• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

नेवाः देय् दबू पालुङटारको अध्यक्षमा बसन्त कुमार श्रेष्ठ चयन

संवाददाता
शनिबार, चैत २८, २०८२ प्रकाशित
Advertisement
Advertisement

गोरखा — नेवाः समुदायको सांस्कृतिक तथा सामाजिक संस्था नेवाः देय् दबू, पालुङटार नगर समितिको तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशनबाट बसन्त कुमार श्रेष्ठ अध्यक्षमा चयन भएका छन्।

शुक्रवार (चैत्र २७ गते) पालुङटार नगरपालिका–५ ठाँटीपोखरीस्थित नेवाः देय् दबू भवनमा सम्पन्न सभाले श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवगठित समितिको उपाध्यक्षमा जीवन कुमार श्रेष्ठ, सचिवमा भरतबाबु श्रेष्ठ, सहसचिवमा सरिता श्रेष्ठ तथा कोषाध्यक्षमा ससिकला श्रेष्ठ चयन भएका छन्। अन्य सदस्यहरू पनि समेट्दै समितिलाई पूर्णता दिइएको छ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष बसन्त कुमार श्रेष्ठले नेवाः समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समिति सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले समुदायलाई एकताबद्ध बनाउँदै विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

यसैगरी, भेलाले ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। सल्लाहकार समितिमा जुनलाल श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, गणेशलाल श्रेष्ठ, बाबुराम श्रेष्ठ, निर्मला मल्ल, हरिकुमार श्रेष्ठ, कृष्ण जी श्रेष्ठ, हितकाजी श्रेष्ठ र राम कुमार श्रेष्ठ चयन भएका छन्।

कार्यक्रममा स्थानीय नेवाः समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सभाले आगामी दिनमा संस्थालाई अझ सशक्त बनाउँदै समुदायको हितमा विविध गतिविधि सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

शनिबार, चैत २८, २०८२ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

गोरखा — नेवाः समुदायको सांस्कृतिक तथा सामाजिक संस्था नेवाः देय् दबू, पालुङटार नगर समितिको तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशनबाट बसन्त कुमार श्रेष्ठ अध्यक्षमा चयन भएका छन्।

शुक्रवार (चैत्र २७ गते) पालुङटार नगरपालिका–५ ठाँटीपोखरीस्थित नेवाः देय् दबू भवनमा सम्पन्न सभाले श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवगठित समितिको उपाध्यक्षमा जीवन कुमार श्रेष्ठ, सचिवमा भरतबाबु श्रेष्ठ, सहसचिवमा सरिता श्रेष्ठ तथा कोषाध्यक्षमा ससिकला श्रेष्ठ चयन भएका छन्। अन्य सदस्यहरू पनि समेट्दै समितिलाई पूर्णता दिइएको छ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष बसन्त कुमार श्रेष्ठले नेवाः समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समिति सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले समुदायलाई एकताबद्ध बनाउँदै विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

यसैगरी, भेलाले ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। सल्लाहकार समितिमा जुनलाल श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, गणेशलाल श्रेष्ठ, बाबुराम श्रेष्ठ, निर्मला मल्ल, हरिकुमार श्रेष्ठ, कृष्ण जी श्रेष्ठ, हितकाजी श्रेष्ठ र राम कुमार श्रेष्ठ चयन भएका छन्।

कार्यक्रममा स्थानीय नेवाः समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सभाले आगामी दिनमा संस्थालाई अझ सशक्त बनाउँदै समुदायको हितमा विविध गतिविधि सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

शनिबार, चैत २८, २०८२ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.