• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

पालुङटारमा “स्थानिय सरकार र मिडिया” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

संवाददाता
सोमबार, माघ २२, २०८० प्रकाशित
Advertisement
Advertisement

माघ २२, गोरखा । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा “स्थानिय सरकार र मिडिया” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पालुङटार नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा स्थानिय सरकारका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, जिल्लामा कृयाशिल पत्रकारहरु र सरोकारवाला निकायहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।


उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै स्थानिय सरकार र मिडियाकर्मीहरु बीच रहँदै आएको दुरी घटाउन पालङटार नगरपालिका तयार रहेको बताउनु भएको छ । सोहि अवसरमा उहाँले पालुङटार नगरपालिका मिडियाहरुको संस्थागत विकास र मिडियाकर्मीको क्षमता अभिवृद्धीका लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको भन्दै जिल्लामा कृयाशिल पत्रकारहरुलाई सोही अनुसार कार्यक्रम बनाएर प्रस्तुत हुन आग्र्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चिन्तनले मिडियाकमीहरु पालिकाले गरेका राम्रा कामहरुको कुरा लेख्ने भन्दा पनि कहाँ कमजोरी छ, त्यस माथी खेल्ने गरेको गुनासो व्यक्त गर्नु भयो ।
सोही अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाकी उप प्रमुख बन्दना पाण्डेले प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै समाज नकारात्मक दिशा तर्फ मात्र केन्द्रित रएको भन्दै मिडियाले सकारात्मक रोल खेल्नु पर्ने बताउनु भयो । लोकतन्त्रबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न पालुङटार नगरपालिका तत्पर रहेको भन्दै उहाँले मिडियाले स्थानिय तहमा भएका कमजोरीलाई औंल्याउँदै गर्दा आँफुहरु सच्चिन तयार रहेको पनि बताउनु भयो ।
सोही कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले स्थापन आवसरमा शुभकामना व्यक्त गर्दै पालिकाका सकारात्मक गतिविधीहरुको पृष्ठ पोषण गर्न आग्रह गर्नु भयो । सोही अवसरमा उहाँले मिडियाकर्मीहरुलाई पालिकाको नकारात्मक पक्षहरुलाई सल्लाह र सुझाव सहितको खबरदारी गर्न आग्रह गर्ने भयो । सोही अवसरमा अधिकृत भण्डारीले मिडिया भित्र पनि आन्तरिक सुद्धिकरणको आवस्यकता रहेको औंल्याउँदै पालुङटार नगरपालिका समानुपातिक रुपमा स्थानिय मिडियालाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।
सोही कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेजराज पाण्डेले स्थानिय सरकार र मिडियाका बिच नङ र मासुको सम्बन्ध रहेकाले यसमा स्थानिय सरकारले गम्भिर भएर सोच्नु पर्ने बताउनु भएको छ । उक्त कार्यक्रमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज किरण लोहनीले प्रेस चौतारी नेपालले तयार पारेको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा पत्रकार महासंघ गोरखाका कार्यवहाक अध्यक्ष नरेन्द्र ढकाल, प्रेस युनियन गोरखाकी उपाध्यक्ष मेलिना बराम, प्रेस सेन्टर गोरखाका उपाध्यक्ष राजेश पौडेल लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रेस चौतारी नेपाल गोरखाका अध्यक्ष सुजन न्यौपानेको अधक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा पालुङटार नगरपालिका वाडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन बहादुर कुमाल, वडा नम्बर ८ का वडा अध्यक्ष होप बहादुर नेपाली, वडा नम्बर १० का वडा अध्यक्ष रिखिराज धौराली, पालुङटार नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरु, स्थानिय राजनीतिक दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संञ्चालन प्रेस चौतारी नेपल गोरखाका सचिव रवि किरण रेग्मीले गर्नु भएको थियो ।

सोमबार, माघ २२, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

माघ २२, गोरखा । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा “स्थानिय सरकार र मिडिया” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पालुङटार नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा स्थानिय सरकारका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, जिल्लामा कृयाशिल पत्रकारहरु र सरोकारवाला निकायहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।


उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै स्थानिय सरकार र मिडियाकर्मीहरु बीच रहँदै आएको दुरी घटाउन पालङटार नगरपालिका तयार रहेको बताउनु भएको छ । सोहि अवसरमा उहाँले पालुङटार नगरपालिका मिडियाहरुको संस्थागत विकास र मिडियाकर्मीको क्षमता अभिवृद्धीका लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको भन्दै जिल्लामा कृयाशिल पत्रकारहरुलाई सोही अनुसार कार्यक्रम बनाएर प्रस्तुत हुन आग्र्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चिन्तनले मिडियाकमीहरु पालिकाले गरेका राम्रा कामहरुको कुरा लेख्ने भन्दा पनि कहाँ कमजोरी छ, त्यस माथी खेल्ने गरेको गुनासो व्यक्त गर्नु भयो ।
सोही अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाकी उप प्रमुख बन्दना पाण्डेले प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै समाज नकारात्मक दिशा तर्फ मात्र केन्द्रित रएको भन्दै मिडियाले सकारात्मक रोल खेल्नु पर्ने बताउनु भयो । लोकतन्त्रबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न पालुङटार नगरपालिका तत्पर रहेको भन्दै उहाँले मिडियाले स्थानिय तहमा भएका कमजोरीलाई औंल्याउँदै गर्दा आँफुहरु सच्चिन तयार रहेको पनि बताउनु भयो ।
सोही कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले स्थापन आवसरमा शुभकामना व्यक्त गर्दै पालिकाका सकारात्मक गतिविधीहरुको पृष्ठ पोषण गर्न आग्रह गर्नु भयो । सोही अवसरमा उहाँले मिडियाकर्मीहरुलाई पालिकाको नकारात्मक पक्षहरुलाई सल्लाह र सुझाव सहितको खबरदारी गर्न आग्रह गर्ने भयो । सोही अवसरमा अधिकृत भण्डारीले मिडिया भित्र पनि आन्तरिक सुद्धिकरणको आवस्यकता रहेको औंल्याउँदै पालुङटार नगरपालिका समानुपातिक रुपमा स्थानिय मिडियालाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।
सोही कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेजराज पाण्डेले स्थानिय सरकार र मिडियाका बिच नङ र मासुको सम्बन्ध रहेकाले यसमा स्थानिय सरकारले गम्भिर भएर सोच्नु पर्ने बताउनु भएको छ । उक्त कार्यक्रमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज किरण लोहनीले प्रेस चौतारी नेपालले तयार पारेको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा पत्रकार महासंघ गोरखाका कार्यवहाक अध्यक्ष नरेन्द्र ढकाल, प्रेस युनियन गोरखाकी उपाध्यक्ष मेलिना बराम, प्रेस सेन्टर गोरखाका उपाध्यक्ष राजेश पौडेल लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रेस चौतारी नेपाल गोरखाका अध्यक्ष सुजन न्यौपानेको अधक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा पालुङटार नगरपालिका वाडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन बहादुर कुमाल, वडा नम्बर ८ का वडा अध्यक्ष होप बहादुर नेपाली, वडा नम्बर १० का वडा अध्यक्ष रिखिराज धौराली, पालुङटार नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरु, स्थानिय राजनीतिक दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संञ्चालन प्रेस चौतारी नेपल गोरखाका सचिव रवि किरण रेग्मीले गर्नु भएको थियो ।

सोमबार, माघ २२, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.