• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

जस्ले मानहुँलाई पर्यटक क्षेत्र बनाउनुपर्छ भन्ने अभियान आज भन्दा १७ वर्षअगाडि देखि चलाइरहेका छन् …..

संवाददाता
सोमबार, कार्तिक २४, २०७७ प्रकाशित
Advertisement
Advertisement

अहिले तनहुँको सदरमुकाम दमौलीबाट ८ किलोमिटरको दुरीमा रहेको मानहुँकोटमा दिनहुँ पर्यटकको चाप बढ्दा सबैको चासो बढ्दै जान थालेको छ। बिहान ५ बजेदेखि ७ बजेसम्म सुर्यदय हेर्नेका निम्ति पर्यटक आउने गर्दछन।टिकटक देखि सामाजिक संजालमा केहीदिन देखि भाइरल भईरहको हुनाले पनि मानिसलाई एकपटक पुग्यौं भन्ने छ।

केही वर्ष अगाडिसम्म सदरमुकाम नजिकै भए पनि मानहुँकोट कसैले चिन्दैन थिए। त्यस ठाउमा बसोबास गर्ने मानिसहरू पनि स्वास्थ,खानेपानी,विद्युतबाट बञ्चित जस्तै थिए। खानेपानी लिन त घण्टौँसम्म हिड्न पर्ने बाध्यता थियो। पछि समाजसेवी यदुनाथ खनाल र थापाकै सक्रियता मानहुँ खानेपानी योजना गरेर अहिले घरघरमा धारा रहेको छ।अझै मानहुँकोट पुग्न केही वर्ष अघिसम्म पैदल बाहेक अरु विकल्प थिएन र पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न करिब दुई घण्टा भन्दा बढी समय लाग्थ्यो ।अहिले सवारीसाधनमा २०/२५ मिनेटमा पुगिन्छ।

अहिलेको मानहुँ बनाउन आजभन्दा १६/१७ वर्षदेखि यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनुपर्छ भनेर अभियान चलाएका युवाहरू मध्ये एक चाम थापा हुन्।

मानहुँमा नै जन्मिएका थापाले शुरूका दिनमा मानहुँ बनाउनका निम्ति प्रचारप्रसार देखि विकासमा पूर्वाधार बनाउनका निम्ति सम्बन्धित निकायलाई निकै घचघचाउने गर्थे।विशेष गरी आन्तरिक पर्यटकको रोजाइको केन्द्रको रुपमा विकास हुँदै गएको मानहुँकोट तनहुँको पर्यटकीय सम्भावना बोकेको पर्यटकीय स्थलमा रूपमा स्थापना गर्नुपर्नेमा थापाको जोड रहदै आएको थियो। सामाजिक विकास र समाज परिवर्तनको चाहना सबै नागरिकमा हुन्छ । नागरिकहरु व्यक्तीगतरुपमा यस्तो चाहना पुरा गर्न सक्दैनन् ।

हुनत: राज्य संयन्त्रबाट यस विषयमा चाहना उठाउनु पर्ने हो तैपनि हाम्रो जस्तो अन्योल ग्रस्त राजनितीबाट गुज्रेको मुलुकमा यस किसिमको चाहना पूरा हुन कठिन हुन्छ।जनस्तरमा आवाज नउठाउनञ्जेलसम्म सरकारले सुन्दैन तर थापा आफ्नो गाउको लागि जुन माध्यम लगाएर भए पनि मानहुँ बासीको जिबन उकास्न चाहन्थे।हुन त मानहुँ बनाउन स्थानिय यदुनाथ खनाल,हिरा थापा र बिरबहादुर थापा लगाएको देन पनि नभएको होइन।उनिहरूको पनि देन रहेको छ। स्थानिय निर्वाचन भएपछि वडा अध्यक्ष निर्वाचित भएपछि मोहनकुमार श्रेष्ठले पनि मानहुँ बनाउनका लागि मेहनत गरेका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पहलमा सडकको ट्रयाक खोल्न बजेट हाल्दिएपछि विस्तारै त्यस ठाउको दिनहुँ फेरिदै गएको थियो। पछि पनि पौडेलकै पहलमा कालोपत्रेका लागि १० करोड बजेट बजेट परेको थियो।चरणबद्ध रूपमा काम भइरहेको छ।

कोभिड-१९ का कारण मानिसलाई घरमा बस्दा बस्दै दिक्क लागेको हुनाले आनन्द लिन र मनोरम दृश्य अवलोकन गर्ने मानिसहरू आसपासका जिल्ला देखि राजधानी र देखि देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका छन्। मानहुँकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ।

सोमबार, कार्तिक २४, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

अहिले तनहुँको सदरमुकाम दमौलीबाट ८ किलोमिटरको दुरीमा रहेको मानहुँकोटमा दिनहुँ पर्यटकको चाप बढ्दा सबैको चासो बढ्दै जान थालेको छ। बिहान ५ बजेदेखि ७ बजेसम्म सुर्यदय हेर्नेका निम्ति पर्यटक आउने गर्दछन।टिकटक देखि सामाजिक संजालमा केहीदिन देखि भाइरल भईरहको हुनाले पनि मानिसलाई एकपटक पुग्यौं भन्ने छ।

केही वर्ष अगाडिसम्म सदरमुकाम नजिकै भए पनि मानहुँकोट कसैले चिन्दैन थिए। त्यस ठाउमा बसोबास गर्ने मानिसहरू पनि स्वास्थ,खानेपानी,विद्युतबाट बञ्चित जस्तै थिए। खानेपानी लिन त घण्टौँसम्म हिड्न पर्ने बाध्यता थियो। पछि समाजसेवी यदुनाथ खनाल र थापाकै सक्रियता मानहुँ खानेपानी योजना गरेर अहिले घरघरमा धारा रहेको छ।अझै मानहुँकोट पुग्न केही वर्ष अघिसम्म पैदल बाहेक अरु विकल्प थिएन र पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न करिब दुई घण्टा भन्दा बढी समय लाग्थ्यो ।अहिले सवारीसाधनमा २०/२५ मिनेटमा पुगिन्छ।

अहिलेको मानहुँ बनाउन आजभन्दा १६/१७ वर्षदेखि यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनुपर्छ भनेर अभियान चलाएका युवाहरू मध्ये एक चाम थापा हुन्।

मानहुँमा नै जन्मिएका थापाले शुरूका दिनमा मानहुँ बनाउनका निम्ति प्रचारप्रसार देखि विकासमा पूर्वाधार बनाउनका निम्ति सम्बन्धित निकायलाई निकै घचघचाउने गर्थे।विशेष गरी आन्तरिक पर्यटकको रोजाइको केन्द्रको रुपमा विकास हुँदै गएको मानहुँकोट तनहुँको पर्यटकीय सम्भावना बोकेको पर्यटकीय स्थलमा रूपमा स्थापना गर्नुपर्नेमा थापाको जोड रहदै आएको थियो। सामाजिक विकास र समाज परिवर्तनको चाहना सबै नागरिकमा हुन्छ । नागरिकहरु व्यक्तीगतरुपमा यस्तो चाहना पुरा गर्न सक्दैनन् ।

हुनत: राज्य संयन्त्रबाट यस विषयमा चाहना उठाउनु पर्ने हो तैपनि हाम्रो जस्तो अन्योल ग्रस्त राजनितीबाट गुज्रेको मुलुकमा यस किसिमको चाहना पूरा हुन कठिन हुन्छ।जनस्तरमा आवाज नउठाउनञ्जेलसम्म सरकारले सुन्दैन तर थापा आफ्नो गाउको लागि जुन माध्यम लगाएर भए पनि मानहुँ बासीको जिबन उकास्न चाहन्थे।हुन त मानहुँ बनाउन स्थानिय यदुनाथ खनाल,हिरा थापा र बिरबहादुर थापा लगाएको देन पनि नभएको होइन।उनिहरूको पनि देन रहेको छ। स्थानिय निर्वाचन भएपछि वडा अध्यक्ष निर्वाचित भएपछि मोहनकुमार श्रेष्ठले पनि मानहुँ बनाउनका लागि मेहनत गरेका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पहलमा सडकको ट्रयाक खोल्न बजेट हाल्दिएपछि विस्तारै त्यस ठाउको दिनहुँ फेरिदै गएको थियो। पछि पनि पौडेलकै पहलमा कालोपत्रेका लागि १० करोड बजेट बजेट परेको थियो।चरणबद्ध रूपमा काम भइरहेको छ।

कोभिड-१९ का कारण मानिसलाई घरमा बस्दा बस्दै दिक्क लागेको हुनाले आनन्द लिन र मनोरम दृश्य अवलोकन गर्ने मानिसहरू आसपासका जिल्ला देखि राजधानी र देखि देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका छन्। मानहुँकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ।

सोमबार, कार्तिक २४, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.