• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

सरकारले जनतामाथि भ्रमको खेती गरेको छ : सांसद दवाडी

संवाददाता
बिहिबार, भदौ ०४, २०७७ प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ, ४ भदौ । नेपाली काँग्रेसका युवा नेता एवम् गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले युरिया मलको अभावमा रहेका जनतामाथि सरकारले भ्रमको खेती गरेको बताउनुभएको छ ।
सांसद दवाडीले आज एक विज्ञप्ती जारी गरी धान रोपाईँ सकिएको लामो समय वितिसक्दा पनि सरकारले कृषकलाई युरिया मल आयात गरी उपलब्ध गराउन नसक्नु दुःखद कुरा भएको बताउनुभएको हो ।
उहाँले पूर्व तयारी गरी कृषकलाई समयमै मल उपलब्ध गराउनुपर्नेमा सयम गुज्रिसक्दा पनि मल उपलब्ध गराउन नसक्नु वर्तमान सरकार कृषकप्रति उदासीन रहेको प्रष्ट देखिएको बताउनुभयो ।
“आज मलाई चिन्ता लागेको छ सरकारले सोझा जनतालाई विगतको बेलाजस्तै आश्वासन देखाएर जनतामाथि भ्रमको खेती त गरिरहेको छैन ?,”– उहाँले प्रश्न गर्नुभयो ।
सांसद दवाडीले गरिब किसानले दुःख कष्टका साथ लगाएको धानवाली पहेँलिने अवस्थामा समयमै मल नहाल्दा बाली विग्रने, धान उत्पादनमा ह्रास आउने जसका कारण भविश्यमा भोकमरी हुने अवस्था आउने उल्लेख गर्नुभयो । कोरोना महामारीसँगै मलको अभाव हुँदा कृषकको बाली नष्ट हुने, श्रम खेर जाने, खाद्यान्नको अभाव हुने उहाँको भनाई छ ।
उहाँले कोभिड–१९ का सामाग्री ल्याउँदाजस्तो मल आयातमा पनि अनियमितता हुने त होइन भन्दै सरकारलाई प्रश्न गर्नुभयो । सरकारलाई कृषकको पीडावोध गरी तत्काल निकाशको बाटो खोजेर चाँडो मल आयात गरी सहुलियतदरमा मल उपलब्ध गराउन आग्रह सांसद दवाडीले आग्रह गर्नुभएको छ ।
गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट निर्वाचित सांसद दवाडीले मल आयातमा भइरहेको ढिलाई तथा अनियमितताको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्नसमेत माग गर्नुभएको छ ।
विज्ञप्तीमार्फत उहाँले हरितालिका तीज–२०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नारीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सांसद दवाडीले अहिले देश कोभिड–१९ को महामारीसँगै ज्यादै अफ्ठयारो परिस्थितीमा रहेको भन्दै सुरक्षित भएर घरभित्र तीज मनाउन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

बिहिबार, भदौ ०४, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ, ४ भदौ । नेपाली काँग्रेसका युवा नेता एवम् गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले युरिया मलको अभावमा रहेका जनतामाथि सरकारले भ्रमको खेती गरेको बताउनुभएको छ ।
सांसद दवाडीले आज एक विज्ञप्ती जारी गरी धान रोपाईँ सकिएको लामो समय वितिसक्दा पनि सरकारले कृषकलाई युरिया मल आयात गरी उपलब्ध गराउन नसक्नु दुःखद कुरा भएको बताउनुभएको हो ।
उहाँले पूर्व तयारी गरी कृषकलाई समयमै मल उपलब्ध गराउनुपर्नेमा सयम गुज्रिसक्दा पनि मल उपलब्ध गराउन नसक्नु वर्तमान सरकार कृषकप्रति उदासीन रहेको प्रष्ट देखिएको बताउनुभयो ।
“आज मलाई चिन्ता लागेको छ सरकारले सोझा जनतालाई विगतको बेलाजस्तै आश्वासन देखाएर जनतामाथि भ्रमको खेती त गरिरहेको छैन ?,”– उहाँले प्रश्न गर्नुभयो ।
सांसद दवाडीले गरिब किसानले दुःख कष्टका साथ लगाएको धानवाली पहेँलिने अवस्थामा समयमै मल नहाल्दा बाली विग्रने, धान उत्पादनमा ह्रास आउने जसका कारण भविश्यमा भोकमरी हुने अवस्था आउने उल्लेख गर्नुभयो । कोरोना महामारीसँगै मलको अभाव हुँदा कृषकको बाली नष्ट हुने, श्रम खेर जाने, खाद्यान्नको अभाव हुने उहाँको भनाई छ ।
उहाँले कोभिड–१९ का सामाग्री ल्याउँदाजस्तो मल आयातमा पनि अनियमितता हुने त होइन भन्दै सरकारलाई प्रश्न गर्नुभयो । सरकारलाई कृषकको पीडावोध गरी तत्काल निकाशको बाटो खोजेर चाँडो मल आयात गरी सहुलियतदरमा मल उपलब्ध गराउन आग्रह सांसद दवाडीले आग्रह गर्नुभएको छ ।
गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट निर्वाचित सांसद दवाडीले मल आयातमा भइरहेको ढिलाई तथा अनियमितताको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्नसमेत माग गर्नुभएको छ ।
विज्ञप्तीमार्फत उहाँले हरितालिका तीज–२०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नारीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सांसद दवाडीले अहिले देश कोभिड–१९ को महामारीसँगै ज्यादै अफ्ठयारो परिस्थितीमा रहेको भन्दै सुरक्षित भएर घरभित्र तीज मनाउन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

बिहिबार, भदौ ०४, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.