असोज ५, लमजुङ । लमजुङमा चट्याङले आज एक जनाको मृत्यु भएको छ । आज बेलुकाकी परेको चट्याङले बेंसीसहर नगरपालिका ६ पुमागाउँका ४२ बर्षीय सन्ते विकको मृत्यु भएको प्रहरीले जनाएको छ । साँढे ५ बजेतिरको चट्याङले विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल बेंसीसहर ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”
संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२
प्रकाशित
Advertisement