गोरखा , भदौ ३१ । आज बिहानै देशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस भएको छ । सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर ६ रेक्टर स्केलको भुमम्प गएको राष्ट्रिय भुमकम्प मापन केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भुमम्प
बुधबार, भदौ ३१, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया



