साउन ३१, गाेरखा । गण्डकी प्रदेशमा १० जना काेराेना संक्रमित थपिएका छन् । गाेरखामा ४७ बर्षकी एक महिला र तनहुँकाे भानुका २ र ४ वडाका ३० र ६१ बर्षका पुरूषमा सहित गण्डकी प्रदेशमा १० जना संक्रमित थपिएका छन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले आज बिहान ७ ः ३० बजे निकालेकाे सुचनामा कास्की, स्याङजा, बाग्लुङ तथा नवरपरासीमा पनि संक्रमित देखिएका छन् ।
गाेरखामा १ तनहुँमा २ सहित गण्डकी प्रदेशमा १० जना काेराेना संक्रमित थपिए
शनिबार, साउन ३१, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया



