• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

’पालुङटारको आन्तरिक राजस्व २ करोड ७३ लाख संकलन’

सुजन न्यौपाने
सोमबार, साउन ११, २०८३ प्रकाशित
Advertisement
Advertisement

पालुङटार/ गोरखाको पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा २ करोड ७३ लाख २६ हजार १५१ रुपैयाँ ६२ पैसा आन्तरिक राजस्व संकलन गरेको छ। आन्तरिक राजस्वको मासिक असुली र दहत्तरबहत्तर करमार्फत नगरपालिकाले सो परिमाणको कुल राजस्व संकलन गरेको हो ।
नगरपालिकाले सो आर्थिक वर्षमा आन्तरिक राजस्वतर्फ २ करोड ३० लाख रुपैयाँ संकलन गर्ने प्रक्षेपण गरेकोमा लक्ष्यको ८४ दशमलव ४२ प्रतिशत अर्थात् १ करोड ९३ लाख १६ हजार ६६२ रुपैयाँ ६२ पैसा संकलन गरेको छ । पालुङटार नगरपालिकाका वरिष्ठ प्रशासन सहायक दिनेश कुमालले राजस्व संकलनको अवस्थाबारे जानकारी दिँदै भने, ’हामीले तय गरेको प्रक्षेपणको तुलनामा आन्तरिक राजस्व संकलनको स्थिति सन्तोषजनक रहेको छ ।’
यस्तै नदीजन्य पदार्थ (गिटी, बालुवा) लगायतको दहत्तरबहत्तर कर संकलनतर्फ १ करोड २० लाख रुपैयाँको प्रक्षेपण गरिएकोमा लक्ष्यको ६५ दशमलव ९१ प्रतिशत उपलब्धि हासिल भएको छ । दहत्तरबहत्तर करबाट कुल १ करोड ५४ लाख १७ हजार ८९३ रुपैयाँ संकलन भएको छ ।
वरिष्ठ प्रशासन सहायक कुमारका अनुसार दहत्तरबहत्तर करबाट संकलित रकममध्ये नियमानुसार प्रदेश सरकारको हिस्सामा ५२ लाख ७२ हजार ९२० रुपैयाँ गएको छ । बाँकी रहेको ८० लाख ९ हजार ३७९ रुपैयाँ भने पालुङटार नगरपालिकाको आन्तरिक खातामा दाखिला भएको छ ।
नगरपालिकाको मासिक राजस्व संकलनको विवरणअनुसार पहिलो चौमासिकको साउनमा १८ लाख ५८ हजार ९०३ रुपैयाँ ६१ पैसा, भदौमा १६ लाख ५७ हजार ४६३ रुपैयाँ ५५ पैसा, असोजमा ११ लाख ६७ हजार ८०१ रुपैयाँ ६३ पैसा र कात्तिकमा १४ लाख ५८ हजार ००१ रुपैयाँ ९२ पैसा राजस्व संकलन भएको छ ।
यसैगरी दोस्रो चौमासिकअन्तर्गत मंसीरमा २० लाख २० हजार ८७५ रुपैयाँ ०९ पैसा, पुसमा १५ लाख १० हजार ४५१ रुपैयाँ ९४ पैसा, माघमा १८ लाख ३६ हजार ४९६ रुपैयाँ ९३ पैसा, फागुनमा ९ लाख ४७ हजार ४५२ रुपैयाँ २६ पैसा र चैतमा १५ लाख ६६ हजार १०० रुपैयाँ ८६ पैसा राजस्व उठेको छ ।
वर्षको अन्तिम चौमासिकअन्तर्गत वैशाखमा १६ लाख ०६ हजार ७९२ रुपैयाँ ३४ पैसा र जेठमा २२ लाख ३५ हजार २१२ रुपैयाँ ४६ पैसा आन्तरिक राजस्व संकलन भएको छ ।
आर्थिक वर्षको अन्तिम महिना असारमा सबैभन्दा धेरै २६ लाख २२ हजार ९८५ रुपैयाँ ९१ पैसा राजस्व संकलन भएको वरिष्ठ प्रशासन सहायक दिनेश कुमालले जानकारी दिए ।

सोमबार, साउन ११, २०८३ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

पालुङटार/ गोरखाको पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा २ करोड ७३ लाख २६ हजार १५१ रुपैयाँ ६२ पैसा आन्तरिक राजस्व संकलन गरेको छ। आन्तरिक राजस्वको मासिक असुली र दहत्तरबहत्तर करमार्फत नगरपालिकाले सो परिमाणको कुल राजस्व संकलन गरेको हो ।
नगरपालिकाले सो आर्थिक वर्षमा आन्तरिक राजस्वतर्फ २ करोड ३० लाख रुपैयाँ संकलन गर्ने प्रक्षेपण गरेकोमा लक्ष्यको ८४ दशमलव ४२ प्रतिशत अर्थात् १ करोड ९३ लाख १६ हजार ६६२ रुपैयाँ ६२ पैसा संकलन गरेको छ । पालुङटार नगरपालिकाका वरिष्ठ प्रशासन सहायक दिनेश कुमालले राजस्व संकलनको अवस्थाबारे जानकारी दिँदै भने, ’हामीले तय गरेको प्रक्षेपणको तुलनामा आन्तरिक राजस्व संकलनको स्थिति सन्तोषजनक रहेको छ ।’
यस्तै नदीजन्य पदार्थ (गिटी, बालुवा) लगायतको दहत्तरबहत्तर कर संकलनतर्फ १ करोड २० लाख रुपैयाँको प्रक्षेपण गरिएकोमा लक्ष्यको ६५ दशमलव ९१ प्रतिशत उपलब्धि हासिल भएको छ । दहत्तरबहत्तर करबाट कुल १ करोड ५४ लाख १७ हजार ८९३ रुपैयाँ संकलन भएको छ ।
वरिष्ठ प्रशासन सहायक कुमारका अनुसार दहत्तरबहत्तर करबाट संकलित रकममध्ये नियमानुसार प्रदेश सरकारको हिस्सामा ५२ लाख ७२ हजार ९२० रुपैयाँ गएको छ । बाँकी रहेको ८० लाख ९ हजार ३७९ रुपैयाँ भने पालुङटार नगरपालिकाको आन्तरिक खातामा दाखिला भएको छ ।
नगरपालिकाको मासिक राजस्व संकलनको विवरणअनुसार पहिलो चौमासिकको साउनमा १८ लाख ५८ हजार ९०३ रुपैयाँ ६१ पैसा, भदौमा १६ लाख ५७ हजार ४६३ रुपैयाँ ५५ पैसा, असोजमा ११ लाख ६७ हजार ८०१ रुपैयाँ ६३ पैसा र कात्तिकमा १४ लाख ५८ हजार ००१ रुपैयाँ ९२ पैसा राजस्व संकलन भएको छ ।
यसैगरी दोस्रो चौमासिकअन्तर्गत मंसीरमा २० लाख २० हजार ८७५ रुपैयाँ ०९ पैसा, पुसमा १५ लाख १० हजार ४५१ रुपैयाँ ९४ पैसा, माघमा १८ लाख ३६ हजार ४९६ रुपैयाँ ९३ पैसा, फागुनमा ९ लाख ४७ हजार ४५२ रुपैयाँ २६ पैसा र चैतमा १५ लाख ६६ हजार १०० रुपैयाँ ८६ पैसा राजस्व उठेको छ ।
वर्षको अन्तिम चौमासिकअन्तर्गत वैशाखमा १६ लाख ०६ हजार ७९२ रुपैयाँ ३४ पैसा र जेठमा २२ लाख ३५ हजार २१२ रुपैयाँ ४६ पैसा आन्तरिक राजस्व संकलन भएको छ ।
आर्थिक वर्षको अन्तिम महिना असारमा सबैभन्दा धेरै २६ लाख २२ हजार ९८५ रुपैयाँ ९१ पैसा राजस्व संकलन भएको वरिष्ठ प्रशासन सहायक दिनेश कुमालले जानकारी दिए ।

सोमबार, साउन ११, २०८३ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.