँस।
तर यस्तै हाे जीवन साथी केही छैन खास।। – प्रेम परियार, राईनास – ६, लमजुङ     

बुधबार, पुष ०१, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.