• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

आजको समाजका तितो सत्य – सबु श्रि नेपाल, हेटौंडा ७

संवाददाता
शुक्रबार, भदौ २६, २०७७ प्रकाशित
Advertisement
Advertisement

बास्तबमा भन्ने नै हो भने महिलाहरु मात्र हैन पिडामा अनि अन्यायमा त पुरुषहरु झनै परेका छन ! घरको जिम्मेवारी उठाउन गाउँ छोडी शहर अनि शहर छोडी परदेश गएका ती मान्छे रुपि मेसिन (पुरुष) ! उनीहरुको लागि के दिन के रात ! दैनिकि 24 घन्टामा 15-16 घन्टा डिउटी अनि बाकीको 7-8 घन्टा खान , रमाउन , घरमा सन्चो छ भनी जानकारी दिन र आरामका लागि ! तातो घाममा होस या एसि मा काम गर्न गर्हो नै छ त्या ! बुज्ने कोहि नाइ ! एता प्यारिले 2 थोपा आँसु झर्दिए भै हाल्यो उता उस्को आँसु पसिना बनेर झरेको बुज्ने को छ र ? एतिले मात्रले कहाँ पुग्योर समयमै पैसा नपठाए प्यारिको कचकच , आमाबाबाको लागि औसधि खर्च , बहिनीको कमाइ छैन कलेज जान्छे हेर्नै पर्यो अनि आफू भन्दा प्यारो त्यो बच्चा भर्खरै 1 बर्ष पूरा भै 2 टेकेको छ , बजारमा आएका राम्रा नाना लागाई दिने रहर आफैलाइ !
एति गर्दा गर्दै पनि हामिले हेर्दै सुन्दै आइराकै छौ कतिपय बिदेसीका श्रीमति को इच्छा परिवर्तन हुन थाल्छन ! अब उन्का त्यो कोमल हातमा सुनको औठि र बालाइ लगाइदिन खिएका हात देखि उनलाइ मन भरिन्छ ! गाउँ छदा धोती लाउने उन्लाइ मोडल झै बनाउन आफू नाङ्गिएको श्रीमानको मैला लुगा गनाउन थाल्छ !
बुडाले दिन रात पसिना बगाएर आफ्नो बुडिलाई माया गरि पठाइदेको महँगो मोबाइलमा अब कोइ अजनबी केटा सङ्ग बडि कुराकानी हुन थाल्छ अझ घरपरिवार ,छोराछोरी भन्दा सामाजिक सन्जालबाट पट्टिएको केटाको बढी माया लाग्छ !
बुढाको कल आउदा उनी बच्चा हेर्दै हुन्छिन , सासुससुरालाई चिया बनाउदै हुन्छिन अनि अरु थुप्रै वाहानाको ओइरो के के हो के के ! तर उस्को भर्खर माया बसेको प्रेमि सग बात गर्न उन्लाइ बच्चाको रुवाइ बुढा भएका सासुससुराको खोकाइ केही ले असर गर्दैन ! अरे वा कता जाँदै छ हाम्रो समाज महिला पीडित भएको सबैले देख्ने अनि यी पुरुष पीडित भएको कस्ले देख्ने ! अझ 5-7 बर्ष बिदेश बसेर आफ्नो रगत पसिना बेचेर देश आफ्नो घर फर्केका उनिहरुको अब न त घर रहन्छ न परिवार उनिहरुको लागि को बोल्ने ? अह कोहि बोल्ने हुनन, एहा पुरुष पिडित होनित महिला होइनन महिलाका लागि भनेर कति समुहहरु छन पुरुषका लागि कस्ले आवाज उठाउने ??
सति प्रथा त हट्यो थोरै खुसी किन्न गएको ती पुरुषको कमाइ लिगेर पोइला जाने चलन कहिले हट्छ , । आफ्नो घर बिगृयोस त कस्ले भन्छ र तर पनि न चाहादा नचाहदै एस्तो दिन कति पए हाम्रा दाजुभाइहरुको घरमा आयको हामीले देखेकै छौ !
सरकारले आफ्नै गाउँ ठाउमा केही रोजगार दिनेकी अझै पुरुषहरुलाइ पिडित हुन दिने ?

शुक्रबार, भदौ २६, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

बास्तबमा भन्ने नै हो भने महिलाहरु मात्र हैन पिडामा अनि अन्यायमा त पुरुषहरु झनै परेका छन ! घरको जिम्मेवारी उठाउन गाउँ छोडी शहर अनि शहर छोडी परदेश गएका ती मान्छे रुपि मेसिन (पुरुष) ! उनीहरुको लागि के दिन के रात ! दैनिकि 24 घन्टामा 15-16 घन्टा डिउटी अनि बाकीको 7-8 घन्टा खान , रमाउन , घरमा सन्चो छ भनी जानकारी दिन र आरामका लागि ! तातो घाममा होस या एसि मा काम गर्न गर्हो नै छ त्या ! बुज्ने कोहि नाइ ! एता प्यारिले 2 थोपा आँसु झर्दिए भै हाल्यो उता उस्को आँसु पसिना बनेर झरेको बुज्ने को छ र ? एतिले मात्रले कहाँ पुग्योर समयमै पैसा नपठाए प्यारिको कचकच , आमाबाबाको लागि औसधि खर्च , बहिनीको कमाइ छैन कलेज जान्छे हेर्नै पर्यो अनि आफू भन्दा प्यारो त्यो बच्चा भर्खरै 1 बर्ष पूरा भै 2 टेकेको छ , बजारमा आएका राम्रा नाना लागाई दिने रहर आफैलाइ !
एति गर्दा गर्दै पनि हामिले हेर्दै सुन्दै आइराकै छौ कतिपय बिदेसीका श्रीमति को इच्छा परिवर्तन हुन थाल्छन ! अब उन्का त्यो कोमल हातमा सुनको औठि र बालाइ लगाइदिन खिएका हात देखि उनलाइ मन भरिन्छ ! गाउँ छदा धोती लाउने उन्लाइ मोडल झै बनाउन आफू नाङ्गिएको श्रीमानको मैला लुगा गनाउन थाल्छ !
बुडाले दिन रात पसिना बगाएर आफ्नो बुडिलाई माया गरि पठाइदेको महँगो मोबाइलमा अब कोइ अजनबी केटा सङ्ग बडि कुराकानी हुन थाल्छ अझ घरपरिवार ,छोराछोरी भन्दा सामाजिक सन्जालबाट पट्टिएको केटाको बढी माया लाग्छ !
बुढाको कल आउदा उनी बच्चा हेर्दै हुन्छिन , सासुससुरालाई चिया बनाउदै हुन्छिन अनि अरु थुप्रै वाहानाको ओइरो के के हो के के ! तर उस्को भर्खर माया बसेको प्रेमि सग बात गर्न उन्लाइ बच्चाको रुवाइ बुढा भएका सासुससुराको खोकाइ केही ले असर गर्दैन ! अरे वा कता जाँदै छ हाम्रो समाज महिला पीडित भएको सबैले देख्ने अनि यी पुरुष पीडित भएको कस्ले देख्ने ! अझ 5-7 बर्ष बिदेश बसेर आफ्नो रगत पसिना बेचेर देश आफ्नो घर फर्केका उनिहरुको अब न त घर रहन्छ न परिवार उनिहरुको लागि को बोल्ने ? अह कोहि बोल्ने हुनन, एहा पुरुष पिडित होनित महिला होइनन महिलाका लागि भनेर कति समुहहरु छन पुरुषका लागि कस्ले आवाज उठाउने ??
सति प्रथा त हट्यो थोरै खुसी किन्न गएको ती पुरुषको कमाइ लिगेर पोइला जाने चलन कहिले हट्छ , । आफ्नो घर बिगृयोस त कस्ले भन्छ र तर पनि न चाहादा नचाहदै एस्तो दिन कति पए हाम्रा दाजुभाइहरुको घरमा आयको हामीले देखेकै छौ !
सरकारले आफ्नै गाउँ ठाउमा केही रोजगार दिनेकी अझै पुरुषहरुलाइ पिडित हुन दिने ?

शुक्रबार, भदौ २६, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.