• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

अब सकिन्छ विद्यालय जान

सुजन न्याैपाने
आइतबार, साउन २२, २०७९ प्रकाशित
Advertisement
Advertisement

सामाजिक संञ्जालमा नै भाइरल हुने गरी प्रहरी तथा अभिभावकले खोला तर्दै विद्यलायमा पढ्नका लागी विद्यार्थीहरु पार गराई रहेको दृष्य थियो पालुङटार नगरपालिका वडा नम्बर ९ को धर्मोदय माध्यामिक विद्यालय र त्रिवेणी माध्यामिक विद्यालय पढ्न जान लागेका विद्यार्थीहरुको ।


गत जेठ १७ गते मंगलबार परेको अबिरल बर्षाका कारणले पालुङटारका धेरै ठाउँमा क्षती पुग्यो । विद्यलायहरु संञ्चालनमा नै रहेका थिए । धर्मोदय माध्यामिक विद्यालय जानका लागी पुल थियो तर उक्त क्षेत्रको खार खोलाले पुल छोडेर अर्को बाटो लियो । विद्यलाय जनका लागी खोला तर्नुको अर्को विकल्प रहेन । अनि स्थानिय रुपमा अभिभावकहरु, सुरक्षा निकाए मिलेर विद्यार्थीलाई खोला तारिदिएर विद्यालय पठाउन थाले ।

त्यस्तै अर्को समस्या बन्यो सिस्नेरी र सेराको बिचमा बग्ने खहरे खोला । जुन खोला तरेर त्रिवेणी मा.वि. जानु पर्ने हुन्छ । खहरे खोलामा स्थाई पाइप कलवट बनेको थियो, तर विगत २ बर्षदेखी प्रयोग गर्न नसकिने बनेको छ, पालुङटार नगरपालिकाका इन्जिनियर सन्दिप मर्हट्टाले भने पहिले देखीकै समस्या थियो । यस बर्ष झनै बढ्यो ।

हिजो बाट त्रिवेणी मा.वि.जानका लागि खहरे खोलामा अस्थाइ रुपमा ५ वटा ९० सेन्टिमिटरका हिम पाइप राखेर उक्त क्षेत्रका विद्यार्थी साथै जनतालाई आवत जावतमा सहज हुने निमाणर् गरिएको छ नगरप्रमुख विवश चिन्तनले सुनौलो पत्रिका सँग कुरा गर्दै भन्नु भयो । विपद व्यवस्थापन कोषबाट खर्च हुने गरी काम गरेका छौं, करिब २ लाख ४० हजार खर्च भएको छ नगर प्रमुख चिन्तनले भन्नु भयो । यो अस्थाई रुपमा बनाएका छा,ैं अब छिट्टै यसको स्थाइ समाधान खोज्ने पनि नगर प्रमुख चिन्तनले बताउनु भयो ।

त्यस्तै धर्मोदय मा.वि. जानका लागि पनि पुल मुनीबाटनै खोला हाल्नका लागि आजबाट काम भईरहेको र भए आज सम्म नभए भोली सम्म जसरी पनि बनी सक्ने नगरपलिकाका इन्जिनियर मर्हट्टाले बताउनु भयो ।

आइतबार, साउन २२, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

सामाजिक संञ्जालमा नै भाइरल हुने गरी प्रहरी तथा अभिभावकले खोला तर्दै विद्यलायमा पढ्नका लागी विद्यार्थीहरु पार गराई रहेको दृष्य थियो पालुङटार नगरपालिका वडा नम्बर ९ को धर्मोदय माध्यामिक विद्यालय र त्रिवेणी माध्यामिक विद्यालय पढ्न जान लागेका विद्यार्थीहरुको ।


गत जेठ १७ गते मंगलबार परेको अबिरल बर्षाका कारणले पालुङटारका धेरै ठाउँमा क्षती पुग्यो । विद्यलायहरु संञ्चालनमा नै रहेका थिए । धर्मोदय माध्यामिक विद्यालय जानका लागी पुल थियो तर उक्त क्षेत्रको खार खोलाले पुल छोडेर अर्को बाटो लियो । विद्यलाय जनका लागी खोला तर्नुको अर्को विकल्प रहेन । अनि स्थानिय रुपमा अभिभावकहरु, सुरक्षा निकाए मिलेर विद्यार्थीलाई खोला तारिदिएर विद्यालय पठाउन थाले ।

त्यस्तै अर्को समस्या बन्यो सिस्नेरी र सेराको बिचमा बग्ने खहरे खोला । जुन खोला तरेर त्रिवेणी मा.वि. जानु पर्ने हुन्छ । खहरे खोलामा स्थाई पाइप कलवट बनेको थियो, तर विगत २ बर्षदेखी प्रयोग गर्न नसकिने बनेको छ, पालुङटार नगरपालिकाका इन्जिनियर सन्दिप मर्हट्टाले भने पहिले देखीकै समस्या थियो । यस बर्ष झनै बढ्यो ।

हिजो बाट त्रिवेणी मा.वि.जानका लागि खहरे खोलामा अस्थाइ रुपमा ५ वटा ९० सेन्टिमिटरका हिम पाइप राखेर उक्त क्षेत्रका विद्यार्थी साथै जनतालाई आवत जावतमा सहज हुने निमाणर् गरिएको छ नगरप्रमुख विवश चिन्तनले सुनौलो पत्रिका सँग कुरा गर्दै भन्नु भयो । विपद व्यवस्थापन कोषबाट खर्च हुने गरी काम गरेका छौं, करिब २ लाख ४० हजार खर्च भएको छ नगर प्रमुख चिन्तनले भन्नु भयो । यो अस्थाई रुपमा बनाएका छा,ैं अब छिट्टै यसको स्थाइ समाधान खोज्ने पनि नगर प्रमुख चिन्तनले बताउनु भयो ।

त्यस्तै धर्मोदय मा.वि. जानका लागि पनि पुल मुनीबाटनै खोला हाल्नका लागि आजबाट काम भईरहेको र भए आज सम्म नभए भोली सम्म जसरी पनि बनी सक्ने नगरपलिकाका इन्जिनियर मर्हट्टाले बताउनु भयो ।

आइतबार, साउन २२, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.