• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

गोरखा २ मा डा. चूडाप्रसाद ढकालको उम्मेदवारी: प्रणालीगत परिवर्तन र ‘ग्लोबल मोडेल’ को संकल्प

संवाददाता
शुक्रबार, माघ १६, २०८२ प्रकाशित
Advertisement
Advertisement

गोरखा । ऐतिहासिक तपोभूमि र आधुनिक नेपालको जग बसाल्ने वीरभूमि गोरखा क्षेत्र नं. २ बाट डा. चूडाप्रसाद ढकालले आगामी निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले हालको राजनीतिक र प्रशासनिक अवस्थालाई एउटा प्रतिनिधि ऐनाको रूपमा चित्रण गर्दै मुलुक गम्भीर प्रणालीगत संकटबाट गुज्रिरहेको उल्लेख गर्नुभएको छ।  

आफ्नो अवधारणा पत्र “हाम्रो उम्मेदवारी किन?” सार्वजनिक गर्दै डा. ढकालले पुर्खाले निर्माण गरेको स्वाभिमानको जगमा उभिएर पनि आजको पुस्ता आफ्नै माटोमा ‘श्रमको अवमूल्यन’ र ‘अवसरको खडेरी’ भोग्न विवश भएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। राज्यका नीतिहरू भुईंमान्छेको भान्साको पीडाभन्दा धेरै टाढा सीमित शक्ति केन्द्रहरूको स्वार्थमा केन्द्रित हुँदा समाजमा गहिरो अस्तित्वगत निराशा जन्मिएको उहाँको ठम्याइ छ।  

डा. ढकालले हालको ४१.१०% युवा जनशक्ति विदेशी भूमिमा श्रम बेच्न बाध्य हुनुलाई नियति नभई राज्यको संरचनागत सिन्डिकेट र सार्वजनिक संस्थाहरूको चरम दलीयकरणको दुष्परिणाम मान्नुभएको छ। उहाँले अहिलेको व्यवस्थाभित्र श्रमलाई सम्मान गर्नुको साटो नागरिकलाई ‘अनुदानको भिख’ माग्नुपर्ने अपमानजनक अवस्थामा पुऱ्याइएको र प्रविधिलाई पारदर्शिता ल्याउनुको साटो नियन्त्रणको साधन बनाइएको आरोप लगाउनुभएको छ।  

निर्वाचनको समयमा मात्र देखिने ‘मौसमी नेतृत्व’ र एसी कोठामा बसेर बनाइने कर्मकाण्डी योजनाहरूले नागरिकको वास्तविक घाउ निको पार्न नसक्ने उहाँको दाबी छ। यसर्थ, केवल टालटुल गरेर नभई प्रणालीको जगैदेखि ‘संरचनागत रूपान्तरण’ (Structural Transformation) अनिवार्य रहेको भन्दै डा. ढकालले प्रविधिलाई ‘जननियन्त्रण’ (Citizen Control) को कडी बनाउने संकल्प गर्नुभएको छ। उहाँको योजना अनुसार, राज्यको हरेक खर्च र निर्णय नागरिकले आफ्नो मोबाइलबाटै प्रत्यक्ष अडिट गर्न सक्ने पारदर्शी पद्धति स्थापना गरिनेछ।  

उम्मेदवारीको मुख्य लक्ष्य गोरखा-२ लाई एउटा यस्तो ‘वैश्विक नमुना’ (Global Model) बनाउनु हो, जहाँ प्रशासनिक आदेशको साटो नागरिकको सामूहिक विवेकले काम गर्नेछ। उहाँले आफूलाई केवल एक माध्यम, सहजकर्ता र सेवकको रूपमा प्रस्तुत गर्दै राजनीति गर्ने थिति र संस्कृति बदल्ने यो अभियानमा सहभागी हुन आम नागरिकलाई आह्वान गर्नुभएको छ।  

आगामी अंकमा गोरखा-२ का लागि विशेष योजना र मार्गचित्र समेटिएको “पुर्खाको विरासत र हाम्रो संकल्प” नामक विस्तृत संकल्प-पत्र सार्वजनिक गर्ने जानकारी समेत उहाँले दिनुभएको छ।

शुक्रबार, माघ १६, २०८२ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

गोरखा । ऐतिहासिक तपोभूमि र आधुनिक नेपालको जग बसाल्ने वीरभूमि गोरखा क्षेत्र नं. २ बाट डा. चूडाप्रसाद ढकालले आगामी निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले हालको राजनीतिक र प्रशासनिक अवस्थालाई एउटा प्रतिनिधि ऐनाको रूपमा चित्रण गर्दै मुलुक गम्भीर प्रणालीगत संकटबाट गुज्रिरहेको उल्लेख गर्नुभएको छ।  

आफ्नो अवधारणा पत्र “हाम्रो उम्मेदवारी किन?” सार्वजनिक गर्दै डा. ढकालले पुर्खाले निर्माण गरेको स्वाभिमानको जगमा उभिएर पनि आजको पुस्ता आफ्नै माटोमा ‘श्रमको अवमूल्यन’ र ‘अवसरको खडेरी’ भोग्न विवश भएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। राज्यका नीतिहरू भुईंमान्छेको भान्साको पीडाभन्दा धेरै टाढा सीमित शक्ति केन्द्रहरूको स्वार्थमा केन्द्रित हुँदा समाजमा गहिरो अस्तित्वगत निराशा जन्मिएको उहाँको ठम्याइ छ।  

डा. ढकालले हालको ४१.१०% युवा जनशक्ति विदेशी भूमिमा श्रम बेच्न बाध्य हुनुलाई नियति नभई राज्यको संरचनागत सिन्डिकेट र सार्वजनिक संस्थाहरूको चरम दलीयकरणको दुष्परिणाम मान्नुभएको छ। उहाँले अहिलेको व्यवस्थाभित्र श्रमलाई सम्मान गर्नुको साटो नागरिकलाई ‘अनुदानको भिख’ माग्नुपर्ने अपमानजनक अवस्थामा पुऱ्याइएको र प्रविधिलाई पारदर्शिता ल्याउनुको साटो नियन्त्रणको साधन बनाइएको आरोप लगाउनुभएको छ।  

निर्वाचनको समयमा मात्र देखिने ‘मौसमी नेतृत्व’ र एसी कोठामा बसेर बनाइने कर्मकाण्डी योजनाहरूले नागरिकको वास्तविक घाउ निको पार्न नसक्ने उहाँको दाबी छ। यसर्थ, केवल टालटुल गरेर नभई प्रणालीको जगैदेखि ‘संरचनागत रूपान्तरण’ (Structural Transformation) अनिवार्य रहेको भन्दै डा. ढकालले प्रविधिलाई ‘जननियन्त्रण’ (Citizen Control) को कडी बनाउने संकल्प गर्नुभएको छ। उहाँको योजना अनुसार, राज्यको हरेक खर्च र निर्णय नागरिकले आफ्नो मोबाइलबाटै प्रत्यक्ष अडिट गर्न सक्ने पारदर्शी पद्धति स्थापना गरिनेछ।  

उम्मेदवारीको मुख्य लक्ष्य गोरखा-२ लाई एउटा यस्तो ‘वैश्विक नमुना’ (Global Model) बनाउनु हो, जहाँ प्रशासनिक आदेशको साटो नागरिकको सामूहिक विवेकले काम गर्नेछ। उहाँले आफूलाई केवल एक माध्यम, सहजकर्ता र सेवकको रूपमा प्रस्तुत गर्दै राजनीति गर्ने थिति र संस्कृति बदल्ने यो अभियानमा सहभागी हुन आम नागरिकलाई आह्वान गर्नुभएको छ।  

आगामी अंकमा गोरखा-२ का लागि विशेष योजना र मार्गचित्र समेटिएको “पुर्खाको विरासत र हाम्रो संकल्प” नामक विस्तृत संकल्प-पत्र सार्वजनिक गर्ने जानकारी समेत उहाँले दिनुभएको छ।

शुक्रबार, माघ १६, २०८२ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.