• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

स्वास्थ्य मन्त्रि कृष्णप्रसाद पाठक द्धरा आँपपिपल अस्पतालको निरिक्षण

सुजन न्यौपाने
सोमबार, कार्तिक ०५, २०८१ प्रकाशित
Advertisement
Advertisement

कात्तिक ०४ गोरखा : गण्डकी प्रदेश सरकारका माननिय स्वास्थ्य मन्त्रि कृष्णप्रसाद पाठकले पालुङटार नगरपालिका वडा नम्बर ३ स्थित आँपपिपल अस्पतालको निरिक्षण गर्नु भएको छ । कात्तिक ४ गते आइतबार मन्त्रि सहित गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका महानिर्देशक खिम बहादुर खड्का, पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तन लगायतको टोलिले अस्पतालको निरिक्षण गर्नु भएको ।


२०१६ सालमा स्थापना भएको आँपपिपल अस्पताल गण्डकी प्रदेशको प्रदेश स्तरिय अस्पताल बनाउने गरि कुरा अगाडी बढिरहेको बेला स्वास्थ्य मन्त्रि पाठकको निरिक्षणलाई महत्वका साथ हेरिएको छ । मन्त्रि पाठकले आँपपिपल अस्पतालको भौतिक संरचना, अस्पतालका सेवा सुविधाका बारेमा स्थलगत निरिक्षण गर्नु भएको थियो । के अँपपिपल अस्पताल छिट्टै प्रदेश अन्तर्गतको हुन्छ त भन्ने प्रश्नमा मन्त्रि पाठकले अस्पताल प्रदेश अन्तर्गतको त बनेको तर केहि कानुनी अफ्टेराका कारण जटिलता थपिएको उहाँले बताउनु भयो । प्रदेश अन्तर्गतको अस्पताल बनाउने बिषयमा सबै एक मत भएको भए पनि साधन स्रोत के कसरी पुर्‍याउने कसरी राम्रो अस्पताल बनाउने भन्ने बिषयमा लागेको बताउनु भयो । संघ सरकारका केहि मापदण्ड पुरा गर्न जटिलता भएकाले संघ सरकार र स्थानिय सरकार सँगको सहकार्यमा प्रदेश अगाडी बढ्ने पनि बताउनु भयो । कर्मचारी व्यवस्थापन के कसरी गर्ने भन्ने पनि समस्या रहेकाले थुप्रै जटिलताको समाधान गर्नु पर्ने पनि मन्त्रि पाठकले बताउनु भयो ।


निरिक्षणका क्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख चिन्तनले आँपपिपल अस्पताललाई प्रदेश अन्तर्गतको अस्पताल बनाउने कार्य फास्ट ट्रयाकमा काम गर्न आग्रह गर्नु भयो । उहाँले आँपपिपल अस्पतालमा दैनिक १०० देखी १५० जना बिरामीले सेवा लिने गरेको बताउँदै सेवा सुविधा थपिएमा अझै बिरामी थपिने विश्वास व्यक्त गर्नु भयो । प्रदेश अन्तर्गत जाने भनिए पनि संघ सरकारले अस्पतालका २८ जना कर्मचारीको तलब पालिकामा नै पठाएकाले आँफुहरुले प्रदेशको बाटो पठाउन बारम्बार आग्रह गरेको र चिठि पनि पठाएको बताउनु भयो ।


निरिक्षणका क्रममा अस्पताल प्रशासनले अस्पतालमा आउने बिरामी ८० देखी ८५ प्रतिशत बिरामी बिमाका आउने बताएको छ । बिमाका बिरामीको सरबरमा इन्ट्रि रियल टाइममा गर्नु पर्ने भएकाले नेटका कारण सरबरमा रियल टाइममा इन्ट्रि गर्न समस्या परेको बताएको छ । जसका कारण अस्पताललाई समस्या परेको बताएको छ । हाल आँपपिपल अस्पतालमा ६४ जना कर्मचारी कार्यरत छन् । जसमा आँपपिपल अस्पतालमा अस्पताल समितिका तर्फबाट ४८ जना कर्मचारी कार्यरत छन् ।

अस्पतालमा एकै दिन २८८ जना सम्म बिरामीले सेवा लिएको रेकर्ड रहेको छ ।

सोमबार, कार्तिक ०५, २०८१ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

कात्तिक ०४ गोरखा : गण्डकी प्रदेश सरकारका माननिय स्वास्थ्य मन्त्रि कृष्णप्रसाद पाठकले पालुङटार नगरपालिका वडा नम्बर ३ स्थित आँपपिपल अस्पतालको निरिक्षण गर्नु भएको छ । कात्तिक ४ गते आइतबार मन्त्रि सहित गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका महानिर्देशक खिम बहादुर खड्का, पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तन लगायतको टोलिले अस्पतालको निरिक्षण गर्नु भएको ।


२०१६ सालमा स्थापना भएको आँपपिपल अस्पताल गण्डकी प्रदेशको प्रदेश स्तरिय अस्पताल बनाउने गरि कुरा अगाडी बढिरहेको बेला स्वास्थ्य मन्त्रि पाठकको निरिक्षणलाई महत्वका साथ हेरिएको छ । मन्त्रि पाठकले आँपपिपल अस्पतालको भौतिक संरचना, अस्पतालका सेवा सुविधाका बारेमा स्थलगत निरिक्षण गर्नु भएको थियो । के अँपपिपल अस्पताल छिट्टै प्रदेश अन्तर्गतको हुन्छ त भन्ने प्रश्नमा मन्त्रि पाठकले अस्पताल प्रदेश अन्तर्गतको त बनेको तर केहि कानुनी अफ्टेराका कारण जटिलता थपिएको उहाँले बताउनु भयो । प्रदेश अन्तर्गतको अस्पताल बनाउने बिषयमा सबै एक मत भएको भए पनि साधन स्रोत के कसरी पुर्‍याउने कसरी राम्रो अस्पताल बनाउने भन्ने बिषयमा लागेको बताउनु भयो । संघ सरकारका केहि मापदण्ड पुरा गर्न जटिलता भएकाले संघ सरकार र स्थानिय सरकार सँगको सहकार्यमा प्रदेश अगाडी बढ्ने पनि बताउनु भयो । कर्मचारी व्यवस्थापन के कसरी गर्ने भन्ने पनि समस्या रहेकाले थुप्रै जटिलताको समाधान गर्नु पर्ने पनि मन्त्रि पाठकले बताउनु भयो ।


निरिक्षणका क्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख चिन्तनले आँपपिपल अस्पताललाई प्रदेश अन्तर्गतको अस्पताल बनाउने कार्य फास्ट ट्रयाकमा काम गर्न आग्रह गर्नु भयो । उहाँले आँपपिपल अस्पतालमा दैनिक १०० देखी १५० जना बिरामीले सेवा लिने गरेको बताउँदै सेवा सुविधा थपिएमा अझै बिरामी थपिने विश्वास व्यक्त गर्नु भयो । प्रदेश अन्तर्गत जाने भनिए पनि संघ सरकारले अस्पतालका २८ जना कर्मचारीको तलब पालिकामा नै पठाएकाले आँफुहरुले प्रदेशको बाटो पठाउन बारम्बार आग्रह गरेको र चिठि पनि पठाएको बताउनु भयो ।


निरिक्षणका क्रममा अस्पताल प्रशासनले अस्पतालमा आउने बिरामी ८० देखी ८५ प्रतिशत बिरामी बिमाका आउने बताएको छ । बिमाका बिरामीको सरबरमा इन्ट्रि रियल टाइममा गर्नु पर्ने भएकाले नेटका कारण सरबरमा रियल टाइममा इन्ट्रि गर्न समस्या परेको बताएको छ । जसका कारण अस्पताललाई समस्या परेको बताएको छ । हाल आँपपिपल अस्पतालमा ६४ जना कर्मचारी कार्यरत छन् । जसमा आँपपिपल अस्पतालमा अस्पताल समितिका तर्फबाट ४८ जना कर्मचारी कार्यरत छन् ।

अस्पतालमा एकै दिन २८८ जना सम्म बिरामीले सेवा लिएको रेकर्ड रहेको छ ।

सोमबार, कार्तिक ०५, २०८१ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.