गोरखामा आज एका बिहानै १८ जनामा कोरोना संक्रमीत थपिएका छन् । जसमध्ये गोरखा नगरपालिकामा १६ जना छन् भने पालुङटार नगरपालिकामा २ जना संक्रमित थपिएका छन् ।
यस्तै आज मात्रै गण्डकी प्रदेशमा ६७ जना संक्रमित थपिएका छन् । नवलपरासी, कास्की, तनहुँ र गोरखा गरि बिहान ६ठ थपिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।




