नेपालमा अाजै मात्र ६३८ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् । मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छन् भने मंगलबार मात्रै १ सय ७१ जना डिस्चार्ज भएका छन् ।
आज मात्रै थपिए ६ सय ३८ जना कोरोना संक्रमित
मङ्गलबार, साउन २७, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया



