साउन ३०, तनहुँ । गण्डकी प्रदेशमा आज मात्रै २१ जना काेराेना संक्रमित थपिएका छन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले आज बिहान ८ बजे निकालेकाे सुचनामा तनहुँ भानु वडा नम्बर १ का १४ पुरुष र ६ महिलामा काेराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ । साथै सुचनामा स्याङ्जा पुतलिबजार १ का १ जनाा पुरुषमा काेराेना पुष्टि भएकाे जनाएकाे छ ।
भानु १ का २० सहित गण्डकी प्रदेशमा २१ जना काेराेना संक्रमित थपिए
शुक्रबार, साउन ३०, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया



