• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

काँग्रेस सम्वद्द कार्यपालिका सदस्यहरुले गरे पालुङटार नगरको कार्यपालिका बैठक बहिस्कार

संवाददाता
बुधबार, कार्तिक २२, २०८० प्रकाशित
Advertisement
Advertisement

कार्तिक २२, ठाँटिपोखरी, गोरखा । पालुङटार नगरपालिकाको आज तोकिएको कार्यपालिकाको बैठक काँग्रेस सम्वद्द कार्यपालिका सदस्यहरुले बहिस्कार गरेका छन् । नगरपालिकाको कार्य सम्पादनमा विमति राख्दै कार्यपालिका बैठक बहिष्कार गरिएको नेपाली काँग्रेस पालुङटार नगरकार्यपालिकाका संसदीय दलका नेता तथा पालुङटार नगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष भेजराज पाण्डेले जानकारी दिनु भयो ।

वडा अध्यक्ष पाण्डेका अनुसार नगर प्रमुखले मनलाग्दी ढंगले काम गरेकाले आँफुहरुले बहिष्कार गर्नु परेको बताउनु भयो । विना जानकारी विद्यालय मर्ज गर्ने, मर्ज नै गर्नु पर्ने तर आफुलाइ मन परेका विद्यालयलाई मर्ज नगरि आफुला मन नपरेका आधारमा मर्ज गर्ने । लामो समय काम गर्दै आएका कर्मचारीहरुलाइ आस्थाका आधारमा हटाउने र राख्ने काम गरेको तथा योजनाहरु पनि आस्थाका आधारमा ठाउँ हेरेर राख्ने हटाउने गरेको वडा अध्यक्ष पाण्डेले आरोप लगाउनु भयो ।

नेपाली काँग्रेस निति र लोकतान्त्रिक पद्धतिमा हिड्ने पार्टी भएको भन्दै उहाँले निति र लोकतान्त्रिक पद्धति भन्दा बाहिर नगरपालिकाले कार्य गरेकाले आफ्ना मागहरु सम्बोधन भए सहकार्य गर्न सकिने भन्दै यसरी नै नगर प्रमुख अघि बढे सहकार्य हुन नस्कने पनि बताउनु भयो । यदि बेवास्ता गरि अगाडि बढे आफुहरु कानुनि उपचारको बाटो रोज्न बाध्य हुने उहाँको भनाई छ ।

बुधबार, कार्तिक २२, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

कार्तिक २२, ठाँटिपोखरी, गोरखा । पालुङटार नगरपालिकाको आज तोकिएको कार्यपालिकाको बैठक काँग्रेस सम्वद्द कार्यपालिका सदस्यहरुले बहिस्कार गरेका छन् । नगरपालिकाको कार्य सम्पादनमा विमति राख्दै कार्यपालिका बैठक बहिष्कार गरिएको नेपाली काँग्रेस पालुङटार नगरकार्यपालिकाका संसदीय दलका नेता तथा पालुङटार नगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष भेजराज पाण्डेले जानकारी दिनु भयो ।

वडा अध्यक्ष पाण्डेका अनुसार नगर प्रमुखले मनलाग्दी ढंगले काम गरेकाले आँफुहरुले बहिष्कार गर्नु परेको बताउनु भयो । विना जानकारी विद्यालय मर्ज गर्ने, मर्ज नै गर्नु पर्ने तर आफुलाइ मन परेका विद्यालयलाई मर्ज नगरि आफुला मन नपरेका आधारमा मर्ज गर्ने । लामो समय काम गर्दै आएका कर्मचारीहरुलाइ आस्थाका आधारमा हटाउने र राख्ने काम गरेको तथा योजनाहरु पनि आस्थाका आधारमा ठाउँ हेरेर राख्ने हटाउने गरेको वडा अध्यक्ष पाण्डेले आरोप लगाउनु भयो ।

नेपाली काँग्रेस निति र लोकतान्त्रिक पद्धतिमा हिड्ने पार्टी भएको भन्दै उहाँले निति र लोकतान्त्रिक पद्धति भन्दा बाहिर नगरपालिकाले कार्य गरेकाले आफ्ना मागहरु सम्बोधन भए सहकार्य गर्न सकिने भन्दै यसरी नै नगर प्रमुख अघि बढे सहकार्य हुन नस्कने पनि बताउनु भयो । यदि बेवास्ता गरि अगाडि बढे आफुहरु कानुनि उपचारको बाटो रोज्न बाध्य हुने उहाँको भनाई छ ।

बुधबार, कार्तिक २२, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.