लमजुङको क्व्होलासोंथर गाउँपालिका– ३ का ४३ वर्षीय नन्दमान गुरुङलाई तीनजना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरेको हो । गुरुङलाई ६ भदौमा ११ वर्षीया दुई बालिका र अर्की नाै वर्षीया बालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि उनलाई प्रहरीले प्रकाउ गरेेेेको हो ।
तीनजना बालिकालाई बलात्कार गरेको आरोपमा लमजङमा एक पुरुष पक्राउ
शुक्रबार, भदौ १९, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया



