गोरखामा आज मात्रै १० जनामा कोरोना संक्रमीत थपिएका छन् । जसमध्ये गोरखा नगरपालिकामा, बारपाक सुलिकोट, सिरानचोकमा र भिमसेनथापामम गरि १० जना संक्रमित थपिएका हुन् ।
गोरखामा भर्खरै १० जना कोरोना संक्रमित थपिए
मङ्गलबार, भदौ २३, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया



