लमजुङ । सहाेदर अस्पतालमा कार्यरत कर्मचारीलाई काेराेना संक्रमण भन्ने हल्ला मात्र भएकाे अस्पताल प्रशासनले जनाएकाे छ । केही दिन यता स्थानिय स्तरमा कार्यरत कर्मचारीलाई काेराेना लागिएकाे भन्ने कुरा आएकाे हुँदा अस्पताल प्रशासनले उक्त कुरा हल्ला भएकाे जनाएकाे छ ।
सहाेदर अस्पतालमा कार्यरत कर्मचारीलाई काेराेना संक्रमण भन्ने हल्ला मात्र
बुधबार, साउन २८, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया



