• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

घरेलु तथा साना उद्योग कार्यालय गोरखाले पालुङटारमा गर्यो बजार अनुगमन

संवाददाता
मङ्गलबार, कार्तिक १६, २०७८ प्रकाशित
Advertisement
Advertisement

पालुङटार, गोरखा । बजार अनुगमन नियमावली २०७६ मा व्यवस्था भए अनुसारको बजार अनुगमन टोलीले गोरखाको पालुङटारमा १५ वटा पसलमा आज मंगलबार अनुगमन गरेको हो ।

घरेलुु तथा साना उद्योग कार्यालय गोरखाका प्रमुख सुर्य भुजेलको नेतृत्व र जिल्ला प्रशासन कार्यालयका साहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको अगुवाइमा पालुङटार नगरपालिका, उद्योग वाणिज्य संघ पालुङटार ईकाई, ईलाका प्रहरी कार्यालय ठाँटिपोखरी, नेपाल पत्रकार महासंघ गोरखा शाखा र पालुङटार पशु शाखा कार्यालयको उपस्थितिमा बजार अनुगमन गरिएको हो । पालुङटारमा भएका खाधान्य, किराना, फलफुल र होटल गरि १५ वटा पसलमा अनुगमन गर्दा म्याद गुज्रिएको भेट्टाईएका खाधान्य तथा पेय पदार्थहरु नष्ट गरिएको थियोे ।

चाडवाडको समयमा हुने खाध्य पदार्थमा मिसावट तथा हुने काला बजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गोरखाका प्रमुख सुर्य भुजेलले बताउनु भयो ।

बजार अनुगमनका क्रममा मूल्य सूची भएको, नभएको, टोलीबाट दिइएको निर्देशन पालना गरेको नगरेको, साइन बोर्ड भएको, नभएको, व्यवसाय दर्ता र नवीकरण गरे नगरेको, नापतौलको प्रमाण भए नभएको, लेवलमा खुलाउनुपर्ने कुराहरु स्पष्ट उल्लेख भए/नभएको, म्याद नाघेको सामाग्री राखेको नराखेको, स्थायी लेखा प्यान नम्बर भ्याटमा दर्ता भए नभएको, विकी बिल दिने प्रक्रिया भए नभएको, खाद्य अनुज्ञा पत्र (खाद्य उद्योगको लागि) मासुको गुणस्तर सन्तोष जनक भए नभएको, मिठाईको गुणस्तर लायतका पक्षहरु सन्तोषजनक भए नभएको, ग्यासको तौल, मुल्य लगायतका विषयका पक्षहरु खेले नखुलेको, सन्तोषजनक खरिद विल भए नभएको, यस अगाडिको निर्देशनमापालना गरे नगरेको आदि बिषयमा अनुगमन गरिएको थियोे ।

अनुगमनका क्रममा व्यवसायीहरुले आफुहरुले धेरै ठाउँमा दर्ता गर्नु पर्दा दुख पाएको, घर भाडा तथा मुल्य शुचि निर्घारणका बिषयमा सम्बन्धित निकाएले ध्यान नदिएका लगाएतका गुनासो राखेका थिए ।

मङ्गलबार, कार्तिक १६, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

पालुङटार, गोरखा । बजार अनुगमन नियमावली २०७६ मा व्यवस्था भए अनुसारको बजार अनुगमन टोलीले गोरखाको पालुङटारमा १५ वटा पसलमा आज मंगलबार अनुगमन गरेको हो ।

घरेलुु तथा साना उद्योग कार्यालय गोरखाका प्रमुख सुर्य भुजेलको नेतृत्व र जिल्ला प्रशासन कार्यालयका साहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको अगुवाइमा पालुङटार नगरपालिका, उद्योग वाणिज्य संघ पालुङटार ईकाई, ईलाका प्रहरी कार्यालय ठाँटिपोखरी, नेपाल पत्रकार महासंघ गोरखा शाखा र पालुङटार पशु शाखा कार्यालयको उपस्थितिमा बजार अनुगमन गरिएको हो । पालुङटारमा भएका खाधान्य, किराना, फलफुल र होटल गरि १५ वटा पसलमा अनुगमन गर्दा म्याद गुज्रिएको भेट्टाईएका खाधान्य तथा पेय पदार्थहरु नष्ट गरिएको थियोे ।

चाडवाडको समयमा हुने खाध्य पदार्थमा मिसावट तथा हुने काला बजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गोरखाका प्रमुख सुर्य भुजेलले बताउनु भयो ।

बजार अनुगमनका क्रममा मूल्य सूची भएको, नभएको, टोलीबाट दिइएको निर्देशन पालना गरेको नगरेको, साइन बोर्ड भएको, नभएको, व्यवसाय दर्ता र नवीकरण गरे नगरेको, नापतौलको प्रमाण भए नभएको, लेवलमा खुलाउनुपर्ने कुराहरु स्पष्ट उल्लेख भए/नभएको, म्याद नाघेको सामाग्री राखेको नराखेको, स्थायी लेखा प्यान नम्बर भ्याटमा दर्ता भए नभएको, विकी बिल दिने प्रक्रिया भए नभएको, खाद्य अनुज्ञा पत्र (खाद्य उद्योगको लागि) मासुको गुणस्तर सन्तोष जनक भए नभएको, मिठाईको गुणस्तर लायतका पक्षहरु सन्तोषजनक भए नभएको, ग्यासको तौल, मुल्य लगायतका विषयका पक्षहरु खेले नखुलेको, सन्तोषजनक खरिद विल भए नभएको, यस अगाडिको निर्देशनमापालना गरे नगरेको आदि बिषयमा अनुगमन गरिएको थियोे ।

अनुगमनका क्रममा व्यवसायीहरुले आफुहरुले धेरै ठाउँमा दर्ता गर्नु पर्दा दुख पाएको, घर भाडा तथा मुल्य शुचि निर्घारणका बिषयमा सम्बन्धित निकाएले ध्यान नदिएका लगाएतका गुनासो राखेका थिए ।

मङ्गलबार, कार्तिक १६, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.