• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

SEE मा उत्कृष्ट नतिजा: भच्चेक माविका शिक्षक अनुप अधिकारी सम्मानित

संवाददाता
शुक्रबार, असार ०५, २०८३ प्रकाशित
Advertisement
Advertisement

अजिरकोट, गोरखा । गोरखाको अजिरकोट गाउँपालिका वडा नं. ३ मा अवस्थित श्री भच्चेक माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को एसईई (SEE) परीक्षामा उत्कृष्ट सफलता हासिल गरेको छ। उक्त परीक्षामा विद्यालयको अतिरिक्त गणित (Optional Mathematics) विषयमा शत-प्रतिशत (१००%) विद्यार्थी उत्तीर्ण गराउन सफल भएपछि विद्यालय र सम्बन्धित विषय शिक्षक सम्मानित हुनुभएको छ।

विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा दिलाउन सफल हुनुभएका अतिरिक्त गणित विषयका शिक्षक श्री अनुप अधिकारी ज्यूलाई अजिरकोट गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले विशेष ‘प्रशंसा पत्र’ सहित सम्मान गरेको हो।

गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी र शिक्षा अधिकृत सिताराम पन्तद्वारा संयुक्तरूपमा हस्ताक्षरित उक्त प्रशंसा पत्र मिति २०८३ असार ५ गते एक समारोहका बीच प्रदान गरिएको थियो।

यस अवसरमा सम्मानित शिक्षक अनुप अधिकारी तथा विद्यालय परिवारले गाउँपालिका प्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। शिक्षा क्षेत्रको विकास, शिक्षकहरूको हौसला अभिवृद्धि र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि स्थानीय सरकारले देखाएको यो तत्परता र सम्मानले आगामी दिनमा अझ थप ऊर्जाका साथ अध्यापन गराउन प्रेरणा मिलेको शिक्षक अधिकारीले बताउनुभएको छ।

“दिगो विकास, हाम्रो सोच, सुन्दर, शान्त, समृद्ध अजिरकोट” भन्ने मूल नारालाई आत्मसात् गर्दै शिक्षा क्षेत्रमा लगानी र प्रोत्साहन बढाएकोमा अजिरकोट गाउँपालिकालाई सम्पूर्ण विद्यालय परिवार र स्थानीय समुदायले धन्यवाद ज्ञापन गरेका छन्।

शुक्रबार, असार ०५, २०८३ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

अजिरकोट, गोरखा । गोरखाको अजिरकोट गाउँपालिका वडा नं. ३ मा अवस्थित श्री भच्चेक माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को एसईई (SEE) परीक्षामा उत्कृष्ट सफलता हासिल गरेको छ। उक्त परीक्षामा विद्यालयको अतिरिक्त गणित (Optional Mathematics) विषयमा शत-प्रतिशत (१००%) विद्यार्थी उत्तीर्ण गराउन सफल भएपछि विद्यालय र सम्बन्धित विषय शिक्षक सम्मानित हुनुभएको छ।

विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा दिलाउन सफल हुनुभएका अतिरिक्त गणित विषयका शिक्षक श्री अनुप अधिकारी ज्यूलाई अजिरकोट गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले विशेष ‘प्रशंसा पत्र’ सहित सम्मान गरेको हो।

गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी र शिक्षा अधिकृत सिताराम पन्तद्वारा संयुक्तरूपमा हस्ताक्षरित उक्त प्रशंसा पत्र मिति २०८३ असार ५ गते एक समारोहका बीच प्रदान गरिएको थियो।

यस अवसरमा सम्मानित शिक्षक अनुप अधिकारी तथा विद्यालय परिवारले गाउँपालिका प्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। शिक्षा क्षेत्रको विकास, शिक्षकहरूको हौसला अभिवृद्धि र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि स्थानीय सरकारले देखाएको यो तत्परता र सम्मानले आगामी दिनमा अझ थप ऊर्जाका साथ अध्यापन गराउन प्रेरणा मिलेको शिक्षक अधिकारीले बताउनुभएको छ।

“दिगो विकास, हाम्रो सोच, सुन्दर, शान्त, समृद्ध अजिरकोट” भन्ने मूल नारालाई आत्मसात् गर्दै शिक्षा क्षेत्रमा लगानी र प्रोत्साहन बढाएकोमा अजिरकोट गाउँपालिकालाई सम्पूर्ण विद्यालय परिवार र स्थानीय समुदायले धन्यवाद ज्ञापन गरेका छन्।

शुक्रबार, असार ०५, २०८३ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.