भाद्र ११, पोखरा । कोरोनाका कारण पोखरा वडा नं. ११ निवासी ३२ वर्षीय महिलाको मृत्यु भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल रामघाट पोखरामा उनको आज बिहान ८ बजे मृत्यु भएको हो । भाद्र ७ गते कोरोना पोजेटिभ देखिएकाे उनलाइ आइ.सि.यु. मा उपचार गरिदै आएको थियो ।
कोरोनाका कारण पोखरामा ३२ वर्षीय महिलाको मृत्यु
बिहिबार, भदौ ११, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया



