• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

सामाजिक अभियान्ता सँग बिषेश कुराकानी

शुक्रबार, असोज २३, २०७७ प्रकाशित
Advertisement
Advertisement

“विभिन्न सामाजिक कार्यमा आफुलाई उभ्याएका समाजिक अभियान्ता सुरज गिरी संग सुनौलो पत्रिका डटकमका सुजन न्याैपानेले गर्नु भएको कुराकानी ।”

१) कोरोना कहर चलिरहेकै छ, यश अवस्थामा सामाजिक काम गर्न अगाडि रहँदा संक्रमणको डर हुँदैन ?

– विश्व स्वास्थ सङ्गठनका अनुसार कोभिड १९ अर्थात कोराना एक महामारी हो । तथ्य गत रुपमा हेर्दा डराउनु स्वभाविक नै हो तर सामाजिक काम, जहा आपत विपत हुन्छ, जहाँ समस्या हुन्छ अनि जहा अभाव हुन्छ त्यहीँ आवश्यक पर्दछ । यो अर्थमा यो समयमा सामाजिक काममा सक्रिय रहदा डर र गर्व दुवै महसुस हुने गर्दछ ।

२) सामाजिक कामको लागि सहयोग कसरी जुटिरहेको छ ?

– यथार्थ कुरा गर्नुपर्दा आज नेपालमा जति पनि सामाजिक अभियानहरु सञ्चालित छन, यि प्राय सबै खाले अभियानलाई प्रवासी नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुको विशेष सहयोग रहदै आइरहेको छ । वास्तवमा यो एक सकारात्मक पाटो हो । यसले भौगोलिक दुरीका बाबजुद पनि नेपाली मनहरुमा स्थापित सहयोगी भावनाको प्रस्फुटन गरेको छ । सहयोग संकलन को अर्को आधार भनेको अभियान्ता स्वयम पनि हुन । एक थुकी सुकी, हजार थुकी नदी भनेझै अभियान्ता हरुबाट नै सुरुवाती चरणमा एक एक जम्मा गरेर अभियान सञ्चालन तथा व्यवस्थापन गरेको धेरै अनुभवहरु पनि हामीले पाएका छौं । यसको अलावा नेपाली समाजमै रहेको जुन हुने खाने वर्ग छ अर्थात विभिन्न पेशा व्यवसायमा आबद्ध समूह उनीहरुको तर्फबाट पनि हामीलाई अभियान सञ्चालन तथा व्यवस्थापन हेतु सहयोग उपलब्ध भइरहेको छ । हामी उहाँहरुको सहयोगी भावना प्रति जिवन्त आभारी छौं र रहन्छौं पनि ।

३) स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जसरि फ्रन्ट लाईनमा रहदाँ जोखिममा छन्, के सामाजिक अभियान्ताहरु जोखिममा छैनन्, के अनुभुती गर्नु भयो ?

– अवस्य नै । काठमाण्डौं लगायत देशका विभिन्न स्थानमा दैनिक खाना खुवाउने देखि दुरदराजमा राहत वितरण गर्ने अभियान्ताहरु फ्रन्ट लाइनमा नै हुनुहुन्छ । यो समयमा जति पनि अभियान्ताहरु मैदानमा हुनुहुन्छ उहाँहरु सबैमा संक्रमणको जोखिम रहन्छ नै । सामाजिक अभियान्ता बनेर यो समयमा फिल्डमा खट्दा आफनो स्वास्थ्यको जोखिम सँगसँगै समाजको अपहेलना, अपजस पनि सामाजिक अभियान्ताले भोग्नुपरेको अनुभुति गरेको छु । अझ सरकारी निकाय त अभियान्ता कतै नदेखिुन जस्तो व्यवहार पनि गर्छ । सामाजिक अभियान्ता सँग हातेमालो गरेर काम गर्न अग्रसर सरकारी संयन्त्र निकै कम देखिएको छ । यसले प्रशासनिक काममा असहजता पैदा गरि आत्मबलमा ह्रास आई जोखिमको प्रकोप पनि थपेको छ । समग्रमा आफनो स्वास्थ्यको प्रवाह नगरी विभिन्न सामाजिक अभियानमा सक्रिय देशभरका साथीहरु प्रति सुस्वास्थ्यको कामना गर्दछु ।

४) माहामारीको अवस्थामा आफू पनि त जोखिममा परिन्छ । सुरक्षित कसरी हुने  ?

– यो समयमा सुरक्षित हुने माध्यम नै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप आफनो दैनिकी तथा सामाजिक अभियान सञ्चालन गर्नु हो । अझ विशेषगरी सामाजिक अभियान्ताले फिल्डमा सक्रिय रहदै गर्दा केही व्यवहारिक कुराहरुलाई विशेष ध्यान दिन जरुरी छ । कम जन उपस्थितिमा प्रक्रियागत रुपमा अभियान सञ्चालन गर्न अभियान्ता अग्रसर रहनुपर्दछ । सुचना र प्रविधिको माध्यम बाट छिटो र छरिदो रुपमा सञ्चालन गर्न सकिने कामहरु प्रविधि प्रयोग गरेर नै गर्दा उचित हुन्छ । अनावश्यक रुपमा हिडडुल गर्नु, भौतिक दुरी कायम नराख्नु, मास्कको उचित प्रयोग र व्यवस्थापन नगर्नु जस्ता कार्यले संक्रमणको जोखिम बढाउछ तसर्थ, यि कुरामा विशेष ध्यान दिदा प्रभावकारी र व्यवस्थित रुपमा सामाजिक काम यस कोराना कहरका बिचमा पनि सम्पन्न गर्न सकिन्छ ।

५) यश काममा बाधा, अबरोध साथै समस्याहरु के के रहेछन् र कसरी निराकरण गर्न सकिन्छ जस्तो लाग्छ ?

– सामाजिक काम प्रत्यक्ष रुपमा चेतना सँग जोडिएको छ । जो सचेत छन, उनीहरुका लागि सामाजिक काम स्वागत योग्य छ । सामाजिक काम गर्न सहरी भेगमा सहज छ, त्यहाँ प्रत्यक्ष आलोचक निकै न्यून भेटिनछ तर ग्रामिण परिवेशमा सामाजिक काम गर्न निकै असहज परिस्थिति छ । अझ भनौं, ग्रामिण भेगमा सामाजिक काम यही नै रहेर गर्नु छ भने आलोचना र पुर्वाग्रह सहन सक्ने क्षमताको सुरुमा विकास गर्नु पर्दछ । यो समयमा एक अभियान्ताले प्रमुख रुपमा भोग्ने बाधा अवरोध भनेको सरकारी संयन्त्रको हो । संघियताले यो कामलाई सहज रुपमा सञ्चालन गराउन सक्नुपर्ने हो तर तिन तहको निर्णय र कार्यशैली नै नमिल्दा अभियान्ता अलमलमा पर्ने निश्चित नै छ । ग्रामिण भेगमा भु धरातलमा राजनितिक हस्तक्षेप यथावत नै छ । कोही युवा सामाजिक काममा सक्रिय रहन्छ भने उसलाई राजनिति सँग जोडने अनि राजनैतिक पुर्वाग्रह राखेर काममा बाधा अवरोध सिर्जना गर्ने असामाजिक गतिविधि पनि अनुभव गर्न सकिन्छ । जसले विभिन्न चरणमा अभियान्तालाई विचलित गराउन सक्छ । यसर्थ, यि सम्भावित समस्याको निराकरण गर्ने उपाय भनेको सरकारी निति, नियम तथा सुचना हरु सँग निरन्तर अपडेटमा नै रहनु हो । यसको अलावा सामाजिक काम सञ्चालन गर्नुपुर्व नि स्वार्थ रुपमा स्थानिय निकाय सँग समन्वय गर्न सकेमा धेरै सम्भावित समस्याबाट बच्न सकिन्छ ।

शुक्रबार, असोज २३, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

“विभिन्न सामाजिक कार्यमा आफुलाई उभ्याएका समाजिक अभियान्ता सुरज गिरी संग सुनौलो पत्रिका डटकमका सुजन न्याैपानेले गर्नु भएको कुराकानी ।”

१) कोरोना कहर चलिरहेकै छ, यश अवस्थामा सामाजिक काम गर्न अगाडि रहँदा संक्रमणको डर हुँदैन ?

– विश्व स्वास्थ सङ्गठनका अनुसार कोभिड १९ अर्थात कोराना एक महामारी हो । तथ्य गत रुपमा हेर्दा डराउनु स्वभाविक नै हो तर सामाजिक काम, जहा आपत विपत हुन्छ, जहाँ समस्या हुन्छ अनि जहा अभाव हुन्छ त्यहीँ आवश्यक पर्दछ । यो अर्थमा यो समयमा सामाजिक काममा सक्रिय रहदा डर र गर्व दुवै महसुस हुने गर्दछ ।

२) सामाजिक कामको लागि सहयोग कसरी जुटिरहेको छ ?

– यथार्थ कुरा गर्नुपर्दा आज नेपालमा जति पनि सामाजिक अभियानहरु सञ्चालित छन, यि प्राय सबै खाले अभियानलाई प्रवासी नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुको विशेष सहयोग रहदै आइरहेको छ । वास्तवमा यो एक सकारात्मक पाटो हो । यसले भौगोलिक दुरीका बाबजुद पनि नेपाली मनहरुमा स्थापित सहयोगी भावनाको प्रस्फुटन गरेको छ । सहयोग संकलन को अर्को आधार भनेको अभियान्ता स्वयम पनि हुन । एक थुकी सुकी, हजार थुकी नदी भनेझै अभियान्ता हरुबाट नै सुरुवाती चरणमा एक एक जम्मा गरेर अभियान सञ्चालन तथा व्यवस्थापन गरेको धेरै अनुभवहरु पनि हामीले पाएका छौं । यसको अलावा नेपाली समाजमै रहेको जुन हुने खाने वर्ग छ अर्थात विभिन्न पेशा व्यवसायमा आबद्ध समूह उनीहरुको तर्फबाट पनि हामीलाई अभियान सञ्चालन तथा व्यवस्थापन हेतु सहयोग उपलब्ध भइरहेको छ । हामी उहाँहरुको सहयोगी भावना प्रति जिवन्त आभारी छौं र रहन्छौं पनि ।

३) स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जसरि फ्रन्ट लाईनमा रहदाँ जोखिममा छन्, के सामाजिक अभियान्ताहरु जोखिममा छैनन्, के अनुभुती गर्नु भयो ?

– अवस्य नै । काठमाण्डौं लगायत देशका विभिन्न स्थानमा दैनिक खाना खुवाउने देखि दुरदराजमा राहत वितरण गर्ने अभियान्ताहरु फ्रन्ट लाइनमा नै हुनुहुन्छ । यो समयमा जति पनि अभियान्ताहरु मैदानमा हुनुहुन्छ उहाँहरु सबैमा संक्रमणको जोखिम रहन्छ नै । सामाजिक अभियान्ता बनेर यो समयमा फिल्डमा खट्दा आफनो स्वास्थ्यको जोखिम सँगसँगै समाजको अपहेलना, अपजस पनि सामाजिक अभियान्ताले भोग्नुपरेको अनुभुति गरेको छु । अझ सरकारी निकाय त अभियान्ता कतै नदेखिुन जस्तो व्यवहार पनि गर्छ । सामाजिक अभियान्ता सँग हातेमालो गरेर काम गर्न अग्रसर सरकारी संयन्त्र निकै कम देखिएको छ । यसले प्रशासनिक काममा असहजता पैदा गरि आत्मबलमा ह्रास आई जोखिमको प्रकोप पनि थपेको छ । समग्रमा आफनो स्वास्थ्यको प्रवाह नगरी विभिन्न सामाजिक अभियानमा सक्रिय देशभरका साथीहरु प्रति सुस्वास्थ्यको कामना गर्दछु ।

४) माहामारीको अवस्थामा आफू पनि त जोखिममा परिन्छ । सुरक्षित कसरी हुने  ?

– यो समयमा सुरक्षित हुने माध्यम नै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप आफनो दैनिकी तथा सामाजिक अभियान सञ्चालन गर्नु हो । अझ विशेषगरी सामाजिक अभियान्ताले फिल्डमा सक्रिय रहदै गर्दा केही व्यवहारिक कुराहरुलाई विशेष ध्यान दिन जरुरी छ । कम जन उपस्थितिमा प्रक्रियागत रुपमा अभियान सञ्चालन गर्न अभियान्ता अग्रसर रहनुपर्दछ । सुचना र प्रविधिको माध्यम बाट छिटो र छरिदो रुपमा सञ्चालन गर्न सकिने कामहरु प्रविधि प्रयोग गरेर नै गर्दा उचित हुन्छ । अनावश्यक रुपमा हिडडुल गर्नु, भौतिक दुरी कायम नराख्नु, मास्कको उचित प्रयोग र व्यवस्थापन नगर्नु जस्ता कार्यले संक्रमणको जोखिम बढाउछ तसर्थ, यि कुरामा विशेष ध्यान दिदा प्रभावकारी र व्यवस्थित रुपमा सामाजिक काम यस कोराना कहरका बिचमा पनि सम्पन्न गर्न सकिन्छ ।

५) यश काममा बाधा, अबरोध साथै समस्याहरु के के रहेछन् र कसरी निराकरण गर्न सकिन्छ जस्तो लाग्छ ?

– सामाजिक काम प्रत्यक्ष रुपमा चेतना सँग जोडिएको छ । जो सचेत छन, उनीहरुका लागि सामाजिक काम स्वागत योग्य छ । सामाजिक काम गर्न सहरी भेगमा सहज छ, त्यहाँ प्रत्यक्ष आलोचक निकै न्यून भेटिनछ तर ग्रामिण परिवेशमा सामाजिक काम गर्न निकै असहज परिस्थिति छ । अझ भनौं, ग्रामिण भेगमा सामाजिक काम यही नै रहेर गर्नु छ भने आलोचना र पुर्वाग्रह सहन सक्ने क्षमताको सुरुमा विकास गर्नु पर्दछ । यो समयमा एक अभियान्ताले प्रमुख रुपमा भोग्ने बाधा अवरोध भनेको सरकारी संयन्त्रको हो । संघियताले यो कामलाई सहज रुपमा सञ्चालन गराउन सक्नुपर्ने हो तर तिन तहको निर्णय र कार्यशैली नै नमिल्दा अभियान्ता अलमलमा पर्ने निश्चित नै छ । ग्रामिण भेगमा भु धरातलमा राजनितिक हस्तक्षेप यथावत नै छ । कोही युवा सामाजिक काममा सक्रिय रहन्छ भने उसलाई राजनिति सँग जोडने अनि राजनैतिक पुर्वाग्रह राखेर काममा बाधा अवरोध सिर्जना गर्ने असामाजिक गतिविधि पनि अनुभव गर्न सकिन्छ । जसले विभिन्न चरणमा अभियान्तालाई विचलित गराउन सक्छ । यसर्थ, यि सम्भावित समस्याको निराकरण गर्ने उपाय भनेको सरकारी निति, नियम तथा सुचना हरु सँग निरन्तर अपडेटमा नै रहनु हो । यसको अलावा सामाजिक काम सञ्चालन गर्नुपुर्व नि स्वार्थ रुपमा स्थानिय निकाय सँग समन्वय गर्न सकेमा धेरै सम्भावित समस्याबाट बच्न सकिन्छ ।

शुक्रबार, असोज २३, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.