• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

निर्माण म्यादभन्दा अघि नै तातोपानी–पुतलीखेत–लिगलिग सडक खण्ड कालोपत्रे

संवाददाता
मङ्गलबार, असार १७, २०८२ प्रकाशित
Advertisement
Advertisement

पलुङटार , असार १७ गते। गोरखाको पालुङटार नगरपालिका–२ अन्तर्गत पर्ने पुतलीखेत–लिगलिग सडक खण्ड निर्माण सम्पन्नको म्याद सकिनु अगाबै कालोपत्रे गरिएको छ। करिब ३.५ किलोमिटर सडक कालोपत्रे भएपछि स्थानीयवासी तथा लिगलिगकोट भ्रमणमा आउने पर्यटकलाई सहज र सुरक्षित यात्रा गर्न मद्दत पुगेको छ।

पुतलीखेतबाट लिगलिगकोटसम्मको दूरी करिब १० किलोमिटर रहेको छ। बाटो सुरु हुने पुतलीखेतदेखि तातोपानी (खारपानी) सम्मको दूरी झण्डै १.८ किलोमिटर छ। प्राकृतिक रूपमा निकै प्रख्यात रहेको तातोपानीमा स्नान गर्दा विविध किसिमका रोगहरू निको हुने जनविश्वास रहेको छ।

पालुङटार नगरपालिकाको विशेष पहलमा भौतिक पूर्वाधार कार्यालय गोरखाको ९ करोड ८७ लाख २७ हजार ८३६ रुपैयाँ बजेटमा सडक कालोपत्रे गरिएको हो। यस योजनाको निर्माण कार्य नेसनल भुमेश्वर शिव जेभीमार्फत २०८१ साल जेठ ७ गते सम्झौता भई सुरु गरिएको शिव निर्माण सेवाका प्रोपाईटर सबिन बस्नेतले बताउनु भयो । दक्ष प्राविधिक टोलीको सहकार्यमा कामलाई निरन्तरता दिँदा तोकिएको म्यादभन्दा एक वर्ष अघि नै सडक सम्पन्न गरिएको पनि बस्नेतले बताउनु भयो ।

सडक कालोपत्रे भएपछि पालुङटार–१ मा रहेको तातोपानीमा पनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्। यसले पालुङटार क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

लिगलिगकोट करिब १,४३७ मिटर (४,७१८ फिट) उचाइमा अवस्थित छ। यहाँबाट मनास्लु हिमालसहित गोरखा र लमजुङका धेरै भूभागहरू देख्न सकिन्छ। ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण लिगलिगकोट अहिले पदयात्रा, दृश्यावलोकन र ऐतिहासिक अध्ययनका लागि पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

सडक स्तरोन्नति र पहुँच विस्तारले पालुङटार क्षेत्रको पर्यटन विकास मात्र होइन, सामाजिक–आर्थिक समृद्धिमा समेत ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ।

मङ्गलबार, असार १७, २०८२ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

पलुङटार , असार १७ गते। गोरखाको पालुङटार नगरपालिका–२ अन्तर्गत पर्ने पुतलीखेत–लिगलिग सडक खण्ड निर्माण सम्पन्नको म्याद सकिनु अगाबै कालोपत्रे गरिएको छ। करिब ३.५ किलोमिटर सडक कालोपत्रे भएपछि स्थानीयवासी तथा लिगलिगकोट भ्रमणमा आउने पर्यटकलाई सहज र सुरक्षित यात्रा गर्न मद्दत पुगेको छ।

पुतलीखेतबाट लिगलिगकोटसम्मको दूरी करिब १० किलोमिटर रहेको छ। बाटो सुरु हुने पुतलीखेतदेखि तातोपानी (खारपानी) सम्मको दूरी झण्डै १.८ किलोमिटर छ। प्राकृतिक रूपमा निकै प्रख्यात रहेको तातोपानीमा स्नान गर्दा विविध किसिमका रोगहरू निको हुने जनविश्वास रहेको छ।

पालुङटार नगरपालिकाको विशेष पहलमा भौतिक पूर्वाधार कार्यालय गोरखाको ९ करोड ८७ लाख २७ हजार ८३६ रुपैयाँ बजेटमा सडक कालोपत्रे गरिएको हो। यस योजनाको निर्माण कार्य नेसनल भुमेश्वर शिव जेभीमार्फत २०८१ साल जेठ ७ गते सम्झौता भई सुरु गरिएको शिव निर्माण सेवाका प्रोपाईटर सबिन बस्नेतले बताउनु भयो । दक्ष प्राविधिक टोलीको सहकार्यमा कामलाई निरन्तरता दिँदा तोकिएको म्यादभन्दा एक वर्ष अघि नै सडक सम्पन्न गरिएको पनि बस्नेतले बताउनु भयो ।

सडक कालोपत्रे भएपछि पालुङटार–१ मा रहेको तातोपानीमा पनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्। यसले पालुङटार क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

लिगलिगकोट करिब १,४३७ मिटर (४,७१८ फिट) उचाइमा अवस्थित छ। यहाँबाट मनास्लु हिमालसहित गोरखा र लमजुङका धेरै भूभागहरू देख्न सकिन्छ। ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण लिगलिगकोट अहिले पदयात्रा, दृश्यावलोकन र ऐतिहासिक अध्ययनका लागि पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

सडक स्तरोन्नति र पहुँच विस्तारले पालुङटार क्षेत्रको पर्यटन विकास मात्र होइन, सामाजिक–आर्थिक समृद्धिमा समेत ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ।

मङ्गलबार, असार १७, २०८२ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.