काठमाडौं । नेपाल सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्ती गर्न सिफारिस गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गरेको हो ।
पूर्वअर्थमन्त्री खतिवडा अमेरिकाको राजदूतमा सिफारिस
बिहिबार, असोज १५, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया



