काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजिनामा दिएका छन् ।
राजनितिकको अनैतिक खेलबाट टाढा रहन आफुले सांसद पदबाट राजिनामा दिएको उनले बताए ।
उनले भने, ‘म अब राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहन्छु। विस्तृत रुपमा वक्तव्यमै छ। म राजीनामा दिएर बानेश्वर आएको छु।’










