• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

गोरखामा देशको नेतृत्व गर्न सक्ने नेता गठबन्धनको उम्वेद्धवार : अर्थ मन्त्री जनार्दन शर्मा

सुजन न्याैपाने
बुधबार, असोज ०५, २०७९ प्रकाशित
Advertisement
Advertisement

असाेज ५, पालुङटार । नेपाल सरकारका अर्थ मन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले गोरखामा देशको नेतृत्व गर्न सक्ने नेता गठबन्धनको उम्वेद्धवार बन्न सक्ने संकेत गरेका छन् । ‘दोस्रो लिगलिग पालुङटार महोत्सव – २०७९’ को उद्घाटन सत्रको प्रमुख अतिथीको रुपमा बेल्दै नेता शर्माले यस्तो बताएका हुन ।

उनले गोरखा जिल्लाले विगतमा ऐतिहासिक रुपले, राजनैतिक रुपले महत्वपूणर् सपुतहरुलाई जन्माउँदै आएको पनि हो, भन्दै सम्भवत यसपालिको निर्वाचनमा गोरखाले नयाँ चकत्कार केहि न केहि भन्ने आँफुलाई लागेको बताएका हुन । गोरखाका प्रतिनिधीले देशको नेतृत्व गर्ने सम्भावना छ, यत्ति कुरा आँफुले भन्न सक्ने जिकिर गरेका छन् । यो सम्भावना हुनुमा गर्व गर्नु पर्ने भन्दै उनले यसको सदुपयोग गर्नु पर्ने बताएका छन् । यसको सदुपयोग गर्न सक्ने हैसियत कायम गर्नु पर्‍र्यो यहाँका प्रतिनिधीले, यहाँका जनताले भन्दै त्यता तिर ध्यान आर्कषित गराउन चाहेको पनि बताएका छन् ।

मंसिर ४ को निर्वाचन सन्र्दभमा बोल्दै नेता शर्माले नेपाली जनताले विभिन्न समयमा काँग्रेसलाई दुई तिहाई दिए काम गर्न सकेन, नेकपाले पनि झन्डै दुई तिहाइ मत ल्याएकै हो तर हामीले काम गर्न सकेनौ भन्दै उनले जनताले बामपन्थी र लोकत्रान्त्रीक शक्ति मिलेर काम गर्ने गरेको चैँ रुचाएको भन्दै गठबन्धनलाई जिताउन आग्रह समेत गरे ।

त्यस्तै फरक प्रसङ्गमा बोल्दै उनले व्यवसायीहरुले अब फरक किसिमबाट उद्योगहरु स्थापना गर्नु पर्ने बताएका छन् । अवको आवस्यकता के हो त्यता तिर ध्यान दिउँ उनले भने पालुङटार यस्तो राम्रो ठाउँ छ । उद्योगी साथीहरु पालुङटारमा आइटी हव बनाउन लाग्नुहोस्, अबको विकास आइटीले गर्छ । विश्व भरका काम आइटीका मार्फतबाट पालुङटारबाट गराउन किन सकिदैन उनले भने । विदेशी सामान किनेर ल्याएर यहाँ व्यापार गर्दैमा उद्योगी भइदैन भन्दै उनले आफ्नो ठाउँमा नै केहि गर्न लाग्नु पर्ने पनि बताउनु भयो ।


त्यस्तै कार्यक्रममा बिषेश अतिथीको रुपमा रहेका नेपाली काग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले लिगलिगकोटको ऐतिहासिक महत्व भएको भन्दै उनले महोत्सवले गरे जस्तै पालिकाको नाम पनि लिगलिग पालुङटार राख्नु पर्नेमा जोड दिए । आँफुले यो कुरा पहिले पनि भनेको र अहिले पनि राजनितिक दल र स्थानिय प्रतिनिधिहरुलाई पालिकाको नाम पनि लिगलिग पालुङटार राख्न अनुरोध र प्रस्ताव गर्न चाहेको बताए । लिगलिगको प्रचार प्रसार गर्न सके निश्चय पनि एउटा ठुलो प्रयटकिय ठुलो उद्गम स्थलको रुपमा लिगलिगकोटलाई पाउन र बनाउन सकिने उनको भनाई थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानि मन्त्री हरिशरण आचार्य, गोरखा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा, पालुङटार नगरपलिका नगर प्रमुख विवश चिन्तन, गोरखा नगरपालिका नगर प्रमुख कृष्ण राना मगर, ने.क.पा. (एमाले) बाट कृष्ण बहादुर नेपाली, नेपाली कांग्रेसबाट किशोर जंग थापा, ने.क.पा. (माओवादी केन्द्र बाट विष्णु भट्ट, ने.क.पा. (एकिकृत समाजबादी) बाट जुद्ध विलास भण्डारी, नेपाल समाजवादी पार्टीबाट प्रेम बहादुर लगाएतले मन्तव्य राखेका थिए ।


कार्यक्रमको सभापति लिगलिग पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष मान बहादुर आले रहेका भएका थिए भने कार्यक्रम संञ्चालन लिगलिग पालुङटार उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष सुरज श्रेष्ठले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य लिगलिग पालुङटार उद्योग वाणिज्य संघका उपाध्यक्ष सूर्यमान श्रेष्ठले राखेका थिए ।

बुधबार, असोज ०५, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

असाेज ५, पालुङटार । नेपाल सरकारका अर्थ मन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले गोरखामा देशको नेतृत्व गर्न सक्ने नेता गठबन्धनको उम्वेद्धवार बन्न सक्ने संकेत गरेका छन् । ‘दोस्रो लिगलिग पालुङटार महोत्सव – २०७९’ को उद्घाटन सत्रको प्रमुख अतिथीको रुपमा बेल्दै नेता शर्माले यस्तो बताएका हुन ।

उनले गोरखा जिल्लाले विगतमा ऐतिहासिक रुपले, राजनैतिक रुपले महत्वपूणर् सपुतहरुलाई जन्माउँदै आएको पनि हो, भन्दै सम्भवत यसपालिको निर्वाचनमा गोरखाले नयाँ चकत्कार केहि न केहि भन्ने आँफुलाई लागेको बताएका हुन । गोरखाका प्रतिनिधीले देशको नेतृत्व गर्ने सम्भावना छ, यत्ति कुरा आँफुले भन्न सक्ने जिकिर गरेका छन् । यो सम्भावना हुनुमा गर्व गर्नु पर्ने भन्दै उनले यसको सदुपयोग गर्नु पर्ने बताएका छन् । यसको सदुपयोग गर्न सक्ने हैसियत कायम गर्नु पर्‍र्यो यहाँका प्रतिनिधीले, यहाँका जनताले भन्दै त्यता तिर ध्यान आर्कषित गराउन चाहेको पनि बताएका छन् ।

मंसिर ४ को निर्वाचन सन्र्दभमा बोल्दै नेता शर्माले नेपाली जनताले विभिन्न समयमा काँग्रेसलाई दुई तिहाई दिए काम गर्न सकेन, नेकपाले पनि झन्डै दुई तिहाइ मत ल्याएकै हो तर हामीले काम गर्न सकेनौ भन्दै उनले जनताले बामपन्थी र लोकत्रान्त्रीक शक्ति मिलेर काम गर्ने गरेको चैँ रुचाएको भन्दै गठबन्धनलाई जिताउन आग्रह समेत गरे ।

त्यस्तै फरक प्रसङ्गमा बोल्दै उनले व्यवसायीहरुले अब फरक किसिमबाट उद्योगहरु स्थापना गर्नु पर्ने बताएका छन् । अवको आवस्यकता के हो त्यता तिर ध्यान दिउँ उनले भने पालुङटार यस्तो राम्रो ठाउँ छ । उद्योगी साथीहरु पालुङटारमा आइटी हव बनाउन लाग्नुहोस्, अबको विकास आइटीले गर्छ । विश्व भरका काम आइटीका मार्फतबाट पालुङटारबाट गराउन किन सकिदैन उनले भने । विदेशी सामान किनेर ल्याएर यहाँ व्यापार गर्दैमा उद्योगी भइदैन भन्दै उनले आफ्नो ठाउँमा नै केहि गर्न लाग्नु पर्ने पनि बताउनु भयो ।


त्यस्तै कार्यक्रममा बिषेश अतिथीको रुपमा रहेका नेपाली काग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले लिगलिगकोटको ऐतिहासिक महत्व भएको भन्दै उनले महोत्सवले गरे जस्तै पालिकाको नाम पनि लिगलिग पालुङटार राख्नु पर्नेमा जोड दिए । आँफुले यो कुरा पहिले पनि भनेको र अहिले पनि राजनितिक दल र स्थानिय प्रतिनिधिहरुलाई पालिकाको नाम पनि लिगलिग पालुङटार राख्न अनुरोध र प्रस्ताव गर्न चाहेको बताए । लिगलिगको प्रचार प्रसार गर्न सके निश्चय पनि एउटा ठुलो प्रयटकिय ठुलो उद्गम स्थलको रुपमा लिगलिगकोटलाई पाउन र बनाउन सकिने उनको भनाई थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानि मन्त्री हरिशरण आचार्य, गोरखा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा, पालुङटार नगरपलिका नगर प्रमुख विवश चिन्तन, गोरखा नगरपालिका नगर प्रमुख कृष्ण राना मगर, ने.क.पा. (एमाले) बाट कृष्ण बहादुर नेपाली, नेपाली कांग्रेसबाट किशोर जंग थापा, ने.क.पा. (माओवादी केन्द्र बाट विष्णु भट्ट, ने.क.पा. (एकिकृत समाजबादी) बाट जुद्ध विलास भण्डारी, नेपाल समाजवादी पार्टीबाट प्रेम बहादुर लगाएतले मन्तव्य राखेका थिए ।


कार्यक्रमको सभापति लिगलिग पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष मान बहादुर आले रहेका भएका थिए भने कार्यक्रम संञ्चालन लिगलिग पालुङटार उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष सुरज श्रेष्ठले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य लिगलिग पालुङटार उद्योग वाणिज्य संघका उपाध्यक्ष सूर्यमान श्रेष्ठले राखेका थिए ।

बुधबार, असोज ०५, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.