• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

निति, विचार र सिद्धान्त नमान्नेले पार्टी छाडे : नेता बस्नेत

संवाददाता
सोमबार, असोज ०४, २०७८ प्रकाशित
Advertisement
Advertisement

नेकपा एमाले केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका इन्चार्ज रामशरण बस्नेतले निति, विचार र सिद्धान्त नमान्नेले पार्टी छाडेको बताएका छन् । आज नेकपा एमाले पालुङटार नगर कमिटी गोरखाको आयोजनामा भएको बृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताएका हुन । उनले पार्टी छाडनु भनेको राजनितीबाट सन्यास लिए सरह भएको पनि बताएका छन् । यहि प्रवृत्तिले जाने हो भने नेपाललाई उनकै पार्टी भित्रका कार्यक्रताहरुले पनि नमान्ने अवस्था आउने छ भन्दै पार्टीमा निति, विचार र सिद्धान्त हुन्छ, आँफुलाई पद चाहियो भन्दैमा कसैले दिन नसक्ने भन्दै नेकपा एमाले लोभि र पद चाहिनेहरुको पार्टी नभएको पनि प्रष्ट पारे । लोभी प्रवृत्ति र पदका लागि माधव नेपाल लगाएत अन्यले पार्टी छोडेको भन्दै उनले उनिहरुको आफ्नो अस्तित्व नै मेटिने बताएका छन् ।
आफ्नो पार्टीको अस्तित्व जोगाउन धौ धौ परेका बाबुराम भट्टराईले नेकपा एमालेको बारेमा बोल्नु हास्यास्पद भएको भन्दै नेता बस्नेतले भट्टराई हिजो आँखा लिएर चुनावमा आउनु भयो, अहिले छाता टेकेर आउनु भएको छ यस्तै हुँदै जाने हो भने भोलीका दिनमा भट्टराई र भट्टराईको पार्टी नै सकिने पनि बताएका छन् ।
कार्यक्रमले नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पालुङटारको नगर कमिटीको अध्यक्षमा संजय देवकोटालाई चयन गरेको छ । सोहि कार्यक्रमबाट देवकोटाको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा सम्झना लामा, सचिवमा महादेब पन्त, सहसचिवमा विपिन केसी र कोषाध्यक्षमा सुजन पाठन चयन भएका छन् ।
यस्तै सदस्यहरुमा बेन्जन पाठन, सुर्य नारायण तामाङ, विकास जिरी, राज कुमार थापा, दिपक अधिकारी, सन्तोष विक, मनिश देवकोटा, कृष्ण गिरी, राजेन्द्र गिरी, मनोज सुवेदी, दिपक नेपाली र भगेन्द्र कुमाल चयन भएका छन् ।
कार्यक्रमले अखिल नेपाल महिला संघ नगरकमिटी पनि चएन गरेको छ, जसको संयोजकमा इन्दिरा देवकोटा र सहसंयोजकमा राममाया राना रहेका छन् ।
कार्यक्रममा प्रदेश सदस्य हरी काफ्ले, प्रदेश सदस्य हरी भट्ट, गण्डकी प्रदेश सम्वनय परिषद सदस्य कमल दानी लागएत नेताहरुले आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रमको स्वागत मन्तव्य जिल्ला कमिटी सदस्य शुशिला न्यौपानेले राखेकी थिइन भने कनर्यक्रमको अध्यक्षता पालुङटार नगर कमिटीका अध्यक्ष तथा पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बसन्त श्रेष्ठले गरेकन थिए । कार्यक्रम संचालन नेकपा एकाले पालुङटार नगरकमिटीका सचिव प्रकाश न्यौपानेले गरेका थिए ।

सोमबार, असोज ०४, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

नेकपा एमाले केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका इन्चार्ज रामशरण बस्नेतले निति, विचार र सिद्धान्त नमान्नेले पार्टी छाडेको बताएका छन् । आज नेकपा एमाले पालुङटार नगर कमिटी गोरखाको आयोजनामा भएको बृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताएका हुन । उनले पार्टी छाडनु भनेको राजनितीबाट सन्यास लिए सरह भएको पनि बताएका छन् । यहि प्रवृत्तिले जाने हो भने नेपाललाई उनकै पार्टी भित्रका कार्यक्रताहरुले पनि नमान्ने अवस्था आउने छ भन्दै पार्टीमा निति, विचार र सिद्धान्त हुन्छ, आँफुलाई पद चाहियो भन्दैमा कसैले दिन नसक्ने भन्दै नेकपा एमाले लोभि र पद चाहिनेहरुको पार्टी नभएको पनि प्रष्ट पारे । लोभी प्रवृत्ति र पदका लागि माधव नेपाल लगाएत अन्यले पार्टी छोडेको भन्दै उनले उनिहरुको आफ्नो अस्तित्व नै मेटिने बताएका छन् ।
आफ्नो पार्टीको अस्तित्व जोगाउन धौ धौ परेका बाबुराम भट्टराईले नेकपा एमालेको बारेमा बोल्नु हास्यास्पद भएको भन्दै नेता बस्नेतले भट्टराई हिजो आँखा लिएर चुनावमा आउनु भयो, अहिले छाता टेकेर आउनु भएको छ यस्तै हुँदै जाने हो भने भोलीका दिनमा भट्टराई र भट्टराईको पार्टी नै सकिने पनि बताएका छन् ।
कार्यक्रमले नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पालुङटारको नगर कमिटीको अध्यक्षमा संजय देवकोटालाई चयन गरेको छ । सोहि कार्यक्रमबाट देवकोटाको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा सम्झना लामा, सचिवमा महादेब पन्त, सहसचिवमा विपिन केसी र कोषाध्यक्षमा सुजन पाठन चयन भएका छन् ।
यस्तै सदस्यहरुमा बेन्जन पाठन, सुर्य नारायण तामाङ, विकास जिरी, राज कुमार थापा, दिपक अधिकारी, सन्तोष विक, मनिश देवकोटा, कृष्ण गिरी, राजेन्द्र गिरी, मनोज सुवेदी, दिपक नेपाली र भगेन्द्र कुमाल चयन भएका छन् ।
कार्यक्रमले अखिल नेपाल महिला संघ नगरकमिटी पनि चएन गरेको छ, जसको संयोजकमा इन्दिरा देवकोटा र सहसंयोजकमा राममाया राना रहेका छन् ।
कार्यक्रममा प्रदेश सदस्य हरी काफ्ले, प्रदेश सदस्य हरी भट्ट, गण्डकी प्रदेश सम्वनय परिषद सदस्य कमल दानी लागएत नेताहरुले आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रमको स्वागत मन्तव्य जिल्ला कमिटी सदस्य शुशिला न्यौपानेले राखेकी थिइन भने कनर्यक्रमको अध्यक्षता पालुङटार नगर कमिटीका अध्यक्ष तथा पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बसन्त श्रेष्ठले गरेकन थिए । कार्यक्रम संचालन नेकपा एकाले पालुङटार नगरकमिटीका सचिव प्रकाश न्यौपानेले गरेका थिए ।

सोमबार, असोज ०४, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.