• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

कविता : आवाजको खोजीमा

हिरा भट्ट
आइतबार, साउन २५, २०७७ प्रकाशित
Advertisement
Advertisement


एक्लो शासन फूलको छ वनमा काँडाहरू हो उठ
घुर्की लाउँछ मेघले गगनमा डाँडाहरू हो जुट
गाओ कोकिल गीत वीररसको संसार हल्लाउने
हाँस्दा दर्जन ओठ छन् मुलुकमा आँखा हजारौं रुने
।१।
खोलामा विष घोलिदैछ गँगटा माछा र माछी उठ
साँढे युद्ध मडारियो मुलुकमा बाछा र बाछी जुट
ल्याओ नीर नयाँ हिमालयहरू रुञ्चे परेली धुने
नाच्दा दर्जन पाउ छन् मुलुकमा ठेला हजारौं रुने
।२।
बढ्दो दम्भ छ सिन्धुको शिखरका धारा पँधेरा उठ
गर्ज्यो बाज छिमेकको क्षितिजमा डाङ्ग्रे जुरेली जुट
जिम्मा लिन्छ हुरी बतास घरका छानाहरू छाउने
मस्ती दर्जनको हुँदा मुलुकमा बस्ती हजारौं रुने
।३।
आयो दुष्ट वसन्त ए शिशिरका झुप्रा र छाना उठ
घाँटी रेट्दछ रोपनी समयले कठ्ठा र आना जुट
बग्दैनन् किन आज भाषण गरी खोलाहरू साउने
जन्ती दर्जनको हुँदा मुलुकमा खन्ती हजारौं रुने
।४।
कुर्सी छर्छ चिनी बटुल्छ कमिला तस्वीर छन् सम्मुख
खाँदैछन् धमिराहरू मिलिजुली आफै बसेको रुख
देओ आरन बन्चरो असमता पर्खाल छप्काउने
ज्यूँदा दर्जन लास छन् मुलुकमा स्यूँदा हजारौं रुने
।५।
छन्द:शार्दूलविक्रीडित
रचनाकार:हिरा भट्ट
जन्मस्थल:पञ्चेश्वर-६,बैतडी

आइतबार, साउन २५, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement


एक्लो शासन फूलको छ वनमा काँडाहरू हो उठ
घुर्की लाउँछ मेघले गगनमा डाँडाहरू हो जुट
गाओ कोकिल गीत वीररसको संसार हल्लाउने
हाँस्दा दर्जन ओठ छन् मुलुकमा आँखा हजारौं रुने
।१।
खोलामा विष घोलिदैछ गँगटा माछा र माछी उठ
साँढे युद्ध मडारियो मुलुकमा बाछा र बाछी जुट
ल्याओ नीर नयाँ हिमालयहरू रुञ्चे परेली धुने
नाच्दा दर्जन पाउ छन् मुलुकमा ठेला हजारौं रुने
।२।
बढ्दो दम्भ छ सिन्धुको शिखरका धारा पँधेरा उठ
गर्ज्यो बाज छिमेकको क्षितिजमा डाङ्ग्रे जुरेली जुट
जिम्मा लिन्छ हुरी बतास घरका छानाहरू छाउने
मस्ती दर्जनको हुँदा मुलुकमा बस्ती हजारौं रुने
।३।
आयो दुष्ट वसन्त ए शिशिरका झुप्रा र छाना उठ
घाँटी रेट्दछ रोपनी समयले कठ्ठा र आना जुट
बग्दैनन् किन आज भाषण गरी खोलाहरू साउने
जन्ती दर्जनको हुँदा मुलुकमा खन्ती हजारौं रुने
।४।
कुर्सी छर्छ चिनी बटुल्छ कमिला तस्वीर छन् सम्मुख
खाँदैछन् धमिराहरू मिलिजुली आफै बसेको रुख
देओ आरन बन्चरो असमता पर्खाल छप्काउने
ज्यूँदा दर्जन लास छन् मुलुकमा स्यूँदा हजारौं रुने
।५।
छन्द:शार्दूलविक्रीडित
रचनाकार:हिरा भट्ट
जन्मस्थल:पञ्चेश्वर-६,बैतडी

आइतबार, साउन २५, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.