• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

शहिद नारायण श्रेष्ठ (कासन)को शालिक अनावरण कार्यक्रम सम्पन्न

संवाददाता
शनिबार, साउन २६, २०८१ प्रकाशित
Advertisement
Advertisement

पालुङटार, गोरखा । नेकपा माओवादी केन्द्रका शहिद नारयण श्रेष्ठ (कासन)को आज शनिबार एक कार्यक्रम बिच शालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ । पालुङटार नगरपालिका वडा नं. ४ स्थित बडडाँडामा उहाँको शालिक अनावरण गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथी पालुङटार नगरपालिकाका नगर प्रमुख, नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य, विवस चिन्तनले उहाँको शालिकमा माल्यार्पण गरि शालिकको अनावरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख चिन्तनले शहिद नारायण श्रेष्ठ (कासन) जनयुद्धमा महत्वपुर्ण  भुमिका रहेको स्मरण गर्नु भयो । शहिद कासन एक उत्कृष्ट लडाकु भएको बताउनु भयो । प्रवासमा रहेर पार्टीको काम गर्दै गर्दा, नेपालमा आई पूणर्कालिन कार्यक्रता भएर काम गर्दै गर्दा उहाँले शाहादत प्रप्त गर्नु भएको पनि उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले नेकपा माओवादी केन्द्रका कयौं शहिदका बलिदानले यो व्यवस्था आएको बताउनु भयो । जनयुद्धका बिरोधीहरुले यसको व्याज खान खोजेको बताउँदै उहाँले जनयुद्धबाट प्राप्त उपलब्धीको रक्षाका लागि सबैलाई लाग्न आग्रह गर्नु भयो ।


त्यस्तै, कार्यक्रका बिशेष अतिथी पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले शालिकमा माल्यार्पण गर्दै जनयुद्धबाट हाम्रा विविध अधिकार प्राप्त भएको बताउनु भयो । स्वतन्त्रता, महलिा अधिकार, जातिय अधिकार, दलित, उत्पिडित, वर्ग, धर्म, क्षेत्रको अधिकार कसैको माया दयाले नभई जनयुद्धबाट आएको बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सम्वनय सदस्य मदन देवकोटा, नेकपा माओवादी केन्द्रका पालुङटार नगरपालिका वडा नम्बर ५का इन्चार्ज शेरबहादुर तामाङ, नेकपा माओवादी केन्द्रका पालुङटार नगरपालिका वडा नम्बर ५का अध्यक्ष आश बहादुर तामाङ, पालुङटार नगरपालिका वडा नम्बर ४ का वडा सदस्य आन्नद परियार, स्थानिय समाजसेवी हितकाजि श्रेष्ठ, अर्जुन पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।


शहिद नारायण श्रेष्ठ (कासन)का भाई आन्नद कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा स्थानिय बुद्धिजिवी, समाजसेवी र स्थानियको बाक्लो उपस्थिती रहेको थियो ।
पालुङटार नगरपालिका वडा नं. ४ बडडाँडा निवासी बुवा भैरब श्रेष्ठ र आमा नर्मदा श्रेष्ठको माहिला छोरा शहिद नारायण श्रेष्ठ (कासन) ले नेपाल कम्युनिष्ट पार्टी – माओवादीको नेतृत्वमा संचालन भएको जनयुद्धका क्रममा गोरखा जिल्ला नाल्याङ सौरपानी हालको बारपाक सुलिकोट गाउँपालिकामा शहादत प्राप्त गर्ने भएको थिए ।


शहिद नारायण श्रेष्ठ (कासन) को जन्म २०४० साल भाद्र १० मा भएको थियो भने उहाँले २०५८ साल माघ १० गते शहादत प्राप्त गर्ने भएको थिए । तत्कालिन समयमा उहाँको पार्टी हैसियत प्लाटुन सदस्य रहेको बताइएको छ । वडडाँडामा रहेको प्रतिक्षालय भित्र उहाँको शालिक राखिएको छ ।

शनिबार, साउन २६, २०८१ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

पालुङटार, गोरखा । नेकपा माओवादी केन्द्रका शहिद नारयण श्रेष्ठ (कासन)को आज शनिबार एक कार्यक्रम बिच शालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ । पालुङटार नगरपालिका वडा नं. ४ स्थित बडडाँडामा उहाँको शालिक अनावरण गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथी पालुङटार नगरपालिकाका नगर प्रमुख, नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य, विवस चिन्तनले उहाँको शालिकमा माल्यार्पण गरि शालिकको अनावरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख चिन्तनले शहिद नारायण श्रेष्ठ (कासन) जनयुद्धमा महत्वपुर्ण  भुमिका रहेको स्मरण गर्नु भयो । शहिद कासन एक उत्कृष्ट लडाकु भएको बताउनु भयो । प्रवासमा रहेर पार्टीको काम गर्दै गर्दा, नेपालमा आई पूणर्कालिन कार्यक्रता भएर काम गर्दै गर्दा उहाँले शाहादत प्रप्त गर्नु भएको पनि उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले नेकपा माओवादी केन्द्रका कयौं शहिदका बलिदानले यो व्यवस्था आएको बताउनु भयो । जनयुद्धका बिरोधीहरुले यसको व्याज खान खोजेको बताउँदै उहाँले जनयुद्धबाट प्राप्त उपलब्धीको रक्षाका लागि सबैलाई लाग्न आग्रह गर्नु भयो ।


त्यस्तै, कार्यक्रका बिशेष अतिथी पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले शालिकमा माल्यार्पण गर्दै जनयुद्धबाट हाम्रा विविध अधिकार प्राप्त भएको बताउनु भयो । स्वतन्त्रता, महलिा अधिकार, जातिय अधिकार, दलित, उत्पिडित, वर्ग, धर्म, क्षेत्रको अधिकार कसैको माया दयाले नभई जनयुद्धबाट आएको बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सम्वनय सदस्य मदन देवकोटा, नेकपा माओवादी केन्द्रका पालुङटार नगरपालिका वडा नम्बर ५का इन्चार्ज शेरबहादुर तामाङ, नेकपा माओवादी केन्द्रका पालुङटार नगरपालिका वडा नम्बर ५का अध्यक्ष आश बहादुर तामाङ, पालुङटार नगरपालिका वडा नम्बर ४ का वडा सदस्य आन्नद परियार, स्थानिय समाजसेवी हितकाजि श्रेष्ठ, अर्जुन पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।


शहिद नारायण श्रेष्ठ (कासन)का भाई आन्नद कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा स्थानिय बुद्धिजिवी, समाजसेवी र स्थानियको बाक्लो उपस्थिती रहेको थियो ।
पालुङटार नगरपालिका वडा नं. ४ बडडाँडा निवासी बुवा भैरब श्रेष्ठ र आमा नर्मदा श्रेष्ठको माहिला छोरा शहिद नारायण श्रेष्ठ (कासन) ले नेपाल कम्युनिष्ट पार्टी – माओवादीको नेतृत्वमा संचालन भएको जनयुद्धका क्रममा गोरखा जिल्ला नाल्याङ सौरपानी हालको बारपाक सुलिकोट गाउँपालिकामा शहादत प्राप्त गर्ने भएको थिए ।


शहिद नारायण श्रेष्ठ (कासन) को जन्म २०४० साल भाद्र १० मा भएको थियो भने उहाँले २०५८ साल माघ १० गते शहादत प्राप्त गर्ने भएको थिए । तत्कालिन समयमा उहाँको पार्टी हैसियत प्लाटुन सदस्य रहेको बताइएको छ । वडडाँडामा रहेको प्रतिक्षालय भित्र उहाँको शालिक राखिएको छ ।

शनिबार, साउन २६, २०८१ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.